आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७९
आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिप, २०७९ को पाँचौँ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ । एभरेस्टभलिबल क्लबलाई ३१ सेटको नतिजामा पराजित गर्याे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...
लोकसंवाद संवाददाता,   बैशाख २१, २०७९
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७९
खेलाडी र प्रशिक्षकबीचको विवादका कारण अहिले घरेलु खेलकुद अझ फुटबल क्षेत्र तरंगित छ । पछिल्लो समय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण राष्ट्रिय टोलीका १० जना खेलाडी असन्तुष्ट छन् र बन्द प्रशिक्षणबाट होटलसमेत छाडेका छन् । अब्दुल्लाहलेआफूलाई कुनै जानकारी नगराई प्रशिक्षण...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाबे'ए'विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७९
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए'विरुद्ध प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
जिम्बाबेएविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५विकेट गुमाएर १८१ रनको योगफल तयार गर्याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७९
नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको ३दिनपछिअब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् । उनकै कारण गत १४ वैशाखमाखेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले...

एजेन्सी,   बैशाख १४, २०७९
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज (बुधबार)राति लिभरपुल र भिल्लारियलबीच प्रतिस्पर्धा हुँदै छ ।यस सिजन चौथो उपाधिजित्ने लक्ष्यमा रहेको इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब भिल्लारियलबीचको खेल नेपालीसमयअनुसार पौने १ बजे लिभरपुल घरेलु मैदान एनफिल्डमा हुनेछ ।...

एजेन्सी,   बैशाख १३, २०७९
यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदै छ ।प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ किसिटी संसारमा सबैभन्दा बढीरुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । अर्काे टोली रह्यो रियल, जुन...

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७९
लेन्ससँग १-१ गोलको बराबरीमा रोकिए पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । पछिल्ला १० वर्षमा पीएसजीले जितेको यो आठौँ लिग उपाधि हो । यो पीएसजीले जितेको दशौँ लिग उपाधि हो ।...

एजेन्सी,   बैशाख ११, २०७९
बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँसिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको३खेल बाँकी छँदै ३२औँउपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
१९औँएसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार राष्ट्रिय खेलकुदका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले १९औँएसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो । नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स,...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७९
काठमाडौँ । राजनीतिकखिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज हुँदैछ । सदस्यसचिव टंक लाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए...

एजेन्सी,   बैशाख ८, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरूजारी छन् । लिगमा हरेक दिन रोमाञ्चक खेल देख्न पाइन्छ । आईपीएलको अन्तिममा प्रत्येक साल सबैभन्दा धेरै विकेट लिने बलरलाई पर्पल क्याप दिने प्रचलन छ । यस पटकसमेत खेलाडी पर्पल क्यापका लागि दाबेदारी प्रस्तुत गर्न थालिसकेका...

एजेन्सी,   बैशाख ७, २०७९
रोयल्स च्यालेन्जर्स बैंगलोरसँग १८ रनले पराजित भएको खेलमा कोड अफ कन्डक्ट उल्लंघनगरेका कारण लखनऊसुपर जायन्ट्सका कप्तान केएल राहुल र अलराउन्डर मार्कस स्टोइनिसलाई जरिमाना गरिएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल), २०२२ क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार (हिजो) बैंगलोरविरुद्धको खेलका क्रममा प्रतियोगिताको नियमविपरीत...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७९
रुपन्देही ।बैशाख १० र ११ हुने स्पोर्टस्फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको न्यू दिघामा हुनेफेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७९
आशुतोष अधिकारी के तपाईंलाई थाहा छ, अहिले ५ दिने फर्म्याटमा खेलिने टेस्ट क्रिकेट सन् १९७० भन्दा अगाडिसम्म ६ दिनको हुने गर्थ्यो । सन् १९८३ को विश्वकपसम्म एक दिवशीय खेलको इनिङ ६०/६० ओभरको हुन्थ्यो । त्यस्तै, सन् १९८०को दशकको उत्तरार्द्धसम्म पनि...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७९
खोटाङ ।जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा पेस गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आह्वान गरेकाेछ । राखेपले ११ वैशाखसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । आगामी २२ देखि २८ जेठसम्मगण्डकी प्रदेशमा प्रतियाेगिता हुँदै छ ।...