जेठ ६, २०८१, आइतबार

२२१४९ समाचारहरू

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
पूर्वी युरोपको क्रोएसियाका विभिन्न शहरहरूमा यौनहिंसाका विरुद्ध हजारौँले प्रदर्शन गरेका छन् । उनीहरूले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । महिला अधिकारवादीहरूको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले 'महिलालाई न्याय दे,...
लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६


लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आइतवार नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र ६ अफिसियलसहित...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ । क्वान्टासको फ्लाइट नम्बर क्यूएफ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौं पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको हो । जीतसँगै काठमाडौंले चार खेलमा...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
काठमाडौं, एजेन्सी । भारतको कर्नाटक राज्यको हावेरी जिल्लाको भगत प्रियुनिभर्सिटी कलेजमा चिट चोर्ने क्रम रोक्नका लागि विद्यार्थीलाई कार्टुनको डिब्बा लगाएर परीक्षा दिन लगाइएको छ । स्थानीय मिडियाका अनुसार यस निजी कलेजमा पछिल्लो वर्ष निकै नै चिट चोरिएको भन्ने आरोप लागेको...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
काठमाडौँ, एजेन्सी । नाइजेरियाको इग्बो ओरा शहरलाई जुम्ल्याहा बच्चाको राजधानीको रुपमा लिन थालिएकाे छ। यहाँ जुम्ल्याहा बच्चाको उत्सव मनाउने गरिन्छ । अक्टोबर १८ बाट यस्तो महोत्सव शुरु भएको हाे । यसमा सहभागी हुनका लागि संसारभरबाट जुम्ल्याहा बच्चाहरु यहाँ आउने क्रम...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे । आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपते ।। २७ ।। अन्वय र अर्थ अपरे = अरू योगीहरू, च = पनि, सर्वाणि = सम्पूर्ण, इन्द्रियकर्माणि = इन्द्रियहरूका कर्महरू, प्राणकर्माणि (च) = प्राणकर्महरू पनि, ज्ञानदीपिते = विवेक विज्ञानले प्रकाशित (उज्ज्वलित), आत्मसंयमयोगाग्नौ =...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौँ, एजेन्सी । नाइजेरियाको एक परिवारको घरमा विगत ४८ वर्षदेखि झुण्ड्याइएको २० औं शताव्दीको पेन्टिंग १६ करोडमा बिक्री भएको छ । यसको लिलामी लण्डनको सोथबी अक्शन हाउसमा भएको थियो ।यसलाईनाइजेरियाका कलाकार बेन इनवोनुले सन् १९७१ म बनाएका थिए । पेन्टिंगक्रिस्टीन...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौं, एजेन्सी । पाकिस्तानमा कामवापतकाे रकम माग्नआएका एकजनालाई पैसा तिर्नुपर्ने व्यक्तिले आफ्नो घरको पाल्तु सिंह छोडिदिएर घाइते तुल्याइ दिएकाछन् । करीब एक महीना पहिला भएको यो घटना हालै सार्वजिनक भएकाेहो । त्यसपछि पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । पीडित भनिएका...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौँ । सर्वसाधारणहरुलाई निर्माण सामाग्री इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुंगा ढुवानी गर्ने मिनि ट्रकहरुमा ५ ईन्चसम्मको फलामे र काठको बक्स बनाई परिमाण कम गरी ठगी गर्ने उपत्यकास्थित विभिन्न २३ वटा डिपोका संचालकहरुलाई २०७६ कात्तिक १ गतेशुक्रबार प्रहरीले पक्राउ गरेको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
ऋतुअनुसार मौसम फेरिएझैँ मानिसहरू आफ्नो चरित्र फेरिरहेछन् यस्तो लाग्छ, यिनीहरू छेपाराहरूबाट बढी नै प्रभावित भएछन् । हिजो के थिएँ ? को थिएँ ? पहिचान के थियो र अस्तित्व के ? मानौँ, यिनीहरूको मस्तिष्क कुनै फर्म्याट गरिएको कम्प्युटरको हार्ड डिस्क हो...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७६
काठमाडौँ। नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ढाक्यो मायाले सार्वजनिक गरिएकाे छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेकोसाथ रहेको छ । बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
काठमाडाैँ । सर्वोच्च अदालतले प्रदेश१ बाहेक छ वटा प्रदेशसभाका स्थानीय तहका जनप्रतिनिधिले मासिक सुविधा लिने गरी बनाएको कानून बदर गर्ने फेसलागरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
काठमाडाैँ । २०७६मंसिर १४ गते सम्पन्न हुनेउपनिर्वाचनको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको जनाएकाे छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ स्थानका जनप्रतिनिधिकाे२०७६मंसिर १४ गते उपनिर्वाचनसम्पन्न गर्ने कार्यक्रम रहेकाे छ । जसमा १ जना प्रतिनिधि सभा सदस्य,...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ ।अध्यक्ष पन्तले १२१७ मत ल्याईनिर्वाचित हुनु भएकाे हाे । उहाँका निकटतम प्रितद्धन्दीकुल आचार्यले १०१७ ल्याउनु भएकाे थियाे ।पन्तले आचार्यलाई १४७ मतले पराजित गर्नुभएको हो । निर्वाचन...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
आधुनिक, पप र लोकगीतलगायत सबै विधा र शैलीका म्युजिक भिडिओमा एउटा पूmर्तिदार प्रतिभा देख्न र हेर्न पाइन्छ । नृत्य र अभिनयमा एउटा आशालाग्दो र भरोसा योग्य व्यक्तित्वका रूपमा लिन थालिएको छ । प्रतिभाको डबलीमा खरो उत्रिएकी एक युवतीको कला यात्रा...