जेठ ७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   जेठ २०, २०७६
दाङ । रोल्पाको रुम्टीगढी गाउँपालिका८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका समाचार छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि...
लोकसंवाद संवाददाता,   जेठ २०, २०७६


लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य...

लोकसंवाद संवाददाता,   जेठ १९, २०७६
ललितपुर । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताउनुभएको छ । शनिबार जीयर शैक्षिक...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका स्थित बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएको विद्यालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
बैताडी । दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । माध्यमिक तहसम्म अध्ययनरत त्यस्ता बालबालिकालाई पढाइमा सहयोग...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७६
काठमाडौँ । योग शिक्षालाई विद्यालयस्तरमा राखिने तयारी थालिएको छ । शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छपाई को काम भइरहेको जानकारी दिनु भएको छ । नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ, योग...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
कैलाली । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक...

लोकसंवाद संवाददाता,   जेठ १७, २०७६
कास्की । गणतन्त्र दिवसको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका४ भदौरे देउरालीस्थित बहादुरे माध्यमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नौलो घुम्ती नेपालको आयोजना तथा विद्यालयको सहकार्यमा विद्यालयमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
महोत्तरी । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित स्थायी शिक्षकलाई विद्यालयका प्रधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलवारदेखि तालाबन्दी गरिदिएका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०७६
प्रा.डा.राजेन्द्र कोजु प्रा.डा.राजेन्द्र कोजुकाठामाडौ विश्वविद्यलयको स्कुुल अफ मेडिकल साइन्सको डिन हुनुुहुन्छ । पछिल्लो समयमा मेडिकल शिक्षाको बारेमा धेरै चासो र बहसले स्थान पाउने गरेको छ । खाशगरि मेडिकल शिक्षामा विद्यार्थीसँग मनोमानी रुपमा शुल्क लिएको, सरकारले तोकेको भन्दा बढी शुल्क लिने...

राजन शर्मा,   जेठ १५, २०७६
शैक्षिक वर्ष २०७५/७६ सामुदायिक शिक्षा अभियन्ताहरुका लागि उत्साहप्रद रहयो । द्वन्द्व, गरिवी, अल्पचेतना र सामाजिक मान्यताका कारण विद्यालय बाहिर रहेका वालवालिकाहरुको अभिभावकत्व लिंदै विद्यालय भर्ना गराउन स्वयं प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, र संसदहरु प्रदेशका मुख्यमन्त्री, नगरपालिकाका मेयर,...

गौरी प्रधान,   जेठ १२, २०७६
शिक्षा अधिकारकर्मी गौरी प्रधानद्वारा तयार परिएको यस आलेखको पहिलो खण्ड यसअघिअवधारणा र प्रतिवद्धताकोे कसीमा सार्वजनिक शिक्षा सुदृढीकरण,सार्वजनिक शिक्षाका अवसर र चुनौतीभनेर प्रकाशित गरिसकिएको छ । उक्तआलेखको तेस्राे तथा अन्तिम भाग प्रकाशन गरिएकाे छ। सार्वजनिक शिक्षा अभियानका मूल सरोकार सबैको निम्ति...

डा. सदानन्द कडेल,   जेठ १०, २०७६
बालबालिकालाई शिक्षा दिने शिक्षक केवल बालबालिकालाई जन्म मात्रै दिने अभिभावकभन्दा बढी सम्मान पाउन योग्य छन् । यस्ता अभिभावकले खाली जीवन मात्र प्रदान गरेका छन् भने शिक्षकले एउटा असल जीवन सुनिश्चित गरेका छन्, एरिस्टोटलको यो भनाई निकै मर्मस्पर्र्शी छ । यसबाट...

डा. मनप्रसाद वाग्ले,   जेठ ७, २०७६
डा. मानप्रसाद वाग्लेले तयार पार्नुभएको स्कुल गभर्नेन्स:नीतिगत संक्षेपको पहिलो खण्डमा स्कुल गभर्नेन्समा बाधक केन्द्रीकृत मानसिकता शीर्षकको आलेख प्रकाशित गरिसकेका छौं । यो दोस्रो तथा अन्तिम खण्डका रूपमा यो आलेख प्रकाशन गरिएको छ । स्कुल गभर्नेन्समा स्वायत्तताको प्रश्न २०२८ सालअघि जस्तो...

गौरी प्रधान,   जेठ ५, २०७६
शिक्षा अधिकारकर्मी गौरी प्रधानद्वारा तयार परिएको यस आलेखको पहिलो खण्ड यसअघि अवधारणा र प्रतिवद्धताकोे कसीमा सार्वजनिक शिक्षा सुदृढीकरण भनेर प्रकाशित गरिसकिएको छ । यसपछि सार्वजनिक शिक्षा अभियानका मूल सरोकार र भविश्यको बाटोसम्बन्धी आलेख प्रकाशन गरिनेछ । वर्तमान नेपालमा सार्वजनिक शिक्षाको...

डा. मनप्रसाद वाग्ले,   जेठ २, २०७६
गभर्नेन्सका बारेमा कुनै पनि संस्था चाहे ठूलो होस् वा सानो, यदि त्यसले आफूभन्दा माथिल्लो निकायमा कम मात्र भर परी आफ्ना समस्याको समाधान आफ्नै बलबुतामा गर्ने प्रयत्न गर्छ । आफ्नो दैनन्दिनी प्रशासन चुस्त राख्न सक्छ भने त्यो नै सफलताको संकेत हो...

लोकसंवाद संवाददाता,   जेठ १, २०७६
रौतहट । प्रचलित शिक्षा ऐन तथा नियमावलीविपरीत रौतहटका विभिन्न स्थानीय तहले संस्थागत विद्यालयलाई अनुमति दिएका छन्। जिल्लाका निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षाशुल्कका नाममा चर्को रकम असुल गरिरहेको अवस्थामा स्थानीय तहहरूले विद्यालयको सम्भावनाको अध्ययन नै नगरी जथाभावी अनुमति दिँदा...

गौरी प्रधान,   बैशाख ३०, २०७६
शिक्षा स्वभाविक रूपमा सार्वजनिक सरोकारको विषय हो । शिक्षा आफैमा मानव अधिकारको हो र मानिसका अन्य मानवअधिकार हासिल गर्नको निम्ति शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानव अधिकारको विश्वव्यापी अवधारणा अनुसार शिक्षा अधिकारको कसैले कसैलाई दिने सुविधा (privilege) वा अनुकम्पा...