कात्तिक ०७, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   मंसिर ०१, २०७९
काठमाडौँ ।एपेक्स लाइफ स्कुलको आयोजनामा मास्टर एण्ड मिस एपेक्स कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सफल भएको छ । परिवर्तन इभेन्ट हाउसको सहयोगमा आयोजना गरिएको यस कार्यक्रममा ८३ जना विद्यार्थीहरू भाइबहिनीहरू सहभागी भएका थिए । उक्त कार्यक्रममा नेपाली चलचित्र तथा सङ्गीत...


रिकेश बिश्वकर्मा(क्षितिज),   असोज ०४, २०७९
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा न.१ स्थिति सर्कथली आधारभुत विद्यालयका शिक्षककेशव सिवाकोटीलाई खोलाकाे कोप्चाबाट २४ घण्टा पछि सकुशल उद्दार गरिएको छ ।२०७९ असोज १ गते शनिबारछ्यादी खोलामा नुहाउन जाँदा बगेकाथिए । मृत्युको मुखबाट फर्किएकाशिक्षक केशव शिवकोटीको घर दोलखा जिल्ला कालिन्चोक गाउँपालिका...

लोकसंवाद संवाददाता,   असोज ०२, २०७९
काभ्रे। भुम्लु गाउँपालिको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम यही असोज २ मा तय भएको वक्तृत्वकला प्रतियोगिताको भुम्लु शिक्षा शाखाले आज सम्पन्न गरेको छ। वक्तृत्वकलामा भुम्लुका १० वटा माबिको सहभागी रहेको थियो। वक्तृत्वकला दिगो विकासको लागि बालमैत्री संविधान शीर्षकमा रहेको थियो।...

हरिविनोद अधिकारी,   असोज ०१, २०७९
मान्छेले जन्मँदै के पो लिएर आएको हुन्छ र ?भनिन्छ नि, कात्रोमा खल्ती हुँदैन । अर्थात् मरेपछि बेरेर लैजाने सेतो कपडामा केही पनि लान सकिँदैन । जति कमाएको भए पनि यहीँ छोडेर जानैपर्छ । कसैले लान सक्ने कुरा पनि भएन र...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७९
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेरपहिला दर्ता गरिहाल्ने तयारीमा छौं, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको...

डा. सदानन्द कडेल,   भदौ २४, २०७९
नेपालमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्नु हुने गुरुहरू तथा शिक्षा सेवीहरूको बारेमा मैले खोजी गरिरहेको थिएँ । यो कार्य रटलेज इन्साइक्लोपेडिया अफ मोर्डन एसियन एजुकेटर्स तथा अर्को एउटा पुस्तकमा समावेश गर्ने उद्देश्यद्वारा निर्देशित थियो । यसै क्रममा शिक्षा क्षेत्रका मूर्धन्य...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७९
काभ्राे ।भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा तिव्र रूपमा फैलिरहेको रेबिज रोग गाउँ भरीफैलिएपछिविद्यार्थीहरुद्रा जन चेतनाका कार्यक्रम सञ्चालनमा ल्याइएको छ । रेबिजरोग विरुद्ध वडा अध्यक्ष लेख बहादुर श्रेष्ठ रश्री सेति देवि मा. वि. रिठ्ठेका, प्रध्यानाध्यापक अमर बहादुर प्रधान सहितको टोलीलेशिक्षक...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २१, २०७९
महोत्तरी । मधेस प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास न.पा. वडा नं ४ मा संचालित प्राइभेट स्कुल समृद्ध पाठशालाको प्रिन्सिपलले होमवर्क नगरेको भन्दै आफ्नै विद्यार्थी जेम्स वाइबालाईनिर्घात कुटपिट गरी घाइते तुल्याएका छन् । स्थानीय कमला वाइबाका अनुसार समृद्ध पाठशालाको प्रिन्सिपलले गृहकार्य...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरु ले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन् । बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरुको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने,...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७९
भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा...

महेन्द्रकुमार शाक्य,   भदौ १६, २०७९
सन्दर्भ जापानमा बालबालिकाहरुलाई सानै देखि ' हाम्रो देशमा प्राकृतिक स्रोत साधनको अभाव छ । हाम्रो देश दुईदुईपटक विश्वयुद्धको चपेटामा परेको देश हो । त्यसैले हामीसँग परिश्रम गर्नुको विकल्प छैन'भनेर सिकाइन्छ । त्यसैले जापानीजहरु सानैदेखि परिश्रमी हुन्छन् । उनीहरु सम्पन्न भएर...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७९
समय जब बित्दै जान्छ, नयाँ नयाँ अनुभवहरु थपिँदै जान्छन् नै । दुःख सुखको नयाँ आयाम पनि खुल्दै जान्छ । के हो दुःख ? के हो सुख ? यसको पनि कुनै मापन छैन । बाहिरबाट हेर्दा दुःखजस्तो लाग्ने तर भोग्नेले त्यसलाई...

लोकसंवाद संवाददाता,   साउन २९, २०७९
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका९ तुम्लिङटारमा जग्गा प्राप्त भएको छ । विश्वविद्यालयका लागि खाँदबारी९ ढुङ्गे बिसौनामा ४८ दशमलव ६७ रोपनी जग्गा रजिष्ट्रेशन पास भएको हो । योगमाया विश्वविद्यालय पूर्वाधार समितिको नाममा सो जग्गा रजिष्ट्रेशन पास भएको विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७९
काठमाडौँ । भविष्यका कर्णधारविद्यार्थीलाईविद्यालयमा दैनिक ल्याउने लैजाने बसका चालकहरुलेएकै दिन रक्सी (मदिरा)पिएर बस चलाएकोआरोपमा ६ जना चालकलाई कारबाहीका दायरामा ल्याएकाले छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना...

लोकसंवाद संवाददाता,   साउन १४, २०७९
दाङ ।दाङकोतुलसीपुर४ रक्षाचौरस्थित गुरु जजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना नै गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै चार लाख रुपयाँ लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७९
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले पहुँचका आधारमा काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । पहुँच आधारमा विद्यालय शिक्षकले काज सरुवा गरेर विद्यालयलाई दोहोरो आर्थिक भार बनाएको भन्दै स्थानीयले आपत्ती जनाएका हुन् । सामान्यतया असम्भव मानिने विद्यालय शिक्षकको सरुवा...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कूल्सकार्यक्रमको पहिलो चरणका तालिमहरु आज ब्लु बर्ड सेकेन्डेरी स्कुलमा भएसगैँ सम्पन्न भएको छ । यो सगैँ थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ्ग कलेज, जेभिएरएकाडेमी र न्याथममा...

लोकसंवाद संवाददाता,   असार २३, २०७९
मुगु ।सोरु गाउँपालिका९ तलिकालै स्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहँदा नचाहँदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ...