बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
एएफसी यु १६ च्याम्पियनसीप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसीपको छनोट खेलमा नेपाल समूह 'ए'मा रहेको छ । नेपालको समूहमा आयोजक...
लोकसंवाद संवाददाता,   भदौ २५, २०७६


लोकसंवाद संवाददाता,   भदौ २४, २०७६
श्रीलङ्कामा जारी एसीसी यु१९ एसिया कप क्रिकेटअन्तर्गत मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जीत हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १६० रनले पराजित गरेको छ । श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५०...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा सोमवार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २० गोल अन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८२...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं : नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यु१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
यस वर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औँ ग्रान्डस्लाम उपाधि हो । नाडालले रुसका डानिल मेडभेडेभलाई संघर्षपूर्ण ७५, ६३, ५७, ४६ र ६४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
नेपाल एसीसी यु- १९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ । नेपालले बिहीबार भएको खेलमा श्रीलङ्कासँग ५ विकेटको हार व्यहोरेको थियो...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् । बायनाको यो जीतसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौँ पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
श्रीलंकाका तीब्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिँदै नयाँ इतिहास बनाएसँगै टी२० क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन् । मलिंगाले क्रिकेट करिअरमा दोस्रो पटक चार बलमा चार विकेट लिने कीर्तिमानसमेत बनाए। उनले यसअघि सन् २००७ मा...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रेलिया तथा इंग्लैंडका बीच हुने एशेज श्रृंखलालाई क्रिकेटको उत्कृष्ट तथा सबैभन्दा शत्रुतापूर्ण खेल मानिन्छ । खेलमा रंगशाला भरिभराउ हुन्छ । श्रृंखला हेर्नका लागि हजारौं माइल टाढाबाट फ्यानहरु अस्ट्रेलिया तथा इंग्लैंड जाने गर्छन् । अस्ट्रेलियाका एक १२ वर्षीय...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं, एजेन्सी । आफ्नो ९६ औं जन्मदिनका अवसरा रे वुलेले समुद्रमा ४२ मिटर गोताखोरी लगाएर आफ्नै रेकर्ड तोडेका छन् । उनलाई ४२.४ मिटर गहिराईमा जान ४८ मिनेटको समय लागेको थियो । तीनवर्ष पहिले ९३ वर्षको उमेरमा उनी ४४ मिनेटमा ४०.६...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
श्रीलंकाका तिब्र बलर लसिथ मलिंगाले चार बलमा चार विकेट लिंदै नयाँ इतिहास बनाएसँगै टी२० क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडी समेत बने। मलिंगाले क्रिकेट करिअरमा दोस्रो पटक चार बलमा चार विकेट लिने कीर्तिमान समेत बनाए। उनले यसअघि २००७ मा विश्वकपका...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
एसीसी यु१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो । टस जितेर नेपालले ब्याटिङ रोजेको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
श्रीलङ्कामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लागि१६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ४२ ओभरमा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७६
एसीसी यु१९ एसिया कप क्रिकेटमा नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल सुरु भएको छ । आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई समूह चरणमा १९...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७६
नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटको दोस्रो चरणमा आज कुवेतविरुद्ध प्रतिष्पर्धा गर्दै छ । गत सेप्टेम्बरमा साफ च्याम्पियनसीप खेलेपछिको यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हो । समूह बीमा रहेको नेपालले अवे खेलअन्तर्गत कुवेत सिटीको जविर...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
नेपाली फुटबलमा विराज महर्जनको नाम सायदैले भुल्छन् । काठमाडौंका रैथाने विराजले फुटबल विरासतमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेपछिको एक दशक उनी नेपाली राष्ट्रिय टिमका निर्विकल्प खेलाडीका रूपमा रहे...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कीर्गिस्तानमा आयोजना हुने नादेज्दा कप २०१९ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्डका लागि अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक भएको छ । पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरिएको हो । बार्सिलोना तथा अर्जेन्टिनाका लियोनल मेस्सी, युभेन्टस तथा पोर्चुगलका...