बैशाख १५, २०८१, शनिबार

६ समाचारहरू

टङ्क भट्टराई,   असार ३१, २०७९
ऊ बेला पूर्वको कालीकोट भनेर चिनिने खोटाङ जिल्लामा जन्मेको म । जीवन के हो ? जीवनको उद्देश्य के हो ? पढेर के हुने ? साहित्य कला भनेको के हो ? यी सबै कुरा स्कूल पढ्दा सम्मै अन्धकारमा थिए । स्कूलमा...


टङ्क भट्टराई,   भदौ ४, २०७८
रिटिङरिटिङ नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो... साइँला दाइ जदौ ! म दाहाल यज्ञनिधि खुल्यो साहित्य संसारको दैलो । रेडियो नेपालबाट बज्ने सर्वाधिक रुचाइएको बोली थियो यो । सामान्य बोलीचालीको भाषा । गाउँले जीवनमा प्रयोग गरिने शब्दहरू । बोलीमा जादू...

टङ्क भट्टराई,   असार २०, २०७७
हरेक चोटि मैले घर छोड्दा बर्सात् हुन लागेको घुर्मैलो बादल झारेर मुहारमा तिमीले बिदाइको हात हल्लाउँछ्यौ तिमीसँगै छोडिन्छ बकैनाको रूखमा अल्झिएको घामको मुस्कान घरछेउको रहरलाग्दो तोरीबारी गुँडमा माया पोखिरहेको एक जोडी परेवा बताससँगै मायालु मन मैलाई पठाएर तिमी मुर्झाएकी हुन्छ्यौ...

टङ्क भट्टराई,   चैत्र १, २०७६
हरेक रात खोकिलामा घाम च्यापेर सुते पनि शिरमाथिको नीलाम्य आकाशमा धेरै ताराका बिउहरू उमारेको छ खोटाङले । खोटाङ कहिलेकाहीँ तावा खोलाका तरेलीहरूमा खेल्दै लौरे भञ्ज्याङमा आस्थाको लौरो गाडेर मेरुङ डाँडामा मयुरपंखी सपना उमार्छ चिलिम ढुंंगामा लट्टे झाँक्रीसँग बसेर हुक्का तान्दै...