बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७७
झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारत प्रवेश गर्नेको कोभिड१९ सम्बन्धी जाँच, उद्धार र अभिलेख व्यवस्थापनका लागि सञ्चालनमा रहेको होल्डिङ सेन्टर विद्यालयबाट स्थानान्तरण गरिएको छ । गत वैशाखदेखि काँकडभिट्टा माध्यमिक विद्यालय परिसरमा सञ्चालित होल्डिङ सेन्टरमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी...


लोकसंवाद संवाददाता,   मंसिर १६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७७
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन शुरु भएको छ । कोरोना महामारी सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार आइतबारदेखि विद्यालय शुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
बाग्लुङ ।विद्यार्थीका लागि भूकम्प सम्बन्धी व्यवहारिक ज्ञान दिन यहाँको एक विद्यालयले भूकम्प मापनयन्त्र जडान गरेको छ । बागलुङको जैमिनी नगरपालिका१ कुश्मीशेरामा रहेकोे शान्ति माध्यामिक विद्यालय परिसरमा भूकम्प मापनयन्त्र जडान गरेको हो । जैमिनी नगरपालिकाको चालू आर्थिक वर्षको कार्यक्रम अनुसारएक लाख...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
खाेटाङ । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका३ बाम्राङस्थित सावित्रा माविका पूर्वविद्यार्थीले आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गर्नुभएको । विसं २०६८ मा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गर्नुभएका प्रमोद राईले...

लोकसंवाद संवाददाता,   मंसिर ९, २०७७
खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिइएपछि पठनपाठनका लागि खुला...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७७
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा...

लोकसंवाद संवाददाता,   मंसिर ७, २०७७
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई)बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख...

ज्ञानमित्र,   मंसिर ५, २०७७
जीवन के हो ? यस प्रश्नको जबाफमा अनेकौँले अनेकन् अवधारणा फ्यालेका छन् । कसैले जीवन 'ऋणम कृत्वा धृतम पीवेतकसैले तेन त्यक्तेन भुजीथः भनेका छन् । द्वैत - अद्वैतको विचरणा भएको छ । परमात्मादेखि जीवात्मासम्मको रोडम्याप खडा गरिएको छ । यदि...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
बागलुङ । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् । गलकोट नगरपालिका७ मल्मका ३० वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षाकोठामा शिक्षण सिकाइ...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७७
काठमाडाै । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृतनेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
विराटनगर । प्रदेश नं १ मा हेल्लो विद्यार्थी कार्यक्रम शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास...

लोकसंवाद संवाददाता,   मंसिर ४, २०७७
सिमकोट । बुधबार बसेको जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत कोभिड१९ को सन्दर्भमा...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालयको चारकोठे भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइको ७० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शनिबार नगरपालिका प्रमुख रामेश्वर बोहराले शिलान्यास गर्ने क्रममा...