आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ ।यु १८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७० अन्तरले पराजित भएको छ ।जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन्...
लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७८
उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी 'चौदण्डीगढी गोल्डकप २०७८'मा कटारी र सप्तकोशी फाइनल चरणमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न दुई खेलमा कटारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकाबाट सहभागी दुई टिमले फाईनल सम्मको यात्रा तय गरेका हुन् । आइतबारको पहिलो खेलमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबारअन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर् खेलाडी सम्मिलित श्रीलंका कम्बाइन ११ विरुद्ध खेल्दै छ । श्रीलंकन टोलीले नेपालविरुद्धटस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ । यसअघि नेपालले ३...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७८
अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) तेस्रो खेलमा श्रीलंका पुलिसको सामना गर्दै छ । अघिल्ला २ खेलमा श्रीलंका नेभीविरुद्ध जीत निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान सन्दीप...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । एफ वान स्कुलहरूमाको नेपाली भर्सनको लागि नेपाल अटो मोबाइल्स एसोसिएसन (नासा नेपाल) ले हाल सम्मकै सबैभन्दा ठुलो नेपाली प्रायोजकको रुपमा काठमाडौँ इन्जिनियरिङ कलेज, कालीमाटीलाई पाएको जनाएको छ । नासा नेपालकाअध्यक्षदशरथ रिसालका अनुसारनेपालकै नौलो र आकर्षक मोटर स्पोर्ट्सको डेभलपमेन्ट...

एजेन्सी,   फाल्गुन २५, २०७८
भारतीय क्रिकेटरविराट कोहली आफ्नो उत्कृष्ट ब्याटिङका कारण संसारमै चर्चित छन् । उनको ब्याटिङ रोक्न विपक्षी बलरहरूलाई निकै कठिन हुने गरेको छ । तर, उनै विराटले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्च बेङ्गलोर (आरसीबी)लाई एउटै उपाधि दिलाउन सकेका छैनन् ।...

एजेन्सी,   फाल्गुन २५, २०७८
यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति २ महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ । स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने २...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७८
फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् ।नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले शहीदस्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए । क्लबमा ५वर्ष बिताएँ । राम्रो भयो । अबभने विभाग...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग जारी छ । एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमैसन्चालन गर्ने भएकाे छ । १४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुनेछन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमाहुनेछ । लिगको...

एजेन्सी,   फाल्गुन २२, २०७८
स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडविरुद्ध४-१ अन्तरको पुनरागमन जीत निकाल्दा शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औँ मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जीतसहित सिजनको १९औं जीत निकालेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७८
काठमाडौँ ।१९ औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७८
झापा । मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएकोआयोजक झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ । कोरोना महामारीले दुई वर्ष रोकिएर शनिबारदेखि...

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७८
चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् । शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले ३क्याटागोरीमा छुट्याएको छ । त्यसमध्ये क्याटागोरी एमा...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७८
ललितपुर मेयर महिला टी- २० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टीयु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १२९...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । रोयल बास्केटबल एकेडेमीलाई ५२४९ अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले बिहीबार लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिताको महिला तर्फको उपाधिजितेको छ । पुलिसको जितमा अनुसा मल्ललेसर्वाधिक १९ स्कोर गरिन् । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा अपराजित...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७८
काठमाडौँ । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग२०७८ को अन्तिम खेलमा ११ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै बराबरी...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ ।फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका...