बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे कोरोना भाइरस संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्टजर्मेन (पीएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल...


लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
युईएफए नेसन्स लिग फुटबलमा स्पेनले युक्रेनमाथि ४० को प्रभावशाली जीत निकालेको छ । स्पेनको जीतमा किशोर खेलाडी अंशु फातीले कीर्तिमानी गोल गरे । गएराति भएको खेलमा फातीले ९५ वर्ष पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टिमबाट...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध रहेको जमैका तालाबाजले पाँचौं हार भोगेको छ । गएराति भएको खेलमा जमैका तालाबाज बार्बाडोस ट्राइडेण्ट्ससँग ७ विकेटले पराजित भएको हो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिन...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
अर्जेन्टिनी स्टार लियोनल मेस्सी अन्ततः बार्सिलोनामै बस्ने भएका छन् । करिब दुई साताअघि आफूले बार्सिलोना छाड्न चाहेको पत्र पठाएर सनसनी मच्चाएका मेस्सीले पुनः बार्सिलोनमा नै बस्ने बताएका हुन् । गोल डटकमलाई दिएको अन्तर्वार्तामा मेस्सीले बार्सिलोनामै हृदय टुटे पनि बार्सिलोनामै बस्ने...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
इंग्लिस क्लब चेल्सीले जर्मन खेलाडी काई हाभर्टेजलाई ५ वर्षका लागि अनुबन्धित गरेको छ । लण्डन क्लब चेल्सीले ७१ मिलियन पाउण्डमा हाभर्टेजलाई जर्मन क्लब बायर लिभरकुसेनबाट क्लबमा भित्र्याएको हो । जर्मनीको राष्ट्रिय टोलीका मिडफिल्डर हाभर्टेजले बुन्डेसलिगा क्लब बायर लिभरकुसेनबाट १ सय...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
काठमाडाैं । नेपाली खेलाडी सन्दिप लामिछानेआवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल)टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
नेसन्स लिग फुटबलमा वेल्सले विजयी सूरुवात गरेको छ । गएराति भएको खेलमा वेल्सले फिनल्याण्डलाई १० ले हराएको हो । वेल्सको जितमा किफर मूरले खेलको ८० औं मिनेटमा निर्णायक गोल गरे । सिनियर खेलाडीको अनुपस्थितीमा वेल्स युवा खेलाडी सहित फिनल्याण्डबिरुद्ध उत्रिएको...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा जमैका तलाबाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाबिहीन भएको छ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध रहेको जमैका तलाबाजले खेल रद्द भएपछि एक अंक पाएको छ । ब्रायन लारा क्रिकेट...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
ब्राजिल तथा पीएसजीका स्टार नेयमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३ जना खेलाडीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पीएसजीका फरवार्ड नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको भएको छ । पीएसजीले आफ्ना ३ खेलाडीलाई...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो स्पेनिस क्लब बार्सिलोना फर्किएका छन् । जर्मन क्लब बायर्न म्युनिखमा गत सिजन लोनमा आएका कौटिन्हो पुनः स्पेनिस क्लब बार्सिलोना फर्किएका हुन् । २८ वर्षीय कोटिन्होले बायर्नमा एक सिजन रहँदा बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । सो खेलमा सन्दीपले एक विकेट लिएका थिए...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
तेस्रो टी२० क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डमाथि ५ रनको रोमाञ्चक जीत हात पारेको छ । योसँगै तीन टी२० को शृङ्खलामा पाकिस्तानले ११ को बराबरी गरेको छ । १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई अन्तिम दुई बलमा जितका लागि १२ रन आवश्यक थियो ।...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सेभियाले पूर्व कप्तान इभान राकिटिकलाई पुनः क्लबमा अनुबन्धन गरेको छ । सेभियाले ६ वर्षपछि पूर्व कप्तान राकिटिकलाई बार्सिलोनाबाट फर्काएको हो । राकिटिक ६ बर्षअघि सेभियाबाट बार्सिलोना गएका थिए । उनले सेभियाबाट १ सय ४९ खेलमा ३२ गोल सहित ४१ गोलको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । मूलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से)प्रतियोगिताको च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुई रजत...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
फ्रेन्च क्लब लियोनले लगातार पाँचौं पटक महिला च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ । स्पेनको सन सेबास्टियनमा गएराति भएको फाइनलमा जर्मन क्लब वुल्फ्सबर्गलाई ३१ ले पराजित गर्दै लियोनले उपाधि जितेको हो । लियोनका लागि पहिलो हाफमा युजिन ली सोमर र...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई अनुबन्ध गर्न ७ सय मिलियन युरो तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्न चाहने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने बताएको हो । एक विज्ञप्ति जारी गर्दै ला...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उहाँ आबद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो । शनिबारको खेलअघि जमैका...