बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   कार्तिक १८, २०७६
इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स...
लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७६
झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिवारदेखि हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप सञ्चालन हुने भएको छ । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप, २०७६ नाम दिइएको प्रतियोगितामा पाँचवटा ए डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघले यसअघि उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कप्तान बनाएको हो । युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाउनुभएको छ । पारस खड्काले असोज २८ मा कप्तानीबाट राजीनामा दिएपछि नेपाली...

लोकसंवाद संवाददाता,   कार्तिक १३, २०७६
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बुधवार थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा यसै महिनामा सञ्चालन हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको तयारीमा...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७६
कुनै पनि खेलकुदप्रतियोगिता त्यसमा पिन ठुलो प्रतियोगिताकोविदेशी भूमिमा हुने हो भने त्यसकोतयारी कम्तीमा ३ महिना अघि सकिने गरेको छ। अझ अन्तर्राष्ट्रिय खेलाडी, पत्रकार र पदाधिकारीहरूको एग्रिडेसनको काम पनि लगभग दुई महिना अघि नै पुरा गरेर प्रितयाेगिताकाे सुनिश्चितगरिन्छ । तर नेपालमा...

लोकसंवाद संवाददाता,   कार्तिक ११, २०७६
कञ्चनपुर । ब्याडमिन्टन खेलकाका नेपाल च्याम्पियन दिपेश धामीकाे तर्फबाटआफ्नाे गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण उपलब्ध गराउनु भएको जानकारी दिनु भएकाे छ । दशैँतिहारको अवसर पारेर भीमदत्तनगरपालिका४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
चितवन राइनोजले काठमाडौं क्याट क्विन्सलाई पराजित गरी वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ । राइनोजले फाइनलमा क्याट क्विन्सलाई ४५ रनले पराजित गर्यो । क्याट क्विन्सले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ४...

लोकसंवाद संवाददाता,   कार्तिक ७, २०७६
वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल)को फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई उपाधिका लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
पोखरामा अन्तर्राष्ट्रियस्तरको द कासाङ्गा च्यालेन्ज आयोजना हुने भएको छ । नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सी (नारा)गण्डकी प्रदेश पोखराको आयोजनामा यही कात्तिक ८ र ९ गते प्रतियोगिता गर्न लागिएको नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामाले बताउनुभयो । पुरुष र महिला गरी दुई...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडाैँ । अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले...

लोकसंवाद संवाददाता,   कार्तिक ६, २०७६
काठमाडौँ, एजेन्सी । आफ्ना करोडौं प्रशंसक भएका कारण क्रिस्टियानो रोनाल्डोले फुटबल खेलेर भन्दा धेरै रकम इन्स्टाग्राम पोस्टबाट कमाउने गरेको तथ्य खुलेकाे छ । हापर एचक्यू अन बज बिंगोको रिपोर्टका अनुसार रोनाल्डोले एक वर्षमा शोसल मिडिया साइट इन्स्टाग्राममा प्रायोजित पोस्टबाट ४७.८...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जीतसँगै तीन खेलको शृङ्खलामा भारत ३० ले विजयी भयो । चौथो दिनको मंगलवारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम २ विकेट...

लोकसंवाद संवाददाता,   कार्तिक ५, २०७६
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न २३ वर्षमुनि (यु२३ )को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएको छ । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछ । कतारस्थित दोहा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
बुमन च्याम्पियन्स लिगको लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले लतिपुर फाल्कोन्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार भएको खेलमा पोखराले ललितपुरलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । ललितपुरले दिएको १२३ रनको लक्ष्य पोखराले १७.२ ओभरमा...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सो प्रतियोगितालाई लक्ष्य गरेर पोखरामा बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतवार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र ६ अफिसियलसहित...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौं पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो । जीतसँगै काठमाडौंले चार खेलमा...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको...