बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एसियाली खेलकुद (साफ) यु १८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भूटानलाई ४० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।...


लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७औँ स्थानमा रहनुभएको छ । आईसीसीले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि पर्नुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७६
नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले एनआईसी एसिया बैंक नेपाल आईटीएफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जित्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका थापाले पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको ५५ वर्षमाथिको...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७६
काठमाडाैँ । पछिल्लो दुई महिना नेपाली फुटबलको जगका रूपमा युवा फुटबल मैदानमा उत्रियो । उमेर समूहलाई उदाउँदो राष्ट्रिय टिमको रूपमा हेर्ने गरिन्छ । अर्थात् राष्ट्रिय टिमको उत्तराधिकारीको रूपमा उमेर समूह रहन्छ । तर, नेपाली फुटबलको जगका रूपमा हेरिने उमेर समूह...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७६
सर्वाधिक पुरस्कार राशि भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ । प्रतियोगिता आगामी कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन गरिने क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिद्वारा सोमवार जारी प्रेस विज्ञप्तिमा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७६
झापाको विर्तामोडमा असोज ११ गतेदेखि आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप- २०७६ को तयारी पूरा भएको छ । विजया दशमीको अवसर पारेर जायोन स्पोर्ट्स् क्लब विर्तामोडले प्रातियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित आठ फुटबल टिमले सहभागिता जनाउने विर्तामोडमा...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७६
जोर्डनमा जारी एएफसी यु- १६ च्याम्पियनसीप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दै छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले जीत निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार राती १०ः४५ बजे...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७६
काठमाडौं, एजेन्सी । खेलाडीप्रति फ्यानको लगाव त सामान्य कुरा हो । तर, एक ७० वर्षीय वृद्धले खेलाडीसँग नै बिहे गर्ने र नपाए अपहरण नै गर्ने भनेपछि अहिले ती वृद्ध चर्चाको शिखरमा रहेका छन् । भारतको तामिलनाडुका ७० वर्षीय ती वृद्ध...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु- १८ च्याम्पियनसीपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको मंगलवार घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
जोर्डनमा जारी एएफसी यु- १६ च्याम्पियनसीप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबार राती भएको खेलमा नेपालले कुवेतसँग ११ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दीपेश राईले गोल...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
वृटिसहरूले भारतमा उपनिवेश कायम गर्न थालेसँगै बेलायतीहरूको प्रिय खेल क्रिकेट एसियामा प्रवेश गरेको मानिन्छ । क्रिकेटको उत्पत्ति भन्दा पनि विकासको श्रेय इंग्ल्यान्डले लियो । आज क्रिकेटको जननीका रूपमा इंग्ल्यान्ड मानिने गरेको छ । विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबल बनेको छ...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
जोर्डनमा जारी एएफसी यु- १६ च्याम्पियनसीप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले सोमवार राती कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यु- १५ च्याम्पियनसीपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
काठमाडाैँ ।नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताउनुभयो । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिवारदेखि रिकर्भ क्याटेगोरीका लागि खेलाडी छनोट प्रक्रिया सुरु गरिएको नेपाल आर्चरी सङ्घका...

लोकसंवाद संवाददाता,   भदौ २७, २०७६
प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप- २०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपाली खेलाडी पठाउन समन्वय गर्ने संस्थाको रूपमा परिचित नेपाल ओलम्पिक कमिटी यतिबेला चुनावी अभियानमा छ । ओलम्पिक कमिटीको चुनावलाई अहिले सतारुढ दल नेकपाभित्रकै प्रतिष्ठाको विषयका रूपमा हेरिएको छ । लामो समयदेखि एकछत्र रूपमा ओलम्पिकमा राज गर्दै आएका...

लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
फिटनेस टिम इण्डियामा सहभागी हुने निश्चित मापदण्ड छ । हालै खबर आएको थियो कि यो टेस्टमा स्कोरलाई १६.१ देखि बढाएर १७ सम्म गर्न सकिन्छ । कप्तान विराट कोहली यस मामलामा आफू स्वयं साथी खेलाडीहरूका लागि एक उदाहरण हुन् । कोहलीले...