बैशाख १४, २०८१, शुक्रबार

१० समाचारहरू

जानु काम्बाङ लिम्बू,   असार ५, २०७८
'हेप्पी बर्थडे मम्मी'ढोका खोल्दाखोल्दै बोली नुरिन । थेङ्क क्यु सो मच बेबी ! हाऊ आर यु ? मैले साधारण औपचारिकता पूरा गरेँ । वर्षौंसम्म मनाइएन जन्मदिन । आज छोरीले अचानक 'वीस' गर्दा अचम्म लाग्नु स्वाभाविक थियो । यहाँ केके हुँदैछ...
जानु काम्बाङ लिम्बू,   जेठ १४, २०७८
जानु काम्बाङ लिम्बू,   बैशाख १८, २०७८


जानु काम्बाङ लिम्बू,   पुष २५, २०७७
केही बिर्सेजस्तो, केही सम्झेजस्तो, भोक र तिर्खा बेस्सरी एकैपल्ट लागेजस्तो । घरी टन्न अघाएजस्तो । अरु दिनभन्दा भिन्दै खाले कस्तो कस्तो अनौठो छट्पटी महसुस भइरहेको छ, मनमा । दुई दिनदेखि म बिदामा छु । बाहिर गएर गर्नुपर्ने कुनै विशेष काम...

जानु काम्बाङ लिम्बू,   पुष ११, २०७७
उज्यालो खोज्न बेलायत आइपुगेको बिर्खेको बाउ जाडोेसित हार खाँदै भन्छ- अब चाडै बिर्खेलाई यता बोलाएर हामी फिर्नु पर्छ आज टिभीमा प्रचण्डलाई देखेर सारै याद आयो नेपालको । बुढी ! त्यो भाइबर कि साइबरमा फोन लगा न म बोल्छु बिर्खेसँग ।...

जानु काम्बाङ लिम्बू,   मंसिर ५, २०७७
होइन के भो ? किन नसुतेको ? कोल्टे फेर्दै गरेको लोग्नेलाई मंदिराले सोधिन् ।होइन गएको हप्ता धेरै नाईट ड्युटी परेकोले बानि बिग्रिए जस्तो छ, सरि तिमीलाई डिस्ट्ब भो भने ।विदुरले मंदिरालाई माफी माग्दै भन्यो ।बुढोको कुरोले असर गर्यो, गरेन थाहा...

जानु काम्बाङ लिम्बू,   आश्विन १०, २०७७
बिदाको समय घुमेरै बिताउँछु । २०१५ जनवरी ३ तारिक । डल्लै महिना दिन लामो बिदा मनाउन विजयजी (मेरो श्रीमान्) र म बेलायतबाट नेपाल उड्यौं । हामीसँग साइँला काका, काकी र ठूलो भाइ डिल्लीप्रसाद पनि थिए । ठुलो भाइ अलि असक्त...

जानु काम्बाङ लिम्बू,   असार २७, २०७७
केही वर्षअघि बेल्जियम आएको बेला नै मैले जर्मन, फ्रान्स, लग्जम्बर्ग र हल्यान्ड घुमिसकेको थिएँ तर नजिकको तीर्थ हेला भनेझैं बेल्जियमभित्रका धेरै प्रसिद्ध ठाउँ भने घुम्नै बाँकी नै थियो । बेल्जियमको इपर सहर जहाँ पहिलो विश्वयुद्धताका बम पड्केर एकै ठाउँमा लाखौंलाख...

जानु काम्बाङ लिम्बू,   जेठ ३१, २०७७
बुझेर हो कि नबुझेर हो ताली बजाइरहेका छन् एक हुल मान्छेहरू सिंहदरबारको पश्चिमगेट अगाडि ! सिंहदरबारभित्र सुन्दर र विशाल चउर छ त्यही भव्य चउरको बिचमा पानीका आकर्षक फोहराहरू स्वर्गका परीहरूझैँ नृत्यमग्न छन् । मेलम्चीको चिसो पानी पिउन हिमालदेखि ओर्लेका छन्...

जानु काम्बाङ लिम्बू,   बैशाख ६, २०७७
उहिले उहिले माङले थेगु उभ्याएपछि उभिएको हो रे हाम्रो पनि मनमा आस्था र विश्वासको हिमाल ! मलाई मेरो देशको सगरमाथा र, बाको शिरको टोपी उस्तै लाग्थ्यो हो, त्यो सगरमाथा टोपी उभिरहन्थ्यो हमेसा बाको स्वाभिमानी शिरमा ! सायद बाको शान थियो...