असार २८, २०७७, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन १, २०७६
काठमाडौं, एजेन्सी । खेलाडीप्रति फ्यानको लगाव त सामान्य कुरा हो । तर, एक ७० वर्षीय वृद्धले खेलाडीसँग नै बिहे गर्ने र नपाए अपहरण नै गर्ने भनेपछि अहिले ती वृद्ध चर्चाको शिखरमा रहेका छन् । भारतको तामिलनाडुका ७० वर्षीय ती वृद्ध...
लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६


लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
वृटिसहरूले भारतमा उपनिवेश कायम गर्न थालेसँगै बेलायतीहरूको प्रिय खेल क्रिकेट एसियामा प्रवेश गरेको मानिन्छ । क्रिकेटको उत्पत्ति भन्दा पनि विकासको श्रेय इंग्ल्यान्डले लियो । आज क्रिकेटको जननीका रूपमा इंग्ल्यान्ड मानिने गरेको छ । विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबल बनेको छ...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
जोर्डनमा जारी एएफसी यु- १६ च्याम्पियनसीप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले सोमवार राती कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यु- १५ च्याम्पियनसीपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
काठमाडाैँ ।नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताउनुभयो । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिवारदेखि रिकर्भ क्याटेगोरीका लागि खेलाडी छनोट प्रक्रिया सुरु गरिएको नेपाल आर्चरी सङ्घका...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७६
प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप- २०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपाली खेलाडी पठाउन समन्वय गर्ने संस्थाको रूपमा परिचित नेपाल ओलम्पिक कमिटी यतिबेला चुनावी अभियानमा छ । ओलम्पिक कमिटीको चुनावलाई अहिले सतारुढ दल नेकपाभित्रकै प्रतिष्ठाको विषयका रूपमा हेरिएको छ । लामो समयदेखि एकछत्र रूपमा ओलम्पिकमा राज गर्दै आएका...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
फिटनेस टिम इण्डियामा सहभागी हुने निश्चित मापदण्ड छ । हालै खबर आएको थियो कि यो टेस्टमा स्कोरलाई १६.१ देखि बढाएर १७ सम्म गर्न सकिन्छ । कप्तान विराट कोहली यस मामलामा आफू स्वयं साथी खेलाडीहरूका लागि एक उदाहरण हुन् । कोहलीले...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
एएफसी यु १६ च्याम्पियनसीप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसीपको छनोट खेलमा नेपाल समूह 'ए'मा रहेको छ । नेपालको समूहमा आयोजक...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
श्रीलङ्कामा जारी एसीसी यु१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यु१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली बुधवार नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं : विश्वकप छनोटको दोस्रो चरणमा नेपालले पहिलो जीत हात पारेको छ । नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २० ले पराजित गरेको हो । अन्जन विष्टले नेपालका लागि दुवै गोल गरे । उनले खेल सुरु भएको तेस्रो मिनेटमै नेपाललाई...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
श्रीलङ्कामा जारी एसीसी यु१९ एसिया कप क्रिकेटअन्तर्गत मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १६० रनले पराजित गरेको छ । श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५०...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा सोमवार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २० गोल अन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८२...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं : नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यु१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
यस वर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औँ ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानिल मेडभेडेभलाई संघर्षपूर्ण ७५, ६३, ५७, ४६ र ६४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
नेपाल एसीसी यु- १९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ । नेपालले बिहीबार भएको खेलमा श्रीलङ्कासँग ५ विकेटको हार व्यहोरेको थियो...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् । बायनाको यो जीतसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौँ पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर...