आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   पुष २७, २०७८
गत नोभेम्बरमा दक्षिण अफ्रिकामा कोरोना भाइरसको बी.१.१.५२९ अर्थात ओमिक्रोन भेरियन्ट पुष्टि भयो । त्यसपछि विश्वभर नै ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको एक महिनापछि नेपालमा ओमिक्रोनको पहिलो संक्रमण २२ डिसेम्बरमा भेटिएको थियो । केहीदिन...


हरिविनोद अधिकारी,   पुष १०, २०७८
यो संसारमा कोही जन्मनु वा नजन्मनुमा केही फरक पर्छ होला र ? समग्रमा हेर्दा यो संसारमा कोही जन्मनु या नजन्मनुका कारणले कुनै फरक नपर्नुपर्ने हो तर सूक्ष्म रूपमा हेर्दा यो मृृत्युलोकमा त्यसले असर पारेको नै देखिन्छ । हामीले श्रुतिस्मृतिका कथाहरूबाट...

लोकसंवाद संवाददाता,   पुष ९, २०७८
काठमाडौँ । बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन सकिने विज्ञ र अधिकारकर्मीले सुझाव एक कार्यक्रममा दिएका छन् । शिक्षामा लगानी र प्रगतिशील कर विषयमा ट्याक्स एड एलाइन्स को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिई० नेपालले काठमाडौँमा आयोजना...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सार्वजनिक शिक्षा प्रदान गर्न र शिक्षामा निजी संलग्नताको नियमन गर्नका लागि राज्यको मानवअधिकार दायित्वसम्बन्धी अबिड्जान सिद्धान्तहरू ९७ मार्गदर्शक सिद्धान्तहरूबाट निर्माण भएका हुन् । यसका अलावा १० विस्तृत सिद्धान्तहरूले मार्गदर्शक सिद्धान्तको समीक्षा र सारांश प्रदान गर्छन् । १० विस्तृत सिद्धान्तहरू मार्गदर्शक...

लोकसंवाद संवाददाता,   पुष ६, २०७८
काठमाडौँ । राजधानीको सिनामंगलमा रहेकोकाठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरूले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेको बाहेक अन्य शुल्क...

लोकसंवाद संवाददाता,   पुष २, २०७८
काठमाडौँ ।निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)कोललितपुरको अध्यक्षमाविगत १५ वर्ष देखिसक्रिय भूमिका निर्वाह गर्दै आउनु भएकामहर्जन उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । यही पुस ३ गते सम्पन्न हुने अधिवेशनमाउम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।उम्मेदवारीघोषणा गर्दैनिजी लगानीबाट सञ्चालन गरिएका...

लोकसंवाद संवाददाता,   पुष १, २०७८
चौधौँ योजना (२०१६/०१७-२०१८/०१९) नै पहिलो योजना थियो, जसले दिगो विकास लक्ष्यलाई पनि समेटेको थियो । यसले भौतिक पूर्वाधार, समाजिक, आर्थिक र सुशासनका लागि सहयोगी बन्ने उद्देश्यसमेत राखेको थियो । यस योजनाले आधारभूत सामाजिक सेवाको सुनिश्चितता, समृद्धि तथा खाद्य, स्वास्थ्य, ऊर्जा...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७८
शिक्षा आधारभूत मानवअधिकार हो । हरेक मानिस जन्मिनासाथ प्राप्त गर्ने अधिकारभित्र पर्छ शिक्षाको अधिकार । यही भएर धेरै देशले आफ्ना संविधानमा नै शिक्षाको हकलाई मौलिक हकका रूपमा संरक्षित गरेका हुन्छन् । हाम्रो देशको संविधानमा पनि शिक्षा आधारभूत अर्थात् मौलिक हकको...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
झण्डै २ वर्षदेखि विश्व कोरोना कहरको चपेटामा छ । लाखौँले कोरोनाका कारण अकालमै ज्यान गुमाइसकेका छन् भने करोडौँले यसको पीडा भोगिरहेका छन् । सबै उमेर समूहका मानिसमा कोरोनाका नयाँनयाँ भेरिएन्टले दुःख दिइरहेको अवस्था विद्यमान छ । कोरोनाविरुद्धका खोपहरूको निर्माण व्यापक...

हरिविनोद अधिकारी,   मंसिर १८, २०७८
अतीत सबैको हुन्छ । सचेत प्राणीहरूको मात्र होइन, जड अचेतन पदार्थको पनि हुन्छ । जानेर वा नजानेर पनि जीवन त चलिरहेको हुन्छ, समय त घर्किरहेकै हुन्छ । क्रियाशील जीवनमा अनेक मोडहरू जानेर वा नजानेर स्वतः आउँछन् र तिनले जीवनमा केही...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
काठमाडौँ ।प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गगठनकाे प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा (एकिकृत समाजवादी)अध्यक्ष माधव कुमार नेपाललेशिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नहुने पनि बताउनु भएको छ।अध्यक्ष नेपालले भने, 'शिक्षक परिवर्तनका संवाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
शिक्षाको अधिकारसम्बन्धी नेपालकाप्रमुख कानुन र नीतिगत व्यवस्था नेपालको संविधान, २०७२ ले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत रहेको शिक्षाको अधिकारलाई आधारभूत मानवअधिकारका रूपमा समावेश गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १५ ले बालबालिकाको शिक्षाको अधिकारसम्बन्धी व्यवस्था गरेको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजाप्रकाशनगरिएको हो । सार्वजनिक नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ए प्लस, ४८ हजार २३९ परीक्षार्थीले ए, ७० हजार एक जना परीक्षार्थीले बी प्लस, ९९...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७८
नेपालको संविधान, २०७२ ले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षालाई निःशुल्क भनी समग्र विद्यालय शिक्षालाई नागरिकको मौलिक हकको रूपमा उल्लेख गरेको छ । कुनै पनि नागरिकले शिक्षाको अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने ध्येय संविधानको रहेको पाइन्छ । वास्तवमा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७८
आसिफ खान तुर्क म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ। पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा...

लोकसंवाद संवाददाता,   कार्तिक २१, २०७८
१५ अगस्ट, २०२१ मा तालिबानले अफगानिस्तानमाथि दोस्रो पटक नियन्त्रण कायम गरेपछि उनीहरुले महिला तथा युवतीहरुलाई घरभित्रै बस्न निर्देशन दिए । छात्राहरुलाई विद्यालय जान रोक लगाए। महिला शिक्षालाई ध्यान दिँदै अफगानिस्तानभन्दा बाहिर रहेकी अफगान मूलकी एक महिला एन्गेला गय्युरले केही गर्ने...

सुशीला नेपाल,   कार्तिक १४, २०७८
एउटा सानो बिरुवा बढ्नका लागिवरिपरिको वातावरण अनुकूल भए मात्र फक्रन र फुल्न थाल्छ, हरेक घडीमा त्यस बिरुवालाई घाम पानी अनि मलजल चाहिन्छ । बालबालिका पनि त्यसतैएउटा बिरुवा हून जसलाई अनुकुल वातावरण दिएर हुर्काउन सकियो भने जसरी रुखलेहजारौं र लाखौँलाई शीतलता...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति...