आश्विन १०, २०८०, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
टीकाराम पुरी लामो समयदेखि शिक्षाले दुई खालको नागरिक उत्पादन गरेको विषयमा बहस हुने गरेको छ । पछिल्लो समयमा निजी विद्यालय बन्द गरेर मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुने मत सार्वजनिक भइरहेको छ । दस वर्षमा सबै निजी विद्यालय गैरनाफामुलक बनाउने...


लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । १४ औँ राष्ट्रिय महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्यसमेत रहनुभएका पूर्वअध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि पुरी र डिके...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
ललितपुर । महालक्ष्मी नगरपालिका जिल्लाकै एक मात्र नमुना तथा पहिलो प्राविधिक विद्यालय विश्वामित्र गणेश माविमा कोटाअनुसार मात्र ५० प्रतिशत विद्यार्थीले विद्युतीय इञ्जिनियरिङ अध्ययन गरिरहेका छन् । सो विषय अध्ययन तथा अध्यापनप्रति यहाँका अभिभावकको गलत बुझाइ परेका कारण आधा नै विद्यार्थी...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
जाजरकोट । चार वर्षअघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र पर्याप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुन नसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताब भट्याएर विद्यार्थीलाई पढाउने...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७५
हुम्ला । जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्र्याएको हो । हिमाली जिल्लामा फागुनबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
काठमाडौं । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हकमा उल्लेखित अनिवार्य तथा निःशुल्क शिक्षा व्यवस्था कायम गर्न आवश्यक ऐन, कानुन र नियमावली निर्माण गर्न नेपाल शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएको छ । सहमति अनुसार समग्र...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७५
बाँके । यहाँका पूर्वप्राथमिक विद्यालयमा मनोमानी ढंगले शुल्क असुली भइरहेको छ । सयको हाराहारीमा खुलेका यी विद्यालयले मासिक पाँच हजारदेखि २० हजार रूपैयाँ शुल्क लिन थालेका छन् । अभिभावकमा सन्तानलाई प्रिस्कुल, मन्टेश्वरी, डे केयर, किन्डर गार्डेनजस्ता नाममा खोलिएका पूर्वप्राथमिक तहमा...

लक्ष्मण शर्मा,   फाल्गुन ३, २०७५
सन्दर्भ नेपालमा विद्यालय खोल्न सुरु गरिँदा नक्सांकन गरिने चलन थिएन । समाजका अगुवाको (जसले त्यस बेला क्षमता राख्थे) रहर र समुदायको सक्रिय सहभागितामा विद्यालय खोलिए । जब राज्यले आंशिकरूपमा भए पनि विद्यालयमा लगानी गर्न सुरु गर्यो, तिनै विद्यालयलाई अनुदान दिने...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
लक्ष्मण शर्मा, अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन लक्ष्मण शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष तथा शिक्षा मन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य पनि हुनुहुन्छ । खासगरी शिक्षकहरू दलीय राजनीतिमा सरिक भएको र दलको झोले भएका कारण सार्वजनिक शिक्षा...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे...

प्रा.डा. विद्यानाथ कोइराला,   माघ २९, २०७५
परिवेश पहिले स्थानीय सरकारको निर्वाचन गर्दा संविधान उल्लंघन भयो राजनीतिक सहमतिले, स्थानीय सरकारको आवश्यकताले, राजनीतिक कार्यकर्तालाई स्थानीय सरकारकै तहमै थन्क्याउनुपर्ने बाध्यताले । प्रदेश तथा संघको चुनावमा पनि संविधान मिचियो । तर, अदालत बोलेन । यस अर्थमा अदालतले बेइमानी गर्यो ।...

प्रा.डा. विद्यानाथ कोइराला,   माघ २७, २०७५
शिक्षाविद् डा. विद्यानाथ कोइराला शिक्षा मन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य हुनुहुन्छ । आयोगले २०७५ माघ १ गते प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा फागुन २१ गतेसम्म सङ्घीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ ।...

लोकसंवाद संवाददाता,   माघ २७, २०७५
दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका७ मा रहेको कालेखोला माविको भवन मिनरल वाटरका बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ । आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवनलाई टिच फर नेपालका स्वयंसेवक र विद्यालयका शिक्षकलेले जथाभावी फालिएका मिनरल वाटरका बोतल...

लोकसंवाद संवाददाता,   माघ २४, २०७५
भोजपुर । भोजपुर स्थित अरुण गाउँपालिका५, कट्टीस्थित पञ्चकन्या आधारभूत निम्न माध्यमिक विद्यालयको ५९ औँ वार्षिक उत्सव भव्यरूपमा मनाइएको छ । उक्त अवसरमा सोही विद्यालयमा कार्यरत शिक्षिका तथा कवि प्रतिमा पोख्रेलको सौजन्यमा तथा १२ जना बालबालिकालाई पोसाक तथा विभिन्न शैक्षिक सामग्री...

भोजराज कार्की /रासस,   माघ २२, २०७५
सोलुखुम्बु / सोलुखुम्बु मप्य दूधकोशी गाउँपालिकाले विद्यालय स्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिक सत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
श्याम श्रेष्ठ, सदस्य उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग शिक्षामा खास गरी विद्यालय शिक्षामा सार्वजनिक र निजी विद्यालयको ठुलो खाडल रहेको विषयलाई सबैले स्वीकार गरिरहेको विषय हो । लामो समयदेखि निजी र सार्वजनिक विद्यालय बिचको खाडल पुर्नको लागि विभिन्न पहलकदमी भए पनि...

लोकसंवाद संवाददाता,   माघ १६, २०७५
काठमाडौँ :हङकङेली नेपाली डायास्पोराको साहित्यिक यात्राका क्रममा अनेकौँ उतारचढावको सामना गर्दै अगाडि बढिरहेका साहित्यकार रामकृष्ण बान्तावको रचना, राजु सिंहको संगीत र आभा मुकारुङको स्वरमा सजिएको गीत कता हिँडेको कसलाई खोजेको भन न भन ए विरानो परदेशी कुनै बेला अत्यधिक लोकप्रियताको...

गौतमबुद्ध बज्राचार्य,   माघ १६, २०७५
काठमाडौँ / बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ...