बैशाख १५, २०८१, शनिबार

१२ समाचारहरू
भूसाल, समसामयिक विषयमा कलम चलाउनुहुन्छ

असिम भूसाल,   श्रावण १२, २०७९
अमरसिंह थापा, बलभद्र कुँवर युद्धबाट डराएको भए आज हामीलाई उनीहरुको नाम स्मरण हुने थिएन। हाम्रा ४ शहीदलाई राणा शासनको विरोध नगर्न सुझाउने धेरै मानिसहरु पनि थिए होलान्। अझयसरी होइन उसरी गर्नु पर्थ्यो भनेर अर्ति दिने मानिसहरु पनि थिए पनिहोलान्। यो...


असिम भूसाल,   बैशाख १४, २०७७
वाल्मीकिको कथा हामीले सानो हुँदा नेपाली कक्षामा पढेका थियौँ । पारिवारिक परिस्थितिले डाँकु भएका रत्नाकर महर्षि नारदसँग भएको संवाद र सत्सङ्गले गर्दा ऋषि वाल्मीकि हुन पुगेका थिए । महर्षि नारदले रत्नाकरलाईमरा शब्द उच्चारण गर्दै तपस्या गर्न सुझाव दिए र रत्नाकरले...

असिम भूसाल,   चैत्र २८, २०७६
एउटा भनाइ सर्वविदित छ कि मानवले यदि कुनै सिद्धान्त वा विषयवस्तु बुझेन भने कि त्यसलाई घृणा गर्छ कि ढाकछोप गर्छ वा केही अपवादका कुरामा आकर्षित पनि हुन पुग्दछ । प्राय जसो मानिसहरू आफ्नो अज्ञानतालाई घृणाको लेपले ढाकिदिन्छ । वर्तमान विश्व...

असिम भूसाल,   चैत्र १२, २०७६
अहिले नेपाल लकडाउन छ । कोरोना भाइरसले आक्रान्त बनेको चीन पुरानो सामान्य अवस्थामा फर्किँदै छ भने चीन छट्पटीमा हुँदा नेपथ्यमा बसेर हेरेका देशहरूमा कोरोना भाइरसले बल्ल ठूलो समस्याको रूपलिँदै छ। नेपालमा फ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना देखिएपछि सरकारले अलिककदह्रो...

असिम भूसाल,   मंसिर ६, २०७६
मेट्रो भनेको मुख्यत: जमिनमुनि या माथि गुड्ने रेललाई भनिन्छ । खुला ठाउँ या खालि जमिन भएमा जमिनको सतहभन्दा माथि र खालि ठाउँ नभएको स्थानमा जमिनमुनि सुरुङ खनेर बनाइन्छ । यो धेरै लामो दूरीको यात्राका लागि हुँदैन। विषेशत: शहरहरूको नगर बस...

असिम भूसाल,   कार्तिक ३, २०७६
सन् २०२० मा नेपालले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको आयोजना गर्दै छ । यस कार्यक्रमको मुख्य उद्देश्य सन् २०२० मा २० लाख पर्यटक नेपालमा भित्र्याउने हो । नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विवधताले भरिएको देश हो भनेर हामी सबैलाई थाहा...

असिम भूसाल,   भदौ २६, २०७६
छाङ्सा चीनको २३औँ प्रान्तहरूमध्येको हुनान प्रान्तको राजधानी हो । चीनको इतिहासमा छाङ्साको ठूलो भूमिका छ । छाङ्सा शहरलाई सियाङ नदीले बीचबाट छुट्याएको छ खोलापारि पूर्व र खोलावारि पश्चिम । अझ बुझिने गरी भन्दा वर्तमानमा खोलाको पूर्वपट्टि गगनचुम्बी भवन, अपार्टमेन्ट, सपिङ...

असिम भूसाल,   श्रावण २६, २०७६
चीन यात्राका लागि पहिलो पल्ट नेपाल छोड्दा मनमा उत्साह थियो, एक अनौठो खालको रोमाञ्च थियो । अध्ययनका लागि नजिक र सहज यात्रा अनि भाषा र संस्कृतिसमेत उस्तै भएको जवाहरलाल नेहरू विश्वविद्यालयको अवसर छाडेर म हुनान विश्वविद्यालयतिर हानिएको थिएँ । काठमाडौं...

असिम भूसाल,   असार २९, २०७६
बि.स.१९३५ मा स्थापना भएको नेपालको हुलाक सेवा कुनै बेला देशको महत्वपुर्ण खवर आदन प्रदानको साधन थियो । खवर वा समाचारको माध्यम, चिठी पत्र ओसार पसार गर्ने माध्यम । मलाई आज पनि झल्को आउछ, म सानो हुँदा हुलाकी दाइलेले हाम्रो संगोलको...

असिम भूसाल,   असार ९, २०७६
म पहिलोपल्ट चीनमा आउँदा नेपालमा बिमस्टेक बैठक चलिरहेको थियो । काठमाडौँबाट चीनको दुरी धेरै छैन । तर, नेपाल र चीनबिच विकासको ठुलो खाडल छ । हामीले सोचेको, सुनेको र पर्दामा देखेकोभन्दा धेरै खाडल अनुभव गर्न सकिन्छ । उत्तरी छिमेकीको विकासको...