आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ ।फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका...
लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७८


लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७८
आईसीसी टी- २० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार (आज) क्यानाडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल सत प्रतिशत जीतसहित समूह विजेता बन्ने लक्ष्यमा छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७८
सर्वोच्च अदालतमा विचाराधीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तिसम्बन्धीरिट सोमबार पनि स्थगित भएको छ । यसअघि सर्वोच्चले २ फागुनसम्मका लागि पेसीस्थगित गरेको थियो । यसअघि नै ३ पटक याेरिटमा सुनुवाइकालागि पेसीचढे पनि दुवै पटक सरेको थियो...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
रुपन्दही ।लुम्बिनी प्रदेश सरकारले अध्यादेश ल्याएसँगै प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिहरूमा कार्यकर्ता भर्ती गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले आफ्ना मान्छेलाई नियुक्त गर्न विगत सात महिनादेखि परिषद् र समितिहरूलाई निष्क्रिय बनाएको थियो । अघिल्लो सरकारले खेलकुदको...

लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७८
काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेका हरि खड्काले नक्कली प्रमाणपत्र बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला विभाग...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्यसचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई तीव्र गतिमा अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । अहिलेको टड्कारो आवश्यकता भौतिक पूर्वाधार...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य सचिवको अनुपस्थितिमा सदस्य सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७८/१०/२४ को निर्णयानुसार राखेपको सदस्यसचिवको...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत एघारौँ चरणको अन्तिम दिनआज (बिहीबार) २ खेलहरू हुँदै छन् । दुवै खेलदिउँसाे १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समाहुनेछन् । त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबलेमनाङ-मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो...

एजेन्सी,   फाल्गुन ४, २०७८
विराट कोहलीले भारतीय टिमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छाडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी- २० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासि टेस्ट टोलीको कप्तानी छाडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टेस्टको नयाँ कप्तान कसलाई...

एजेन्सी,   फाल्गुन ३, २०७८
भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ । उनले अन्तिम पटक२०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे-नाइट टेस्टमा शतक बनाएका थिए । त्यसयता उनले शतक बनाउन सकेका छैनन् । अझैभनौँ, शतकको खडेरी जारी छ । लगातार उत्कृष्ट...

एजेन्सी,   फाल्गुन ३, २०७८
यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज मंगलबार घरेलु टोली पेरिस सेन्ड जर्मेन (पीएसजी)ले रियल मड्रिडलाई आतिथ्य प्रदान गर्दै छ। पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७८
काठमाडौँ ।जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष क्लब बायर्न म्युनिख शनिबार राती भएको खेलमा बकहमसंग ४-२ अन्तरले पराजित भएको छ । भ्रमणकारी टोली बायर्नले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित भयो । बकहमको जितमा क्रीस्टोफर, जुर्गन लोकाडिया, क्रीस्टियन गाम्बोया र होल्टम्यानले...

एजेन्सी,   माघ २७, २०७८
घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको ३खेलको एक दिवसीय शृंखला एक खेलअघि नै आफ्नो नियन्त्रणमा राखेको छ । बुधबार अहमदाबादमा भएको दोस्रो एक दिवसीयमा ४४ रनको जीत निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जीत निकालेको हो । पहिलो एक दिवसीयमा भारतले वेस्ट...

लोकसंवाद संवाददाता,   माघ २७, २०७८
राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्यसचिव मुद्दा सर्वाेच्च अदालतमा अड्किएपछि सरकारले बाधा अड्काउ फुकाएकाे छ । राखेप सदस्य सचिवविहीन हुँदा आर्थिक र प्रशासिनक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्लेराखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्रालयकासहसचिव तथा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी १५ जेठमा चुनावमिति तय भएसँगै विभिन्न घटनाक्रम बाहिरने क्रम सुरु भएको छ । एन्फाले जेठमा हुने चुनावकालागि आज (बुधबार) शहीद स्मारक बी डिभिजन र सी डिभिजन क्लबको प्रतिनिधि छनोटसहित मताधिकारकालागि चुनाव गर्ने कार्यतालिका थियो...

एजेन्सी,   माघ २५, २०७८
विन्टर ओलम्पिक, २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक ३ स्वर्ण पदक जितेका छन् ।बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा ५ पदक हात पारेको छ । स्विडेनले भने ३ स्वर्ण...

एजेन्सी,   माघ २५, २०७८
बेइजिङ विन्टर ओलम्पिक, २०२२ को चौथो दिन थप ३० जना खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० जना खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी ७ दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
फिनिसर शरद भेषवाकरले आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कमब्याक गर्दै छन् । यही अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमाछनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने, दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली...