बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
झण्डै २ वर्षदेखि विश्व कोरोना कहरको चपेटामा छ । लाखौँले कोरोनाका कारण अकालमै ज्यान गुमाइसकेका छन् भने करोडौँले यसको पीडा भोगिरहेका छन् । सबै उमेर समूहका मानिसमा कोरोनाका नयाँनयाँ भेरिएन्टले दुःख दिइरहेको अवस्था विद्यमान छ । कोरोनाविरुद्धका खोपहरूको निर्माण व्यापक...


लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
शिक्षाको अधिकारसम्बन्धी नेपालकाप्रमुख कानुन र नीतिगत व्यवस्था नेपालको संविधान, २०७२ ले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत रहेको शिक्षाको अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा समावेश गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १५ ले बालबालिकाको शिक्षाको अधिकारसम्बन्धी व्यवस्था गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजाप्रकाशनगरिएको हो । सार्वजनिक नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ए प्लस, ४८ हजार २३९ परीक्षार्थीले ए, ७० हजार एक जना परीक्षार्थीले बी प्लस, ९९...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
नेपालको संविधान, २०७२ ले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षालाई निःशुल्क भनी समग्र विद्यालय शिक्षालाई नागरिकको मौलिक हकको रूपमा उल्लेख गरेको छ । कुनै पनि नागरिकले शिक्षाको अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने ध्येय संविधानको रहेको पाइन्छ । वास्तवमा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७८
आसिफ खान तुर्क म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ। पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७८
१५ अगस्ट, २०२१ मा तालिबानले अफगानिस्तानमाथि दोस्रो पटक नियन्त्रण कायम गरेपछि उनीहरुले महिला तथा युवतीहरुलाई घरभित्रै बस्न निर्देशन दिए । छात्राहरुलाई विद्यालय जान रोक लगाए। महिला शिक्षालाई ध्यान दिँदै अफगानिस्तानभन्दा बाहिर रहेकी अफगान मूलकी एक महिला एन्गेला गय्युरले केही गर्ने...

सुशीला नेपाल,   कार्तिक १४, २०७८
एउटा सानो बिरुवा बढ्नका लागिवरिपरिको वातावरण अनुकूल भए मात्र फक्रन र फुल्न थाल्छ, हरेक घडीमा त्यस बिरुवालाई घाम पानी अनि मलजल चाहिन्छ । बालबालिका पनि त्यसतैएउटा बिरुवा हून जसलाई अनुकुल वातावरण दिएर हुर्काउन सकियो भने जसरी रुखलेहजारौं र लाखौँलाई शीतलता...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति...

एजेन्सी,   भदौ २८, २०७८
अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा संचालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र...

खगराज बराल, पीएचडी,   भदौ २७, २०७८
संकट २ किसिमले आउने गर्छ- प्राकृतिक र मानव सिर्जित । विश्वले विभिन्न समयमा भुइँचालो, हावाहुरी, बाढी-पहिरो, सुनामी, टाइफुन, चक्रवात, महामारी जस्ता प्राकृतिक संकट भोग्न बाध्य छ । कहिलेकाहीँ मानव सिर्जित संकट पनि भोग्नुपरेको छ । कतिपय प्राकृतिक संकट मानिसले गरेका...

रासस,   श्रावण १४, २०७८
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो २६ भदौदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन सुरु गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ महानगरपालिकाले एसईईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाईआग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र...

लोकसंवाद संवाददाता,   असार २५, २०७८
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका...

लोकसंवाद संवाददाता,   असार १५, २०७८
कैलाली । कैलाली जिल्लामा प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालिएको छ । कैलालीका विद्यालयले विद्यार्थी भर्नाका लागि विभिन्नखाले प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । जिल्लामा अझै कोरोना सङ्क्रमणको त्रास रहेका कारण विद्यार्थीलाई विद्यालयमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्ने अवस्था छैन...

लोकसंवाद संवाददाता,   असार १४, २०७८
पाल्पा । पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । निषेधाज्ञाको अवधिमा बालबालिका...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
दैलेख । दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण गर्ने कार्य शुरुभएको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तकहरू सरकारको निर्देशन विपरीत नेपालको नयाँ नक्सा अङ्कित नगरिएका पुरानै पाठ्यपुस्तक रहेको पाइएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा...

डा. सदानन्द कडेल,   असार २, २०७८
वि.सं. ०४६ सालमा एउटा शैक्षिक बेसलाइन सर्वेक्षणको सिलसिलामा जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ माध्यमिक विद्यालयको अवलोकन गर्ने मौका मिलेको थियो । सर्वेक्षणको कथाले मागे अनुसार डिल्लीचौर, चौड, मणि साँघु, गुठीचौर, लर्मी, जुम्लाकोट, चिउडी, खेत, तलिकुडी, मोफ्ला, नराकोट, लुड्कु, सिञ्जा,...

लोकसंवाद संवाददाता,   असार १, २०७८
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी...