बैशाख २१, २०८१, शुक्रबार

५१ समाचारहरू
लेखक प्राध्यापन गर्नुहुन्छ ।

यमबहादुर दुरा,   श्रावण १३, २०८०
अन्य लेखनको तुलनामा इतिहास लेखन सधैँ जसो शुष्क विधा रहिआएको छ । वर्तमानमा उपलब्ध अभिलेख तथा प्रमाणहरूका आधारमा विगतको पुनःनिर्माण गर्नुपर्ने भएकाले इतिहास लेखन चुनौतीपूर्ण कार्य हो । दृश्यबाट हटिसकेका प्रसङ्गको यथार्थ विवरण पस्कनुपर्ने भएकाले इतिहास लेख्ने व्यक्तिका अगाडि सधैँ...


यमबहादुर दुरा,   माघ २४, २०७६
झुक्किएँ कि पहिले कतै देखेजस्तो लाग्यो रोदीघरमै तिम्ले बाटो छेकेजस्तो लाग्यो । गीतकार भूपाल राईका शब्दले सजिएको यस गीतले अहिले बिरानो बन्दै गएको एउटा सांस्कृतिक बिम्ब आँखासामु ल्याउँछ । गीतले नेपालको ग्रामीण परिवेशको झल्को दिन्छ, सामाजिक संस्था रोदीघरको सम्झना गराउँछ...

यमबहादुर दुरा,   माघ १०, २०७६
लोबारे खाने शब्दावलीसँग धेरै जना अपरिचित हुन सक्छन् । यो शब्दावलीले दुरा समुदाय र कृषि प्रणालीबीचको सम्बन्धलाई दर्शाउँछ । लोबारे खाने चलनबारे कुरा गर्दा कृषिप्रधान समाजको आधारभूत चरित्र थाहा पाउन आवश्यक छ । कृषिप्रधान श्रमप्रधान समाज हो । कृषिकर्ममा शारीरिक...

यमबहादुर दुरा,   पुष २५, २०७६
नेपालका समुदाय अल्पसंख्यक समुदायमध्ये एक मानिने दुरा समुदाय अनेकन् रोचक सांस्कृतिक परंपराले भरिपूर्ण समुदाय मानिन्छ । यस समुदायका रोचक परंपरामध्ये एक हो, सियो राख्ने परंपरा । समग्रमा भन्दा सियो राख्ने चलन गाउँका किशोरकिशोरीको नामकरण प्रक्रियासँग सम्बन्धित छ । दुरा समुदायमा...

यमबहादुर दुरा,   पुष १३, २०७६
सन् २०१९ बिदा हुने क्रममा छ । यसका बितेका भागतिर फर्किएर हेर्दा असंख्य घटनाक्रमका लामो सूची देखिन्छन् । त्यस सूचीबाट कपड्छान गरिएका केही घटनाक्रमहरू यस प्रकार छन् । भेनजुएला एउटा लामो र कहालीलाग्दो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । वर्षौंको आर्थिक...

यमबहादुर दुरा,   पुष ४, २०७६
टाइम म्यागजिनले हरेक वर्ष दुनियाँका चर्चित, शक्तिशाली र प्रभावशाली व्यक्तिमध्येबाट एकजनालाई वर्ष व्यक्ति (पर्सन अफ द यिअर) घोषण गर्छ । त्यस म्यागजिनले सन् २००६ मा अचम्मलाग्दो किसिमले वर्ष व्यक्ति घोषण गर्यो । उसले तपाईँ (कुनै पनि उच्च प्रोफाइल नभएको सामान्य...

यमबहादुर दुरा,   मंसिर २७, २०७६
दुनियाँ गतिशील छ । त्यसमा पनि अहिले इन्स्ट्यान्ट न्युज को अवधारणाले मूर्त रूप पाएको छ । यसले दुनियाँको गतिशीलतामा थप गति थपिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र...

यमबहादुर दुरा,   मंसिर २०, २०७६
यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरी गीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेस्टुरेन्टदेखि विभिन्न मेलामहोत्सवसम्म दोहोरी गीत एउटा लोकप्रिय सांंगीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो...

यमबहादुर दुरा,   मंसिर १३, २०७६
हिप हप, र्याप, ब्याटल र्याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ हिजोआज बिछट्टै लोकप्रिय छन् । देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका शब्द क्रमिक रूपमा लोप हुने अवस्था छन् । सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको...

यमबहादुर दुरा,   मंसिर ६, २०७६
राजनीतिक नेतृत्वको गति र मति गजबको छ । राजनीतिक नेतृत्वले देखाएको व्यावहारले एउटा पुरानो लोकगीतको सम्झना गराएको छःनहुने पालीमा, फूल फुल्यो सुकेको डालीमा । देशको राजनीतिक नेतृत्व चालढाल देख्दा सुकेको डालीमा फूल फुल्दैछ भन्ने लाग्छ । भारतले नेपालको भूभाग आफ्नो...

यमबहादुर दुरा,   कार्तिक २९, २०७६
विगत एक डेढ हप्तादेखि नेपाली मनहरू उद्वेलित छ । भारतले कात्तिक १६ गते नेपाली भूभाग लिपुलेकसमेतलाई समेटेर आफ्नो नयाँ नक्शा सार्वजनिक गर्यो । यससँगै नेपाली मनभित्रका राष्ट्रिय स्वाभिमान तरङ्गित छ । नयाँ नक्शा सार्वजनिक भएसँगै सांस्कृतिक र भूराजनीतिक दृष्टिले घनिष्ट...

यमबहादुर दुरा,   कार्तिक २२, २०७६
हाम्रो छिमेकी मुलुक भारतले नेपाली भूमि कब्जा गरेको कुरा नयाँ तथ्यझैँ आएको छ । यो कुनै नयाँ तथ्य होइन । कुरा घामजत्तिकै छर्लङ्ग छ आधा शताब्दीभन्दा लामो समयदेखि भारतले नेपाली भूमिमा बुट बजार्दै आएको छ । तमाम अध्ययन र तथ्यले...

यमबहादुर दुरा,   कार्तिक १५, २०७६
ग्रीक दार्शनिक प्लेटो (इसापूर्व ४२८३४८) ले भनेका छन्, सङ्गीतले व्रह्माण्डलाई आत्मा भरिदिन्छ, दिमागमा पखेटा लगाइदिन्छ, कल्पनालाई उडान भर्न सघाउँछ र हरेक चीजलाई जीवन दिन्छ । उता, जर्मन दार्शनिक पे्र्फडरिक नित्से (सन् १८४४१९००) ले पनि सङ्गीतलाई उच्च महत्व दिँदै भनेका छन्,...

यमबहादुर दुरा,   कार्तिक ८, २०७६
जनकपुरधाम, प्रस्तावित रामायण सर्किटले जोडिएको नेपालको गौरवयोग्य धार्मिक स्थल । रहस्यले भरिएको आध्यात्मिक पर्यटन केन्द्र । पुरातात्विक महत्त्वले भरिपूर्ण गन्तव्य । प्रदेश २ को अस्थायी राजधानी । यस्ता थुप्रै सुन्दर विशेषताले भरिपूर्ण शहर जनकपुरधामको भ्रमण गर्ने अवसर मिल्यो, असोज महिना...

यमबहादुर दुरा,   आश्विन २४, २०७६
कुरा गाउँघरतिरको हो । गाउँ पुगेर भर्खरैमात्र राजधानी भित्रिएकाले गाउँको सम्झना ताजा छ । सबैले देखेकोभोगेको कुरा हो, गाउँघरको हालत खस्ता छ । कुनै समयमा पहाडमा देशको कुल जनसंख्याको ६० प्रतिशत हिस्सा थियो भने अहिले त्यो संख्या घटेर पिँधमै पुगेको...

यमबहादुर दुरा,   आश्विन १०, २०७६
बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् - द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । नेपाली बृहत् शब्दकोश ले दुरा...

यमबहादुर दुरा,   आश्विन ३, २०७६
देशमा चलेका लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको निसानीको रूपमा २०७२ असोज ३ गते जारी भएको संविधान हामी समक्ष छ । यो संविधान धेरै अर्थमा प्रगतिशील छ । व्यापक सन्दर्भमा कुरा गर्दा यसले लोकतान्त्रिक मूल्यमान्यतालाई धेरै हदसम्म स्वीकारेको छ । अर्को महत्त्वपूर्ण...

यमबहादुर दुरा,   भदौ २७, २०७६
जन्मेदेखि मृत्युसम्मका हरेक समुदायका आआफ्नै संस्कार प्रचलनमा छन् । दुरा समुदायको पनि अन्य समुदायको जस्तै आफ्नै प्रकारको वा आफ्नै पद्धतिको संस्कार छ । यस आलेखमा दुरा समुदायको मृत्यु संस्कारबारे चर्चा गरिएको छ । कसैको मत्यु भएपछि ठाउँ सारेर लासलाई पिँढीमा...