बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो । यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका४ को क्याम्पस खेलमैदानमा फुटबल...


लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
काठमाडौँ । शहीद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई २० गोलले पराजित गरेको हो । अर्को खेलमा वीरगञ्ज युनाइटेडले सामाजिक युवा...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
नुवाकोट । जिल्ला समन्वय समितिका आयोजनामा प्रथम जिल्ला समन्वय खुला ब्याडमिन्टन प्रतियोगिता बट्टारस्थित कभर्ड हलमा आजदेखि शुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ टोलीका ९२ खेलाडी सहभागी छन् । प्रतियोगितामा रसुवा जिल्लाको पनि ६ टोलीका १२ खेलाडी सहभागी...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल सङ्घ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो ।...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
काठमाडौँ । तेस्रो थानकोट गोल्डकपको उपाधि ऊई आर ब्रदर्श क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । उक्त गोल्डकपको विजेतासँगै...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७७
धादिङ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ए ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ए टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको बी टोली दोस्रो तथा सशस्त्र प्रहरी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७७
मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार मकवानपुर११ सँग भएको फाइनल खेलमा १० गोलअन्तरले आर्मी विजयी भएको हो । खेलको ३९औँ मिनेटमा आर्मीका...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
विराटनगर । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ९...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७७
चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो । यही चैत १२ देखि २१...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७७
काभ्रे । काभ्रे कराते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराते सङ्घ काभ्रेको संयोजकत्वमा आगामी चैत १ र २ गते बनेपामा वाग्मती प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । यसअघि २०७६ सालमा नै गर्ने तयारी भएको सो प्रतियोगिता कोभिड१९ को प्रभावका...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७७
चितवन । धुर्मुससुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न हाम्रो रङ्गशाला, मेरो कुर्ची अभियान शुरु गरिएको छ । यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
महोत्तरी । महोत्तरीका बस्तीबस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७७
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७७
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (CAN)द्धारा आयोजीत मेयर कप पुरुष ९एक दिवसिय० २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ । काठमाडौँको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
ललितपुर । शहीद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत२०७७ फागुन १८ गते मंगलबारभएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
महोत्तरी । जिल्लाका बस्तीबस्तीबाट सम्भावनायुक्त क्रिकेट खेलाडी प्रतियोगिताका लागि छनोट गरिँदै छन् । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७७
कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो...