जेठ ७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   असार १०, २०७९
वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरबइमिरेट्स (यूएई)ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, वर्षाले पुनः खेल प्रभावित हुँदा रद्दभएको हो ।...


लोकसंवाद संवाददाता,   असार ८, २०७९
काठमाडौँ ।नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीत गरेको छ । बुधबार बसेको एन्फाको यस कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको हो ।...

लोकसंवाद संवाददाता,   असार ८, २०७९
४ वर्षअघि सुशासन, सामूहिक निर्णय/नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित चेन्ज एन्फाको नाराबाट कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा)को नेतृत्वमा आयो । यस समूहले २दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो...

लोकसंवाद संवाददाता,   असार ७, २०७९
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी चार वर्षे कार्यकालको लागि...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ ।पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
काठमाडौँ ।फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा)को २१ औं साधारण सभा आजबाट सुरु हुँदै छ । आगामी चार वर्षे नेतृत्वका लागि आज २१ सदस्यीय केन्द्रीय कार्यसमिति छनौट गर्ने छ । निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
काठमाडौँ ।फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)अधिवेशनको संघारमाविभिन्न काण्डै काण्ड सार्वजनिक भएका छन् । एन्फा भित्रकाविभिन्नकाण्डमा मुछिएको एन्फाको वर्तमान कार्य समिति यतिखेर फेरी डलर सटही काण्डमा मुछिएको पाइएकाे छ । पछिल्लो पटक सार्वजनिक भएको एन्फाको कुकृत्य मध्ये अस्ट्रेलियामा...

लोकसंवाद संवाददाता,   असार ५, २०७९
नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को ४ वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ ।बूढानीलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी ४ वर्ष एन्फा हाँक्ने २१ सदस्यीय कार्यसमिति पाउनेछ । अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा...

लोकसंवाद संवाददाता,   असार २, २०७९
धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आर्थिकवर्षका लागि २२ करोड ५०...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७९
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
काठमाडौँ ।निर्वाचनको संघारमा रहेको नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा यतिखेर टिकट घोटाला काण्ड सतहमा आएको छ । आगामी असार ६ गते हुन गइरहेको एन्फाको २१ औ साधारण सभाको सन्निकट रहेको एन्फामा बर्तमान कार्यसमिति र सचिवालयको मिलेमतोमात्र...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७९
कास्की । पर्वतीय खेलकुद महासंघको पोखरामागण्डकी स्तरीय भेलानेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदकोएसियाली केन्द्र बनाउने प्रतिबद्धता सहित हालैसम्पन्न भएकाे महासंघले जनाएको छ । महासंघको गण्डकी खेलकुद परिषद्सँग परम्परागत, साहसिक र पर्यटकिय खेलकुदका लागि आवश्यक नीतिगत, कार्य क्रमिक र व्यवस्थापकीय सहयोगका लागि...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७९
जोर्डनविरुद्धको खेलसँगै नेपालले आजदेखिकुवेतमा हुने एएफसी एसियन कप छनोट, २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ ।कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७९
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलकालागि समयावधि आजै (बिहीबार)देखिसुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७९
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एक दिवसीय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले नेपाल, स्कटल्यान्डर नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो ।तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग...

एजेन्सी,   जेठ १५, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिकालागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ । विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवैटिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ...

एजेन्सी,   जेठ १३, २०७९
घरेलु टोली बंगलादेशलाई पाँचौँँ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले २टेस्टको शृंखला १-० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले शृंखला आफ्नो कब्जामा पारेकाेहो । पहिलो टेस्टभने बराबरीमा सकिएको थियो । दोस्रो...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी- २० को टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ । क्यानले यसअघि नै लिग खेल्ने ६ वटा टिमको नाम टुंगाेलगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी...