आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
पोखरा । लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि रु एक लाख एक हजार १११ को अक्षयकोषको स्थापना गरेको छ । पोखरा महानगरपालिका१ भीमकालीपाटन बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम...


लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका)परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । 'हामीले सेमेष्टरको परीक्षाका बारेमा...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७७
काठमाडौं । सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ हुँदा शिक्षकको तलब सुविधा दिन नसकिएकाले गत असार ३१ गते...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
ललितपुर । वाग्मती गाउँपालिका४ प्युटारको कालेदेवी माध्यमिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला सञ्चालनमा आएको छ । दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रयोगशाला जडान गरिएको हो । प्राधिकरणले विद्यालयमा डेस्कटप कम्प्युटर २४ थान, चार सिसी क्यामेरासहितको सिसी टिभी, १० केभि क्षमताको इन्भर्टर...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो । शिक्षा शाखा प्रमुख उपसचिव बालकृष्ण चापागाईंका अनुसार...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरीविद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेको छ । ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । विद्यालयले जिल्ला शिक्षा समन्वय...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौँ । आफूखुशी शुल्क उठाउने स्थिति नभएको र सरकारबाट सहुलियत ऋण नपाइएको जनाउँदै निजी लगानीका विद्यालयले वैकल्पिक पद्धतिको अनलाइन कक्षा स्थगनको घोषणा गरेका छन् । ती विद्यालयले बन्दाबन्दी अन्त्य भई नियमित खुल्ने वातावरण नभएसम्म पहिलो चरणको आन्दोलनका क्रममा आउँदो साउन...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप लगाउँदै निजी स्कुल सञ्चालकले भाेली (बिहीबार साउन १ गते)देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा सङ्कायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो...

लोकसंवाद संवाददाता,   असार २७, २०७७
सुनसरी । त्रिवि कर्मचारी संघ इकाइ समिति पूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना पूर्वकर्मचारीहरूलाई विदाइ तथा सम्मान गरेको छ । समितिले लामो समयदेखि क्याम्पसमा रही सेवा गर्ने पूर्वकर्मचारी रामचन्द्र दाहाल, सूर्तीदेवी डुम र रामनन्दन झालाई खादा, दोसल्ला र सम्मानपत्र प्रदान गरी विदाइ...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिस्टार र डीन खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने बताउनुभएको छ । लोकवार्ता विज्ञान विभागका विद्यार्थीसँगको आजको भेटघाटमा कार्यक्रममा उपकुलपति प्रा डा सिंहले योग्य, क्षमतावान् र दूरदृष्टि साथ काम गर्नसक्ने व्यक्तित्वबीचको खुला प्रतिस्पर्धाबाट...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । बुढानिलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन)का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताउनुभयो । उहाँले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
बनेपा । तेमाल गाउँपालिका३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
बाजुरा । कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढिनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरु गरिएको छ । नगरपालिका२ को कोल्टीमा रहेको बूढिनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरु गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताउनुभयो । लामो समयको...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडाैँ । नेपाल शैक्षिक परामर्श सङ्घले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर शैक्षिक परामर्श क्षेत्रलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सातबुँदे सुझाव बुझाएको छ । सङ्घले कोभिड१९ का कारण अरू क्षेत्र जस्तै यो क्षेत्र पनि पूरै बन्द रहेको उल्लेख गर्दै...

निर्जला कक्षपति,   असार २३, २०७७
राजधानीका निजी विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने ससाना नानीहरू हिजोआज हातमा ट्याब्लोयड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । अझ रमाइलो त के छ भने नानीहरूसँगै तिनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । तर...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
नुवाकोट । कोरोनाका कारण बन्द शैक्षिक संस्थाहरु लामो समयदेखि नखुलेपछि शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थी भेला गरी पढाउन थालेका छन् । रेडियो तथा अनलाइनबाट कक्षा सञ्चालन सबैतिर प्रभावकारी नहुने देखिएपछि कम्तीमा हप्तामा एक पटक टोलटोलमा पुगेर पठनपाठन गराउन थालिएको शिक्षकले बताएका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
कैलाली । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनका रुपमा रहेका विद्यालयको अवस्था भारतबाट आउने नागरिकको कमी आएसँगै सामान्य बन्दै गइरहेको छ । कैलालीका अधिकांश स्थानीय तहले विद्यालयलाई क्वारेन्टिन बनाएका थिए । गत जेठको अन्तिम सातासम्म भरिभराउ रहेका क्वारेन्टाइन खाली...