बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७६
गौरी प्रधान गौरी प्रधान मानव अधिकार आयोगको पूर्व आयुक्त हुनुहुन्छ । मानव अधिकारको पहिलो अधिकारका रूपमा शिक्षा अधिकारलाई लिनुपर्ने मान्यता राख्नु हुने प्रधानसँग विश्वभर भर्ना कार्यसप्ताह सञ्चालन भइरहेको सन्दर्भ पारेर समाजवादी अर्थ व्यवस्थालाई टेवा पुर्याउने खालको शिक्षा कस्तो हुनुपर्छ ?...


एनसिई नेपाल,   बैशाख ११, २०७६
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान जारी भएको लामो समय व्यतित भइसकेको छ । शिक्षा क्षेत्रले पनि समयसापेक्ष समग्र परिवर्तनको लाभ लिन सकोस् भन्ने उद्देश्यले संविधानमा संघीय संरचना सुहाउँदो गुणस्तरीय सार्वजनिक शिक्षा प्रणालीको परिकल्पना गरी संविधानतः शिक्षालाई मौलिक हकको...

डा. हरिप्रसाद लम्साल,   बैशाख ८, २०७६
सन् २०१२ मा प्रकाशित Bruce D. Baker को Does Money Matter in Education ? पुस्तकमा उनले प्रतिविद्यार्थी लागत र विद्यार्थीको सिकाइ उपलब्धि सुधारको बीचमा सकारात्मक सम्बन्ध रहेको हुन्छ भन्ने उल्लेख गरेका छन् । विद्यार्थीको सिकाइ उपलब्धिसँग प्रतिविद्यार्थी लागतको मात्र भएर...

सुदर्शन सिग्देल,   बैशाख ५, २०७६
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, जो दुई तिहाइ सरकारले बनाएको थियो, त्यो आयोगले ६ महिना कडा मेहनतसाथ बनाएको प्रतिवेदनको हालत के छ ? अहिले प्रश्न प्रधानमन्त्री निवास बालुवाटारतिर सोझिएको छ । प्रतिवेदन बालुवाटारमै गुमनाम अवस्थामा थन्क्याइएको स्थिति छ । गत माघ...

डा. हरिप्रसाद लम्साल,   बैशाख १, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालको यो आलेखको पहिलो भाग शिक्षाको यथार्थ:स्रोत र साधन सीमित, आवश्यकता असीमित शीर्षकको आलेख प्रकाशन भइसकेको छ । त्यही आलेखको दोस्रो तथा अन्तिम भाग प्रकाशन गरिएको छ । जब स्थानीय तहले विद्यालय शिक्षाका...

नन्द कन्दङवा,   चैत्र २६, २०७५
अधिकारकर्मी नन्द कन्दङवाको सीमान्तकृत, अति सीमान्तकृत र लोपोन्मुख आदिवासी जनजातिमा शिक्षाको अवस्थाबारे खोजमूलक आलेख तयार गर्नुभएको छ । यसअघि उहाँको आदिवासी र सीमान्तकृत समुदायको शिक्षामा पहुँचको तस्बिर शीर्षकको आलेख प्रकाशित भइसकेको छ । आदिवासी जनजातिमा नेवारको शिक्षा अवस्था लगभग पहाडे...

डा. हरिप्रसाद लम्साल,   चैत्र २४, २०७५
आजको युगमा बिना रकम शिक्षाको लेनदेन सम्भव छैन । शिक्षाको प्रकार र तहगत रूपमा चाहिने रकमको मात्रामा एकरूपता नहुन सक्छ । तर, शिक्षाका लागि रकम चाहिन्छ भन्नेमा सबैको मत मिल्छ । प्रश्न शिक्षाका लागि आवश्यक रकम कसले तिर्ने भन्ने मात्र...

नन्द कन्दङवा,   चैत्र १९, २०७५
अप्ठेरोमा परेको कुरो नेपालमा सीमान्तकृत समुदायलाई भिन्न भिन्न ढंगले बुझ्ने गरिएको छ । केहीले यो आर्थिक मात्रको उत्पीडनका कारण पिँध परेको समुदाय हो भनेर बुझ्ने गर्छन् भने केहीले राज्यको नीतिका कारण भिन्न भाषा, धर्म, विश्वास, संस्कृति भएकामाथि खास भाषा, धर्म,...

बसन्त कुमार उपाध्याय,   चैत्र १८, २०७५
पहिले पहिले एसएलसी परीक्षा उत्तीर्ण भएपछि मात्र उच्च शिक्षामा सहभागी हुन पाइन्थ्यो । उच्च शिक्षाको प्रवेशद्वार भएका कारण यसलाई अभिभावक र विद्यार्थीले समेत भविष्यसँग जोडेर हेर्ने गर्दथे। तर ऐन शिक्षा ऐन (आठौं संशोधन), २०७३ मार्फत यसको नाम र ढाँचामा परिवर्तन...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
भक्तपुर । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)ले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रूपैयाँ राखेको...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
टीकाराम पुरी लामो समयदेखि शिक्षाले दुई खालको नागरिक उत्पादन गरेको विषयमा बहस हुने गरेको छ । पछिल्लो समयमा निजी विद्यालय बन्द गरेर मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुने मत सार्वजनिक भइरहेको छ । दस वर्षमा सबै निजी विद्यालय गैरनाफामुलक बनाउने...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
सिन्धुली । यही चैत १० गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा जिल्लबाट पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
बाबुराम थापा बाबुराम थापा नेपाल शिक्षक महासंघको अध्यक्ष हुनुहुन्छ । शिक्षा र शिक्षकका दर्जनौं संस्थासँग समन्वय र सुनवाई गर्न गाह्रो भएको भनी शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई मान्यता दिएको छ । तर, शिक्षा आयोग बनाउँदा बेवास्ता गरेको भन्दै महासंघले आन्दोलन गर्यो...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी सर्वसम्मत चयन हुनुभएको छ । १४ औँ राष्ट्रिय महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्यसमेत रहनुभएका पूर्वअध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि पुरी र डिके...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
ललितपुर । महालक्ष्मी नगरपालिका जिल्लाकै एक मात्र नमुना तथा पहिलो प्राविधिक विद्यालय विश्वामित्र गणेश माविमा कोटाअनुसार मात्र ५० प्रतिशत विद्यार्थीले विद्युतीय इञ्जिनियरिङ अध्ययन गरिरहेका छन् । सो विषय अध्ययन तथा अध्यापनप्रति यहाँका अभिभावकको गलत बुझाइ परेका कारण आधा नै विद्यार्थी...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
जाजरकोट । चार वर्षअघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र पर्याप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुन नसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताब भट्याएर विद्यार्थीलाई पढाउने...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७५
हुम्ला । जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनापछि पाठ्यपुस्तक पुग्ने समस्या यो वर्ष हटेको छ । जिल्लाका तीन गाउँपालिकाले यो वर्ष आफ्ना गाउँपालिकाभित्र पर्ने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि समयमा नै पाठ्यपुस्तक भित्र्याएको हो । हिमाली जिल्लामा फागुनबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०७५
काठमाडौं । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हकमा उल्लेखित अनिवार्य तथा निःशुल्क शिक्षा व्यवस्था कायम गर्न आवश्यक ऐन, कानुन र नियमावली निर्माण गर्न नेपाल शिक्षक महासङ्घ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएको छ । सहमति अनुसार समग्र...