बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
जाजरकोट । ठुलीभेरी नगरपालिका२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आउनुभएको छ । उहाँले दैनिक एक भारी दाउरा बिक्री गरेर ५ सय कमाउँदै आउनुभएको छ । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो...


लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाैँ । मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढेसँगै त्रिभुवन विश्वविद्यालयबाट उत्पादित प्राविधिक धारका विद्यार्थीको प्रतिशतमा क्रमिक सुधार देखिएको छ । देशकै जेठो र ठूलो त्रिविमा व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा विद्यार्थीको उच्च चाप नघटे पनि प्राविधिक धारका विद्यार्थीको...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडाैँ ।नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने योजनाअनुरुप जङ्गी अड्डामा आवश्यक जनशक्तिसहित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति तथा रणनीति निर्माण गरी सो को सहज...

बम बानियाँ,   असार २३, २०७६
भर्खरै एसइईको नतिजा प्रकाशित भएको छ । पुरानो एसएलसीकै ढर्रामा केन्द्रीकृतरूपमा संघीय सरकारले यो परीक्षा संचालन गरिरहेको छ । र, शिक्षक, अभिभावक, साथी, नातागोताले पनि सामाजिक संजालको भित्ताभरि जिपिएसहित राखेर नतिजाको ठूलै प्रचारप्रसार, बधाइ तथा शुभकामनाको ओइरो लगाएको देखियो ।...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
काठमाडौं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौंको कलंकीमा लर्निङ रियाल्म इन्टरनेसनल (एलआरआई), युरो स्कुल, अक्षरा स्कुल,...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडाै । 'खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।'मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, 'हलो जोतेर खाने खेत पनि...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाका निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै यहाँका २२ निजी विद्यालयका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको...

लोकसंवाद संवाददाता,   असार १४, २०७६
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले विभिन्न प्रकारका अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई सहयोग गर्ने सहमती भएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच प्राज्ञिक एवं व्यावहारिक साझेदारी सम्भाव्यता सम्बन्धमा आज यहाँ आयोजित कार्यक्रममा विश्वविद्यालयले विविध अनुसन्धान र विषयवस्तुप्रतिको गहन अध्ययनका लागि सहयोग...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालयबीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
काठमडाै । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ । सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार माथिल्ला ग्रेडमा निजी विद्यालयका विद्यार्थी बढी छन् । तल्ला ग्रेडमा सामुदायिक विद्यालयका विद्यार्थीको बाहुल्यता छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार १७ हजार पाँच सय ८०...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अभिनेत्री करिश्मा मानन्धरले बी प्लस ग्रेड ल्याउनुभएको छ । मानन्धरको नतिजाले दर्शक तथा शुभचिन्तकमा खुसीयाली छाएको छ । मानन्धरले काठमाडौं, मैतीदेवीस्थित त्रिवेणी माविबाट एसइईमा सहभागी हुनुभएको थियो । यस्तै, संघीय संसद्की सांसद् शान्ता चौधरीले...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार १७ हजार पाँच सय ८० जनाले ए प्लस ग्रेड ल्याएका छन् । यस्तै, ५१ हजार १ सय ३७ ले ए, ६३ हजार ७...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०७५ चैतमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । चैत १० देखि २१ सम्म सञ्चालन भएको परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थी सहभागी...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगिरहँदा चर्चित अभिनेत्री करिश्मा मानन्धरको नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । उहाँको नतिजाबारे दर्शक र शुभचिन्तकलाई चासो बढेको हो । परीक्षा नियन्त्रण कार्यालयले आज वा भोलि...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार...

लोकसंवाद संवाददाता,   असार ११, २०७६
काठमाडाैं ।त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ । पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धाङ्कपत्र नतिजा, सिम्बोल नम्बर र परीक्षा केन्द्रजस्ता सबै काम अनलाइनमार्फत गर्न थालेको पनिकाका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
सिन्धुपाल्चाेक । सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकका ११ विद्यालयमा ७५ कोलाइडल सिल्भर (चाँदी लेपन गरिएको क्याण्डल सहितको)फिल्टर उपलब्ध गराइएको छ । खानेपानी योजना निर्माणका बेला गरिएको पानीको गुणस्तर परीक्षणमा कोलिफर्म (दिसाको किटाणु)देखिएका विद्यालयमा कारितास स्वीटजरल्याण्ड र हेल्भेटास नेपालले कोलाइडल...