बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७७
ललितपुर । शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण बी डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल...
लोकसंवाद संवाददाता,   फाल्गुन ६, २०७७
लोकसंवाद संवाददाता,   फाल्गुन ७, २०७७


लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
एजेन्सी । भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला ११ को बराबरी गरेको छ । पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७७
काठमाडौँ । खेलका क्रममा घाइते हुनुभएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउनु हुनेभएको छ । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुयाउन भूमिका निर्वाह गर्नुभएकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २१ गोलअन्तरले तथा विराटनगरले वालिङ नगरपालिकालाई १० गोलअन्तरले...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
काठमाडौँ । आयुशमान घले प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु१६ ब्वाइज एकलतर्फ क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आज भएको खेलमा घलेले श्रेयस पौडेललाई ६२ र ६१ अङ्कको सोझो सेटमा पराजित गर्नुभएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन ४, २०७७
एजेन्सी । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६३, ६४ र ६२ को सोझो सेटमा पराजित गरे । नाडालले...

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७७
कास्की । राष्ट्रिय खेलकूद परिषद्९राखेप०ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ ।राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत २०७७ माघ २९ गते शुक्रबारभएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७० गोल अन्तरले पराजित...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
चितवन । चितवन क्रिकेट सङ्घको आयोजनामा जारी १७औँ संस्करणको प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी२०७७ अन्तर्गत आज भएको खेलमा आधुनिक११ गीतानगर विजयी भएको छ । धुर्मुससुन्तली फाउण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा भएको खेलमा आधुनिक११...

लोकसंवाद संवाददाता,   माघ २७, २०७७
ललितपुर । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ः०० बजे नेपाली सेनाको त्रिभुवन आर्मी फुबटल क्लब र स्याङजाको वालिङ नगरपालिकाबीच तथा दोस्रो खेल अपराह्न ३ः०० बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
चितवन । चितवन क्रिकेट सङ्घको आयोजनामा १७ औँ संस्करणका रूपमा प्रेम मार्केट चितवन च्याम्पियनसिप२०७७ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै एकदिवसीय विधा ९५० ओभर०को प्रतियोगिता आयोजना...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौं । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नयाँ प्रशिक्षक डेभ ह्वाटमोर...

लोकसंवाद संवाददाता,   माघ २१, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष...

लोकसंवाद संवाददाता,   माघ १९, २०७७
कास्की । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको...

लोकसंवाद संवाददाता,   माघ १८, २०७७
काठमाडौं । प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो...

लोकसंवाद संवाददाता,   माघ १६, २०७७
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।शुक्रबार र शनिबार चन्द्रागिरि९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि५ र...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
झापा । झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक...