बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडौं, एजेन्सी । हंगेरीका १९ वर्षका पौडीवाज क्रिस्टोफ मिलाकले वर्ल्ड च्याम्पियनशिपको २०० मीटर बटरफ्लाई प्रतिस्पर्धामा १ मिनेट ५०.७३ सेकेंडमा स्वर्ण पदक जीतेका थिए । उनी सबैभन्दा कम समयमा स्वर्ण जीत्ने पौडीवाज बनेका छन् । उनले चर्चित अमेरिकी पौडीवाज माइकल फेल्प्सकको...


लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माण कार्य मंगलबारबाट सुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । ध्रुर्मुससुन्तली...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य संघको आयोजनामा पोखरा८ बगालेटोलस्थित...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । हालै सम्पन्न विश्वकप क्रिकेटमा विश्व च्याम्पियन इ्रंग्लैंडले सबैभन्दा धेरै रन बनाएको छ । ११ म्याचमा उसले ३१८३ रन बनाएको हो । विश्वकपमा बनेको कुल २२४१२ रनको यो १४ प्रतिशत हो । यस मामिलामा अस्ट्रेलिया २९०१ रनका साथ...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । पाँच सेटसम्म चलेको २०१९ काेविम्वलडन पुरुष सिंगल्सको फाइनलमा सर्बियाका नोवाक जोकोभिचले रोजर फेडररलाई हराएका छन् । ४ घण्टा ५७ मिनेट सम्म चलेको फाइनलमा पाँचौ सेट नै करीब २ घंटा चलेको थियो । जोकोभिचले पहिलो तथा तेस्राे क्रमशः...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं । इग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा इग्ल्याण्ड रोमाञ्चक जित हासिल गर्यो । निर्धारित ओभरको खेल बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । तर, सुपर ओभर पनि बराबरी भएपछि बढी...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । नेपालले मलेसियासँगको टिट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाक्लिनस्विप गरेको छ । नेपालले आइतबार दोस्रो टि-ट्वान्टी खेल जितेसँगै शृंखला२-० लेक्लिनस्विप गरेको हो । दोस्रो टिट्वान्टी खेलमा नेपालले मलेसियालाई ६ रनले हरायो । १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १६७...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । झण्डै डेढ महिनादेखि चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटको कुम्भमेला आज (आइतबार) सकिँदैछ । यस्तोमा आज क्रिकेटको विश्वविजेताको पनि टुंगो लाग्नेछ । विश्वकपको उपाधिका लागि आयोजक इग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिष्पर्धा गरिरहेका छन् । इग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ ।...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं, एजेन्सी । स्विट्जरल्याण्डका रोजर फेडरर विंबलडनको फाइनलमा प्रवेश गरेका छन् । उनले सेमीफाइनलमा स्पेनका राफेल नाडाललाई हराएरफाइनल पुगेका हुन् । फेडररले पहिलो पटक कुनै ग्रैंड स्लैमको सेमीफाइनलमा नाडाललाई हराएका हुन् । यो जीतका साथ फेडरर १२ औं पटक विंबलडनको...

लोकसंवाद संवाददाता,   असार २९, २०७६
काठमाडौं । एकदिवसीय क्रिकेटमा नयाँ विश्व-विजेताको आज (आइतबार) छिनोफानो हुँदैछ । जारी एकदिवसीय विश्वकप प्रतियोगितामा आज इग्ल्याण्ड र न्युजिल्याण्डबीच उपाधि-भिडन्त हुन लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । उपाधि जित्ने राष्ट्र एकदिवसीय विश्वकपको छैठौं विश्वविजेता...

लोकसंवाद संवाददाता,   असार २८, २०७६
काठमाडाैँ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टीट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले २०७६ असर २८ गते शनिबार मलेसियासँग खेल्ने भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टोलीसँग दुई टीट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ । क्वालालम्पुरस्थित...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम दुई टिमको टुंगो लागिसकेको छ । ती हुन्-न्युजिल्याण्ड र इग्ल्याण्ड ।न्युजिल्याण्डले भारतलाई हराउँदै फाइनल पुगेको हो भने इग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरी अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । तर, कोशौं टाढा...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडौं, एजेन्सी । यो वल्र्डकपमा लगातार राम्रो प्रदर्शन गरिरहेको भारतीय टिम सेमिफाइनलमा भने न्युजिल्याण्डसँग १८ रनले पराजित भएको छ । हारपछि भारत वल्र्डकपबाट बाहिर भएको छ । मंगलवार भएको सेमिफाइनलमा पहिले ब्याटिञ गरेको न्युजिल्याण्डले २४० रनको लक्ष्य भारतसामु प्रस्तुत गरेको...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाै । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली २०७६ असार २५ गते राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं । नेपाल यु-१९एसिया कपमा छनोट भएको छ । एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिसँगै नेपाल श्रीलंकामा हुन लागेको एसिया कपका लागि छनोट भएको हो । एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले जारी एकदिवसीय विश्वकप प्रतियोगिताका चार खेलाडीलाई सुपरस्टार घोषणा गरेको छ । आइसिसीले आफ्नो अफिसियल ट्विटर ह्याण्डलबाट ट्विट गर्दै भारतका रोहित शर्मा, अस्ट्रेलियाका मिचेल स्ट्रार्क तथा एलेक्स क्यारी र इग्ल्याण्डका जोय रुटलाई सुपरस्टार घोषणा गरेको...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) म्यानचेस्टरमा हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिष्पर्धा गर्दैछन् । यी दुई टिम ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन् । तर, यो खेल वर्षाले अवरुद्ध गर्ने सम्भावना छ । मौसम...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौं । सेमिफाइनलबाट फाइनल पुग्ने मार्गचित्र के हो ? उत्तर सहज छ सेमिफाइनल जित्ने । तर, इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा भने भारत सेमिफाइनल नै नखेली फाइनल पुग्न सक्ने सम्भावना छ । भारतले न्युजिल्याण्डविरुद्ध भोलि (जुलाई ९) म्यानचेस्टरमा प्रतियोगिताको...