बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गर्दै आएको ललित मेमोरियल यु१८ ९अठार वर्षमुनि० फुटबल प्रतियोगितालाई अझै व्यवस्थित गर्दै सञ्चालन गर्ने जनाएको छ । श्रेष्ठको पाँचौँ स्मृति दिवसका अवसरमा एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष...


लोकसंवाद संवाददाता,   जेठ २४, २०७७
काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
कास्की । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाैँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख सहयोग गर्नुहुने भएको छ । उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । कोषमा रु...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
चितवन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट सुरक्षित रहन भन्दै धुर्मुससुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७६
काठमाडौँ । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले यही चैतमा प्रदान गरिने भनिएको सिप्यान क्रिकेट अवार्ड तत्कालको लागि स्थगित गरेकाे छ। कोरोना भाइरसका कारण तत्कालको लागि अवार्ड कार्यक्रम स्थगन गरिएको सिप्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली क्रिकेट...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
मोरङ । मोरङको बाहुनीमा आइटिएफ तेक्वान्दो डोजाङ बेलबारीद्वारा प्रदेश नं १ स्तरीय प्रथम बेलबारी मेयर कप तेक्वान्दो प्रतियोगिता आज सम्पन्न सम्पन्न भएको छ । आइटिएफ तेक्वान्दोले गत महिना मोरङको दुर्गम ग्रामीण क्षेत्र मिक्लाजुङ गाउँपालिकामा प्रदेशस्तरीय जिल्ला खेलकूद प्रतियोगिताको आयोजना सम्पन्न...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लब द्धारा आयोजित दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका३ स्थित रिभरसाइड युवा क्लबलाई २१ गोलअन्तरले पराजित गर्दै...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
मलेशियालाई पराजित गर्दै हङकङ एसीसी एशिया कप छनोट प्रतियोगिताका लागि छनोट भएको छ । थाइल्यान्डमा सम्पन्न एसीसी पूर्वी क्षेत्रीय टि२० क्रिकेटमा हङकङले मलेशियालाई छ विकेटले पराजित गरेको हो । यस प्रतियोगिताबाट शीर्ष दुई टोलीले एशिया कप छनोटमा स्थान बनाउने प्रावधान...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडाैँ । विश्वव्यापीकरण फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट२०२२ र एएफसी एसियन कप छनोट२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छन । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)र एसियाली फुटबल महासङ्घ (एएफसी)को संयुक्त बैठकले तत्कालका लागि एसियामा तय भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०७६
काठमाडौं । चैत १ बाट सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ । बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको खेल विश्वभर फैलिँदै गएको कोरोनाको संक्रमणका कारण आयोजकल ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७६
काठमाडाै । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको जनाएकाे छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय...

लोकसंवाद संवाददाता,   माघ २८, २०७६
काठमाडौं ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । रंगशाला निर्माणका लागि चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गर्नुभएको हो । क्रिकेटका क्षेत्रमा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७६
चितवन । गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । धुर्मुससुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७६
काठमाडाैं । हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
धरान । बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबले देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडाैँ ।नेपालएकदिवसीय बरीयताकाेमान्यता पाएपछि घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ । डिशहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म किर्तिपुरस्थित मैदानमाचल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् । जसमा कूल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
काठमाडाैं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता...