बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत राउन्ड रोबिनका खेल सकिएसँगै सेमिफाइनलका प्रतिष्पर्धी टिमको पनि टुंगो लागेको छ । पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । यो खेल जुलाई ९ मा हुनेछ । दोस्रो सेमिफाइनल भने अस्ट्रेलिया र इग्ल्याण्डबीच हुँदैछ...
लोकसंवाद संवाददाता,   असार २१, २०७६
लोकसंवाद संवाददाता,   असार २०, २०७६


लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सेमिफाइनलका चारै टिमको टुंगो लागिसकेको छ । यसरी सेमिफाइनलमा पुग्ने टिम हुन्, अस्ट्रेलिया, भारत, इग्ल्याण्ड र न्युजिल्याण्ड । अंकतालिकामा ८ खेल खेलेर सबैभन्दा शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ । एक खेल खेल्न...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत इग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध आज राउन्ड रोबिन चरणको आफ्नो अन्तिम खेल खेल्दैछ । यस्तोमा इग्ल्याण्ड सेमिफाइनल यात्राका लाग खेल खेल्दैछ । यस्तोमा इग्ल्याण्ड सेमिफाइनल यात्राका लागि गर वा मरको स्थितिमा छ । यस्तो छ सेमिफाइनल...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं । एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडौं । भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरको विश्वकपको एक सिजनमा बनाएको म्यान अफ द म्याचको रेकर्ड बराबरी गरेका छन् । मंगलबार राती बंगलादेशविरुद्धको खेलमा प्लेअर अफ द म्याच घोषित भएसँगै शर्माले तेन्दुलकरको रेकर्ड बराबर गरेका हुन्...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडाैँ ।पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल हुनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेशले भारतको सामना गर्दैछ । यस्तोमा बंगलादेश खेल जितेर सेमिफाइनल यात्रामा कायम रहन चाहान्छ । यसका लागि बंगलादेशले पूरै शक्ति खर्चिँदैछ । भारत पनि आजको खेल जितेर दोस्रो सेमिफाइनलिस्ट हुने मनस्थितिमा...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजभारत र बंगलादेश प्रतिष्पर्धा गर्दैछन् । भारत आजको खेल जितेर सेमिफाइनल टिकट सुरक्षित गर्ने दाउमा छ भने बंगलादेश सेमिफाइनल सम्भावना कायमै राख्न जसरी पनि खेल जित्ने रणनीतिमा छ । त्यसकारण प्रतिष्पर्धा रोचक...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मासर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा हुनुहुन्छ। उहाँले६ खेलबाट तीन शतक र एक अर्धशतक प्रहार गरिसक्नुभएकाे छ । यस्तै, पाँच खेलाडीले दुई शतक प्रहार गरेका छन् ।...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा रिषभ पन्तले डेब्यु गरेका छन् । उनले आइतबार भारतविरुद्धको खेलमा डेब्यु गरेका हुन् । एकदिवसीय खेलमा भने उनले गत वर्षको अक्टुवर २८ मा डेब्यु गरेका थिए । उनले ५ एकदिवसीय खेलका ४ इनिङमा...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं । विश्वभर भारत र पाकिस्तानको खेल हेर्न नचाहने क्रिकेटप्रेमी कमै होलान् । क्रिकेटप्रेमीले खेल हेर्न रुचाए पनि यी दुई टिमबीच पानी बाराबारको स्थिति छ । यस्तोमा पाकिस्तानी क्रिकेट समर्थकले आइतबार भारतीय टिमको जितका लागि कामना गरेका छन् । यो...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (आइनबार) भारतले इग्ल्याण्डको सामना गर्दैछ । यस्तोमा भारतलाई इग्ल्याण्डलाई हराएर दोस्रो सेमिफाइनलिस्ट बन्ने अवसर छ । भारतको ६ खेलबाट ११ अंकछ । आजको खेल जिते भारतको १३ अंक हुनेछ । र,...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज श्रीलंका र दक्षिण अफ्रिका प्रतिष्पर्धा गर्दैछन् । श्रीलंकाले टस हारेर ब्याटिङको निम्तो पाएको छ । सेमिफाइनलको सम्भावना कायम राख्न श्रीलंकालाई आजको खेल जित्न आवश्यक छ । आजको खेलमा पराजय भोगे श्रीलंकाको...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमाडौं । वेस्ट इण्डिज इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल यात्राबाट बाहिरिएको छ । बिहीबार राती भारतविरुद्धको खेलमा पराजित भएसँगै वेस्ट इण्डिजको सेमिफाइनल यात्रा टुंगिएको हो । जारी प्रतियोगिताका ७ खेलमध्ये ५ मा पराजित भएको वेस्ट इण्डिजको अंकतालिकामा ३...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जित निकाल्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । तर, पाकिस्तानलाई सेमिफाइनलमा स्थान बनाउनु फलामको चिउरा चपाउनुजस्तै छ । अंकतालिकाका पाकिस्तान छैठौं स्थानमा छ । पाकिस्तानको ७ खेलबाट ७ अंक छ ।...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार राति तेस्रो जित निकाल्दै पाकिस्तानले सेमिफाइनल सम्भावना कायमै राखेको हो । पाकिस्तानले ७ खेलबाट ७ अंक बटुलेको छ । तेस्रो जित निकाल्ने क्रममा...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
काठमाडौं । अस्ट्रेलिया इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । मंगलबार राती इग्ल्याण्डलाई ६४ रनले हराउँदै अस्ट्रेलिया सेमिफाइनल पुगेको हो । चालू प्रतियोगितामा अस्ट्रेलियाले ७ खेलमा ६ मा जित निकाल्दै १२ अंक बटुलेको छ । चालू प्रतियोगितामा...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
काठमाडाैं । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयनमा पर्नुभएका व्यक्तिको नाम आज सार्वजनिक गरेको छ । हरेक वर्ष प्रदान गरिँदै आएको...