बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८१
चितवन ।बागमती अटोमोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको सयुक्त आयोजनामा २०८१ बैशाख ५, बुधबारबाट देवघाट हलेसी माउन्ट एभरेष्ट मोटर र्याली सुरू भएको छ । सो र्याली बैशाख ५ देखि ७ गते सम्म चल्नेछ । भरतपुर मनपाका उपमेयर चित्रसेन अधिकारी...


लोकसंवाद संवाददाता,   चैत्र २५, २०८०
ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । प्रतिष्ठानले स्व।प्रकाश दाहालको स्मृतिमा प्रथम बागमती...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
काठमाडौं ।मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको र्याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो र्याली आज पोखराको सराङकोट पुग्ने छ...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
मोरङ ।विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीम विजयी भएको छ । आरटिएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३० ले पराजित गरेको हो । भुटानी टोलीले मध्यान्तर...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०८०
सुनसरी ।इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १०...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०८०
ललितपुर । टेष्ट राष्ट्र आयरल्याण्डको ए टोली (आयरल्यान्ड वुल्भ्स)र नेपाल विच हुने क्रिकेट प्रतियोगिताका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रशारण...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०८०
कास्की। सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व.विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि औपचारिक खेल सुरु हुँदैछ । नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्वारा...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०८०
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबार देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदै छ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवान बाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
काठमाडौं ।घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
काठमाडौँ ।आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०८०
आईसीसी विश्वकप क्रिकेट २०२७ मा पुग्ने मुख्य बाटो विश्वकप क्रिकेट लिग२ का पहिलो तीन खेल सकिएका छन् । सन् २०१८ मा सुरु भएको आईसीसीको यो यो प्रतियोगिता नेपालले दोस्रो पटक खेलिरहेको छ । जसमा पहिलो त्रिकोणात्मक सिरिज आयोजनाको जिम्मा पनि...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०८०
काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर हामीले आज १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण गर्ने भएका छौ भनेर डिशहोमका प्रतिनिधिले जनाउनु...

लोकसंवाद संवाददाता,   माघ २८, २०८०
युरोप । युरोपेली मुलुक पोल्याण्डको नेपाली युवाहरुको संस्था गोर्खाली वारियर्सले पहिलो 'युनाइटेड युरोपियन गोर्खाली कप' फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। शनिबार पोल्याण्डको राजधानी वार्सामा वारियर्सले घोषणा तथा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो। गोर्खाली वारियर्सका...

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र...

लोकसंवाद संवाददाता,   माघ ९, २०८०
दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग-२०८० (डिसिएल-२)को दोस्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट सङ्घले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । दाङ क्रिकेट...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०८०
बैतडी ।प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
काठमाडौँ ।डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु...