बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइ)का केन्द्रीय सदस्य, नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि १ लाख भन्दा बढी आर्थिक सहयोग गर्नुभएकाे छ। सोलुखुम्बुबाट काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच...
लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६


लोकसंवाद संवाददाता,   मंसिर ४, २०७६
बागलुङ ।आर्थिक अवस्था कमजोर भएर बीचमा नै पठनपाठनबाटै बाहिरिने विद्यार्थीको सहयोगका लागि धौलागिरि बहुमुखी क्याम्पसमा बाउवा सङ्घधबक्या शैक्षिक कोष स्थापना गर्ने जनाइएकाे छ । बागलुङ उद्योग वाणिज्य सङ्घले आगामी पुसमा सञ्चालन गर्ने बागलुङ महोत्सव२०७६ को आम्दानीबाट उक्त कोष खडा गर्न...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७६
डोल्पा । उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् । अत्यधिक चिसोका कारण पठनपाठन सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द गरिएका हुन् । आगामी वैशाख पहिलो हप्ता विद्यालय सञ्चालन हुने छन्...

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७६
बारा ।बारा स्थितमहागढीमाईनगरपालिकाले गढीमाईको मेलालाई लक्षितगरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनको सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७६
भोजपुर । वि.सं १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले स्थापना गर्नुभएको संस्कृत पाठशालामा पुनः संस्कृत अध्ययन अध्यापनको वातावरण बनाउन माग गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले आज यहाँ आयोजना गरेको राष्ट्रका लागि...

लोकसंवाद संवाददाता,   कार्तिक १९, २०७६
ऋतुराज सापकोटा, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (नेशनल प्याब्सन)का अध्यक्ष हुनुहुन्छ । सरकारले नेपालभरका निजी विद्यालयहहरूमा पनि शिक्षक र कर्मचारीको सुरक्षा गर्ने कार्यक्रम सामाजिक सुरक्षा कोष लागू गरेको छ । सरकारले निजी विद्यालयका लागि तीन महिनाको समय अवधि...

लोकसंवाद संवाददाता,   कार्तिक १७, २०७६
काठमाडौं । शिक्षामन्त्रीको अध्यक्षतामा गठित सर्च कमिटीले २ नम्बरमा सिफारिस गरेका डा. धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको १९औँ उपकुलपतिमा नियुक्त गर्नुभएको छ । त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतवार बाँस्कोटालाई नियुक्त गर्नुभएको हो । स्रोतका अनुसार तीन...

लोकसंवाद संवाददाता,   कार्तिक १०, २०७६
काठमाण्डौँ। नेपालमा सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स सघन (ईन्टेन्सीभ) कोर्स नेपालमा पनि शुरु भएको छ । द ईन्ष्टिच्युट अफ सर्टिफाईड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्टेलिया-ICMA_द्वारा संचालित र एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान) को संयुकुत आयोजनामा शुरु भएको पहिलो ब्याच (पहिलो समूह) को कार्यक्रममा...

लोकसंवाद संवाददाता,   कार्तिक ४, २०७६
नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/०७७ का लागि मेडिकल कलेजहरूका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७६
काठमाडौं, एजेन्सी । भारतको कर्नाटक राज्यको हावेरी जिल्लाको भगत प्रियुनिभर्सिटी कलेजमा चिट चोर्ने क्रम रोक्नका लागि विद्यार्थीलाई कार्टुनको डिब्बा लगाएर परीक्षा दिन लगाइएको छ । स्थानीय मिडियाका अनुसार यस निजी कलेजमा पछिल्लो वर्ष निकै नै चिट चोरिएको भन्ने आरोप लागेको...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७६
खाेटाङ । दिक्तेल बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गरिएको छ । २०७६ असाेज ३० गते बिहीबार सम्पन्न तेस्रो क्याम्पससभाबाट देवीप्रसाद रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा दुर्गाजयन्ती राई, सदस्यमा कुमार आचार्य, बीणादेवी राई, टङ्क...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७६
विद्यार्थीको परीक्षा फारम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फारम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७६
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलवार सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । तीमध्ये दुई...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
चलचित्रमा चार वर्षे स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपाल फिल्म क्याम्पस सञ्चालनमा आएको छ । नेपालीका साथै दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा आएको हो । क्याम्पसमा यसै शैक्षिक सत्रबाट भर्ना हुनेछ ।...

डा. सदानन्द कडेल,   भदौ २९, २०७६
कलङ्की चोकको रुद्रबजार अगाडि एटा माइक्रो बस हुइँकिँदै आयो र टक्क रोकियो । अन्दाजी १०-११ वर्षका जस्ता देखिने एउटा बालक माइक्रो बसको ढोकाबाट फुत्त झरेर 'स्वयम्भू, बालाजु, बसपार्क' भनेर पटक पटक सम्भावित यात्रुको ध्यान तान्न चिच्याउन थाले । बसका कन्डक्टरले...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
काठमाडौं, एजेन्सी । हाल अमेरिकी कलेजका विद्यार्थीले देश बाहिरका अन्य संघर्षरत लेखकबाट आफ्नो कलेजको गृहकार्य गराउने गरेका छन् । यसलाई पनि अब कामका रुपमा अमेरिका, अस्ट्रेलिया तथा ब्रिटेनमा हेरिन थालेको छ । यसले विद्यार्थीको काम मात्र नभएर लेखकको पनि राम्रो...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए)कार्यक्रम लागू गर्न थालेपछि शैक्षिक गुणस्तर क्रमशः सुधार आउन थालेको सरोकारवालाले बताएका छन् । अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्युएए...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा नेपाल विद्या भूषण पदक र नेपाल...