बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौँ । देशभर शिक्षामा क्रियाशीलशिक्षा अभियन्ताहरुको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)नेपालको छैठौं साधरण सभालेडिल्लीराम सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमितिकोनिर्वाचन गरेको छ । कार्यसमितिकासदस्यहरुमा राजेन्द्र पहाडी रसान्त्वना केसी देवकोटालाईउपाध्यक्षमा,महासचिवमालालबहादुर ओली,सचिवमासुदर्शन सिग्देल रकोषाध्यक्षमाटिकाराम आचार्यलाईनिर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमाकुमारभट्टराई, शुभेन्द्रमान श्रेष्ठ,...


लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ ।सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले लिन थालेको चिकित्साशास्त्रअन्तर्गत स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुवै पक्ष राखी छलफल गर्न बढी उपयुक्त भएकाले एमबीबीएस तहको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७६
काठमाडौं, एजेन्सी । भारतको बेंगलुरुको एउटा निजी स्कुलमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित रहेर बच्चाहरुलाई पढाउन थालिएकाे छ । उक्त रोबोट हेर्दा मानिस जस्तै देखिन्छ भने यसले पढाउने मात्र नभएर बच्चाको जिज्ञासा पनि शान्त गर्ने गर्छ । यसको विकासकर्ताको भनाई...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
दाङ ।सरकारले शिक्षालाई माैलिक हककारुपमा लिएको र सामुदाियक विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने व्यवस्थासंविधानमै गरिएकाेछ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
पाँचथर ।किशोरकिशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १काे सरकारले ल्याएकाे म अघि बढ्छु कार्यक्रम पाँचथरमा समेत शुरु गरिएकाेभएको छ । लागुऔषध कुलतमा फसेकायुवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद्...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडाैँ ।याे वर्ष अध्ययनका लागि चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति वितरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
प्रकाश सिलवाल कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब पचास हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडाैं ।विगतका अन्तर्राष्ट्रिय साक्षरता दिवसतथा राष्ट्रिय शिक्षा दिवसमा गरिने सम्मानविनाआधार सम्मान गरिएकाे भन्दै आलाेचना भएकाे भन्दै याे वर्षदेखि नयाँ मापदण्ड अनुसारपुरस्कार दिइने भएकाे छ। यसरी शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिंदायस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । विगतमा राजनीतिक पहुँच...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठामाडाैँ । मुलुककाचार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम उपकुलपतिको जिम्मेवारी दिनु पर्ने अवस्थाआएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियाअगाडि बढाउने भएकाे छ । यसकाे लागि २०७६ भाद्र ४ गते बुधबार एक समिति समेत गठन गरी योप्रक्रिया अगाडि बढाएकाे हाे । महानगरपालिकाका शिक्षा समितिको बैठकले नेपाल भाषा र नेपाली तथा अङ्ग्रेजी भाषाका...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
विराटनगर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
भक्तपुर । लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वर्द्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण सुरु गरिएको छ । रञ्जना लिपिलाई जनमानसमा पुर्याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
काठमाडाै ।चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ । त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि गर्ने निर्णय संस्थान अन्तर्गतको...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
सुर्खेत । तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयनेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले लगाएकाे तालाबन्दीका कारण काम काज ठप्पमात्र हाेइन किचलाेकाे भुमरीमा फसेकाे छ । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
परासी । वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका-२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका-१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौ । एउटै विद्यालयमा ० प्लस टु चलाउने र १० प्लस टु चलाउने भन्ने विषयको विवाद स्थानीय तहले मिलाउन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठामाडौ पुगेको छ । कमपा ३२ कोटेश्वर स्थित कोटेश्वर सरस्वती मावि र कोटेश्वर बहुमुखि क्याम्पस बिचाको विवाद...