लोकसंवाद संवाददाता, चैत्र २७, २०७८
काठमाडौँ ।एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबारउज्वेकिस्तानको सामना गर्दैछ । कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । नेपाल बलियो प्रतिद्वन्द्वीउज्वेकिस्तानविरुद्धजित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता...