बैशाख १५, २०८१, शनिबार

एजेन्सी,   माघ २७, २०७८
घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको ३खेलको एक दिवसीय शृंखला एक खेलअघि नै आफ्नो नियन्त्रणमा राखेको छ । बुधबार अहमदाबादमा भएको दोस्रो एक दिवसीयमा ४४ रनको जीत निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जीत निकालेको हो । पहिलो एक दिवसीयमा भारतले वेस्ट...


एजेन्सी,   माघ २५, २०७८
विन्टर ओलम्पिक, २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक ३ स्वर्ण पदक जितेका छन् ।बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा ५ पदक हात पारेको छ । स्विडेनले भने ३ स्वर्ण...

एजेन्सी,   माघ २५, २०७८
बेइजिङ विन्टर ओलम्पिक, २०२२ को चौथो दिन थप ३० जना खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० जना खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी ७ दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
फिनिसर शरद भेषवाकरले आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कमब्याक गर्दै छन् । यही अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमाछनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने, दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली...

एजेन्सी,   माघ २४, २०७८
स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक संजालइन्स्टाग्राममा ४०९मिलियन फलोअर्स हुने पहिलो र एक मात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औँजन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरका३०८ मिलियन फलोअर्स छन् । सर्वाधिक फलोअर्सको तेस्रो...

एजेन्सी,   माघ २४, २०७८
पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो । अर्जेन्टिनाको जीतमा १८औँमिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक...

एजेन्सी,   माघ २३, २०७८
इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले आईसीसी यू- १९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभियन रिचार्ड्स स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि...

एजेन्सी,   माघ २३, २०७८
भारतीय यू- १९ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ पटक विश्वकपको उपाधि जित्न सफल भयो । भारत शनिबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै इतिहास रच्न सफल भयो । शनिबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको ४४.५ ओभरमा अलआउट हुँदै...

एजेन्सी,   माघ २१, २०७८
एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रूपमा सुरु हुँदै छ । कोरोना भाइरसकाेओमिक्रोन भेरिएन्ट महामारीको तेस्रो लहरसँगैउच्च सुरक्षा सतर्कतासाथ प्रतियोगिताको केही खेलहरूबुधबारदेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबार हुन लागेको हो । ९१ वटा...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
नेपाल-मोरिसस बिजनेस काउन्सिलले मोरिससको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मोरिससका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र...

लोकसंवाद संवाददाता,   माघ २०, २०७८
काठमाडौँ । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई३-१ गाेल अन्तरले हराएकाे हाे । साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक जुममार्फत भोलि (बिहीबार) बस्दैछ । यसअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यलाई मेल गर्दै साढे ११ बजेलाई जुम बैठक आह्वान गरेका हुन् । जुम बैठकमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक...

लोकसंवाद संवाददाता,   माघ १९, २०७८
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । सदस्य सचिवको विचाराधीन मुद्दामा छिटोभन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन...

एजेन्सी,   माघ १९, २०७८
विश्वकै लोकप्रिय फ्रेन्चाइजलिग आईपीएलले सन् २०२२ को मेगा अक्सनमा भाग लिएका खेलाडीको सूचीसार्वजनिक भएकाे छ ।यस सिजनबाट आईपीएलमा १० वटा टोलीको सहभागिता रहनेछ । यस कारण आईपीएल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकाे छ । १२ र १३ फेब्रुअरीमा बैंगलोरमा...

एजेन्सी,   माघ १९, २०७८
दक्षिण कोरिया कतार विश्वकप- २०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो ।दुबईको अल रसिद मैदानमा...

एजेन्सी,   माघ १७, २०७८
उपाधि दाबेदार अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप- २०२२ को सेमिफाइनलमा पुगेका छन् । आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा...

एजेन्सी,   माघ १६, २०७८
भारत । भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ । भारतका प्रधानमन्त्री...

एजेन्सी,   माघ १६, २०७८
५ टी-२० शृंखलाअन्तर्गत भ्रमणकारी टोली इंग्ल्याण्डलेचौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ । १९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५विकेट गुमाउँदै १५९ रनमा समेटियो । वेस्ट...