असार २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत २१, २०७५
काठमाडौं । चालू आइपिएलमा अपराजित रहेको चेन्नई सुपर किंग्सको विजयी यात्रामा पूर्णविराम लागेको छ । बुधबार राती मुम्बईको वाङखडे स्टेडियममा सम्पन्न खेलमा चेन्नई मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित भएको हो । टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले अन्तिम १७ बलमा...
लोकसंवाद संवाददाता,   चैत २०, २०७५


लोकसंवाद संवाददाता,   चैत २०, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पहिलो जीत दर्ता गरेको छ । मंगलबार राति सम्पन्न आफ्नो चौथो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायो । टस हारेर ब्याटिङ थालेको बैंग्लौरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर...

लोकसंवाद संवाददाता,   चैत १९, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जावले दिल्ली क्यापिटललाई १४ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा १६६ रन जोडेको थियो । उसका लागि डेभिड मिलरले सर्वाधिक...

लोकसंवाद संवाददाता,   चैत १७, २०७५
काठमाडौ । आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नं ५ को विभिन्न स्थानमा हुने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३ सय ७ पदकका लागि पाँच हजार २ सय ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।...

लोकसंवाद संवाददाता,   चैत १६, २०७५
काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को शुक्रबार बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो । यसअघि बसेको...

लोकसंवाद संवाददाता,   चैत १४, २०७५
काठमाडौ । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय स्तरके खेल हुने नहुनेले अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा...

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । एएफसी यु२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो...

लोकसंवाद संवाददाता,   चैत १३, २०७५
काठमाडौं । ओपनर ब्याट्सम्यान शेन वाट्सनको ब्याटिङ तथा अलराउन्डर ड्वेन ब्राबोको बलिङ प्रेरित चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति दिल्लीको फिरोजशाह कोटला मैदानमा उसले दिल्ली क्यापिटललाई ६ विकेटले हराएको हो...

लोकसंवाद संवाददाता,   चैत १२, २०७५
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करणको चौथो खेलमा किंग्स इलेभन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको छ । तर, खेलमा जितभन्दा पनि मांकडिंग रन आउटको चर्चा बढी छ । खेलको १३ औं ओभरमा पञ्जावका अश्विनले राजस्थानका...

लोकसंवाद संवाददाता,   चैत ११, २०७५
काठमाडौं । जारी बाह्रौं आइपिएलको आफ्नो पहिलो म्याचमा मुम्बई इंडियन्सले पराजय व्योहोरेको छ । यसैगरि दोस्रो खेलमा कोलकाताको टीमले भने आफ्नो सुरुवात विजयबाट गरेको छ । आइपिएल प्रतियोगिताको दोस्रो दिन दुईवटा म्याच खेलिए । पहिलो म्याच कोलकाताको केके आर र...

लोकसंवाद संवाददाता,   चैत ११, २०७५
काठमाडौं । एएफसी यु-२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौ । १२ औं आइपिएलको शुभारम्भ भइसकेको छ । यस प्रतियोगिताको पहिलो म्याचमा गत वर्षको च्याम्पियन टोली चेन्नई किंग्सले आफ्नो विजय यात्रा जारी राख्दै आरसीबी माथि ७ विकेटको जीत हासिल गरेको छ । तर, यसपटक सदा झै हुने उद्घाट्न समारोह...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंग्लौरलाई सात विकेटले पराजित गरेको हो । \ टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लौर १७.१ ओभरमै ७० रनमा...

लोकसंवाद संवाददाता,   चैत १०, २०७५
काठमाडौं । चेन्नई सुपर किंग्सका सुरेश रैना इन्डियन प्रिमियर लिग (आइपिएल)मा पाँच हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले शनिबार रोयल च्यालेन्जर्स बेंग्लौरविरुद्धको खेलमा आफ्नो पाँच हजार रन पूरा गरेका हुन् । उक्त खेलमा उनले १९ रन बनाएका...

आशिष पौडेल,   चैत ०९, २०७५
जब टि ट्वान्टी क्रिकेटको प्रारम्भ भयो त्यसबखत यसले भलाद्मीको खेलको रुपमा परिचित क्रिकेटको इतिहास र इज्जत दुबै समाप्त हुने भयो भन्ने चिन्ता व्यक्त गरेको पाइन्थ्यो क्रिकेट समर्थकहरुले । पहिले ५० ओभरको खेल शुरु हुँदा पनि यसले टेष्ट क्रिकेटलाई समाप्त गर्ने...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
काठमाडौं । आइपिएलको १२ औं संस्करणको उद्घाटन खेल आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लौरबीच हुँदैछ । यी दुवै टिमलाई यस पटकको दाबेदार मानिएको छ । यद्यपि, यी दुईमा को टिम बलियो छ त ? आइपिएलमा खेल नतिजालाई आधार...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७५
मुम्बई । इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेले हुनेछ । भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं । क्रिकेटको महामेला मानिने इन्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भोलीबाट सुरु हुँदैछ । यही प्रतियोगिताबाट कयौं खेलाडीको करियर पनि चम्केको छ । कयौंले ठूलो धनराशी पनि कमाएका छन् । हेरौं, पछिल्ला ११ औं संस्करणसम्म कुन खेलाडीले कति...