बैशाख १६, २०८१, आइतबार

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन २५, २०७६
शिक्षण कला फेर्नै पर्छ । मैले खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा सबै शिक्षक साथीहरूलाई सोधेँ, तपाईंको टाउकोमा कतिवटा रौँ हुन्छन् ? कसैले पनि उत्तर दिनुभएन । उहाँहरूले गन्नुभएकै थिएन । एकअर्काको जुम्रा हेरेकाले पनि कपालको रौँ भने गनेका थिएनन् । रौँ गन्नलाई...


लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)परीक्षा नसरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले २०७६ फागुन २३ गते शुक्रबारविज्ञप्ति जारी गरी कोरोना भाइरसका कारणले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एसइई...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०७६
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे...

इन्दु शर्मा,   फाल्गुन २२, २०७६
काठमाडौंको सडकमा पैदल वा यातायातका साधनमा यात्रा गर्ने अधिकांश मानसिले देखेको कुरा हो विभिन्न स्कुल बसमा बालबालिकाहरू निदाइरहेका हुन्छन् । यसरी किन बालबालिकाहरू निदाइरहेका छन् ? भन्यो भने सहज जवाफ पाइन्छवास्तवमै बालबालिकालाई चैनको सास फेर्ने फुर्सदसम्म छैन । यसको प्रमुख...

राजकुमार महर्जन,   फाल्गुन १९, २०७६
तपाईंले मनन् गर्नुपर्ने कुरा यो छ कि तपाईंको सन्तान तपाईंले होइन, केवल तपाईंमार्फत् रचिएका हुन् । तपाईंले जस्तो मन लाग्यो, उस्तै चलाउन तिनीहरू तपाईंको निजी सम्पति होइनन् । यदि तपाईंले उनीहरूलाई आफ्नो सम्पति जस्तो व्यवहार गर्नुभयो भने तपाईंबाट सृष्टिकर्ताको अपमान...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौँ। दिगो विकासमा युएन ग्लोबल र क्षेत्रीय फोरमको संयन्त्र कस्तो हुने ? क्षेत्रीय फोरमहरूले २०३० को लक्ष कार्यान्वयनमा कसरी योगदान पुर्याउने ? प्रत्येक क्षेत्रमा स्वैच्छिक रूपमा राष्ट्रिय समीक्षा र अनुगमनको संयन्त्र कसरी र कस्तो बनाउने ? नागरिक समाज सङ्गठनका प्रतिनिधिहरूको...

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन १८, २०७६
अहिले स्थानीय पाठ्यक्रम बनाउने क्रम विस्तारै सुरु भएको छ । यो अहिलेको चिन्तन भने पक्कै होइन । स्थानीय पाठ्यक्रम बनाउने सोच पंचायतको पालादेखिको हो । त्यो बेलामा २० प्रतिशत स्थानीय पाठ्यक्रमलाई तौल दिइएको थियो तर त्यतिखेर त्यो छुट्टै विषय हुने...

रमेश भट्टराई ‘सहृदयी',   फाल्गुन १६, २०७६
चिनौँ आफ्नो माटोःबनाऔँ आफ्नो देश भन्ने सिद्धान्त त गजबको छ । अहिले बल्ल हाम्रो देशको सीमाभित्र पर्ने लिम्पियाधुरा, लिपुलेकको जमिन समेट्नुपर्छ भन्ने बुद्धि हामीमा पलाएको छ । साक्षर नेपाल घोषणा गर्ने, विद्यालयलाई समायोजन गर्नेजस्ता विषयलाई हाम्रो देशको भौगोलिक, सामाजिक अवस्था...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७६
बागलुङ । बागलुङ नगरपालिकाका पाँच विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा लागू भएको छ । विद्यालयमा आउने स्वास्थ्य समस्या तथा सचेतनाका साथै स्वस्थ रहनका लागि आवश्यक खानपान, व्यायाम, औषधि उपचार सेवालगायतका विषयमा जानकारी दिने उद्यश्य एवं विद्यालयका छात्रालाई लक्षित गरी नेपालका...

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन ११, २०७६
नीति भनेको भोलिका निम्ति सोच्ने कुरा हो, आजलाई मात्र होइन । त्यसैले शिक्षा नीतिमा सोच्नै पर्ने कुरा हो हाम्रो माटोको शिक्षा के हो ? हामीसँग त अचम्मको माटोको शिक्षा छ । हामीले सर्प देख्यौँ भने नमार भन्छौँ । खजुरो देख्यौँ...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०७६
ललितपुर । नैतिक शिक्षामा बढवा दिन नयाँ शैक्षिक सत्र विस २०७७ बाट महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू गर्ने जनाइएको छ । एक सय पूर्णाङ्कको सो...

राजकुमार महर्जन,   फाल्गुन ५, २०७६
पुरानै जिज्ञासा आज पनि पुरानै जिज्ञासा किन सबैजसो आमाबाबु आफैँले जन्माएका सन्तानसँग पूर्ण रूपमा खुसी हुँदैनन् ? किन सबैजसो छोराछोरीहरू आफ्नै जन्म दिने आमाबाबुसँग पूर्ण रूपमा सन्तुष्ट हुँदैनन् ? के त्यस्तो लुकेको कारण छ, जसले बाबुआमा र छोराछोरीहरूलाई एउटै माहोलमा...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका२ भुरुङ तातोपानीमा रहेको सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग द्धारा पठनपाठनको शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एकएक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल...

लोकसंवाद संवाददाता,   माघ २२, २०७६
बर्दिया । समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका८ स्थित महाकवी देवकोटा माविमा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न बिषयमा मंगलबार प्रशिक्षण प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा सामुदायिक सेवा केन्द्र गुलरिया बर्दियाको आयोजनामा एक स्कुल एक कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
काठमाडौं । बगाले थापा कल्याणकारी परिषद् द्धारा यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न जिल्लाका ३८ जना विद्यार्थीलाई एक लाख ७५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको हो...

लोकसंवाद संवाददाता,   माघ १५, २०७६
चितवन । पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८ सयबालबालिकालाई राप्ती नगरपालिकाले स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो । नगर प्रमुख प्रभा बरालका...

लोकसंवाद संवाददाता,   माघ १४, २०७६
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । गाउँपालिकाले शतप्रतिशत भर्ना र गुणात्मक शैक्षिक उपलब्धि नारा लिएर अघि बढेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तरबाटै छड्के अनुगमन...

राजकुमार महर्जन,   माघ १३, २०७६
तपाईंले आफ्ना छोराछोरीहरूलाई आज कुन रूपमा चिन्नुभएको छ ? असल वा खराब ? समझदार या बदमास ? के तपाईं आजको आफ्नो सन्तानको दिनचर्या, चालढाल वा आनबानीदेखि पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ ? भविष्यमा उनीहरूलाई कुन रूपमा देख्न चाहनुहुन्छ ? के तपाईंलाई...