बैशाख १५, २०८१, शनिबार

राजकुमार महर्जन,   जेठ २६, २०७७
आज ७७ औँ दिन पुगेछ, कोविड१९ बाट बच्न सरकाले लकडाउन घोषणा गरेको । सरकारी तथ्याङ्कमा कोरोना सङ्क्रमितको सङ्ख्या भर्खर उकालो लाग्न थालेको छ सङ्क्रमितको सङ्ख्या पहिलो १०० जना पुग्न लकडाउन सुरु भएको ५५ दिन लागेको थियो । त्यसको १५ दिन...


लोकसंवाद संवाददाता,   जेठ २४, २०७७
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ । सङ्घीय संसद्मा विचाराधीन आर्थिक वर्ष २०७७/७८ को बजेटको बुँदा नं १६६ मा...

देवराज न्यौपाने,   जेठ २१, २०७७
शिक्षाको अर्थ बालबालिकालाई प्रशिक्षण, सम्बद्र्धन गर्दै जन्म सिद्ध अन्तर्निहित क्षमता वा गुणलाई विकसित गराउनु हो । विवेकनन्दका अनुसार मानिसमा अन्तर्निहित पूर्णताको अभिव्यक्ति प्रदान गर्नु नै शिक्षा हो । तर समाज शास्त्री हेर्बट स्पेन्सरका अनुसार शिक्षाको अर्थ मानव जीवनमा रहेका अन्तर्निहित...

निर्जला कक्षपति,   जेठ २०, २०७७
हिजोआज राजधानीमा निजी विद्यालयमा पूर्व प्राथमिक पढ्ने ससाना नानीहरूले पनि हात हातमा टयावलोयड, मोबाइल र ल्यापटप लिएर पढिरहेका दृश्य घरघरमा देख्न थालिएको छ । यसले गर्दा बच्चासँगै उनीहरूका अभिभावक पनि त्यत्तिकै सक्रिय हुनु पर्ने स्थिति सृजना हुन थालेको छ ।...

रमेश भट्टराई ‘सहृदयी’,   जेठ २०, २०७७
बजेट र शिक्षा केही वर्षअघिदेखि नै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्ने अनुमान गर्नुभएको समाचार आएका थिए । आव २०६८/०६९ मा नै १६.६ प्रतिशत बजेट विनियोजन गरेको हाम्रो देशले विगत १० वर्षको तुलनामा आफूmलाई किन...

डा. सदानन्द कडेल,   जेठ १९, २०७७
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते विहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७७/७८ को बजेटको बुँदा नं.१६६ मा माध्यमिक तहको शैक्षिक कार्यक्रम संचालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक...

राजकुमार महर्जन,   जेठ १९, २०७७
मानिसहरूको आवत जावत खासै नहुने एकान्त ठाउँमा केही वर्षौदेखि एक जना योगी तपस्यारत थिए । धेरैजसो ध्यानमै लीन हुने उनी गाउँलेहरूले मायाले दिने खानेकुराले गुजारा चलाउँथे । योगीको बरेमा सुनेर एक जना शोधकर्ता उनलाई भेट्न आइपुगेछन् । शोधकर्तालाई देख्नासाथ योगीको...

डा. सदानन्द कडेल,   जेठ १४, २०७७
झन्डै पाँच महिना अघि (३१ डिसेम्बर २०१९) चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले सिङ्गो विश्वलाई नै आक्रान्त पारेको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क (२०२० मे २७ तदनुसार २०७७ जेठ १४) अनुसार आजसम्म विश्वभरि ५६ लाख ८९ हजार २१२ भन्दा...

राजकुमार महर्जन,   जेठ १२, २०७७
परिस्थिति जगजाहेर छ, कोभिड१९ विश्वका २१८ वटा देशहरूमा फैलिसकेको छ । आज सम्ममा करिब ५४ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने करिब ३ लाख पचास हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् । हाम्रै देशमा पनि ६ सयको बिन्दुमा पुगिसकेको छ ।...

निर्जला कक्षपति,   जेठ ६, २०७७
लकडाउन खुल्ने कहिले हो ? कहिल्यै अनिश्चित बन्दै गएपछि काठमाण्डौंका धेरै निजी विद्यालयले अनलाइन कक्षा सुरु गरिसकेका छन् । त्यसैले हिजो आज धेरै विद्यार्थीहरू अनलाइन कक्षामा आफ्नो पढाई लाई सुचारु गरिरहेका छन् । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु...

राजकुमार महर्जन,   जेठ ५, २०७७
प्रसङ्ग एक एकाबिहानै मोबाइल बज्छ, हेलो ! राजकुमार सर बोल्दै हुनुहुन्छ हो ? हो हजुर, हजुर को बोल्नुभयो ? केही कुरा थियो कि ? मेरो जिज्ञासा । सर नमस्कार !म हजुरकै विद्यार्थीको अभिभावक, एउटा कुरा सोधूँ कि भनेर । अभिभावकज्यूको...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण रोकिएको एसइई परीक्षार्थीलाई लक्ष्य गर्दै बुटवलमा आजदेखि टेलिभिजन शिक्षण सिकाइ कार्यक्रम शुरु गरिएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिएको हो । बुटवल उपमहानगरपालिकाले...

राजकुमार महर्जन,   बैशाख २९, २०७७
हाम्रो सौर्य मण्डलमा सूर्यले पृथ्वीलाई घुम्छ भनी ई पू ३ शताब्दी अघि ग्रिक दार्शनिक एरिस्टोटलले पढाएको कुरालाई सोह्रौँ शताब्दीको मध्यतिर निकोलास कपर्निकसले गलत हो भन्दा उनलाई क्याथोलिक विद्धानहरूले नराम्ररी बहिष्कार गरे । सत्रौँ शताब्दीको पूर्वार्धतिर इटालियन खगोलविद् ग्यालिलियो ग्यालिलिले पहिलो...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७७
दैलेख । भैरव आधारभूत विद्यालय, दुल्लुको कक्षाकोठामा रहेका चार कम्प्युटर मङ्गलबार राति चोरी भएको छ । दुल्लु नगरपालिका११, तोरायाँ लामागडास्थित सो विद्यालयको कम्प्युटर चोरी भएको छ । प्रहरीले दोषी खोजिरहेको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक यामबहादुर थापा मगरले करीब चार...

राजकुमार महर्जन,   बैशाख २२, २०७७
जे भयो नसोचेको भयो । कसले सोचेको थियो र ? कोरोन उर्फ कोभिड१९ ले संसारलाई यति नराम्ररी हल्लाइदिन्छ भनेर ? कसले सोचेको थियो र ? महिनौँ सम्म आफ्नै घर भित्र बन्दी बनेर बस्नुपर्नेछ भनेर ? जे भयो सबै कुरा अचानक...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७७
काठमाडाैँ । डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि डिशहोम घरमै कक्षाकार्यक्रम सुरु गरेको जनाएकोछ । Dishhomeर Deerwalk Learning Center को सहकार्यमा यहि बैशाख २० गतेबाट कक्षा ४ देखी कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलहरुमा...

निर्जला कक्षपति,   बैशाख १६, २०७७
हिजोआज हाम्रा केटाकेटीले ल्यापटप अगाडि बसेर पढ्न थालेको तस्बिर सामाजिक सञ्जालमा निकै नै देख्न पाइन थालेको छ । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु एक हिसाबले निकै नै राम्रो कुरा हो । लकडाउनले हामीलाई घर भित्रै बन्दाबन्दीको अवस्थामा पर्याएपछि...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७
काठमाडौँ । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइई परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि...