लकडाउन भएको ९१ दिन लाग्यो । गएको ९० दिनमा कूल सङ्क्रमितको सङ्ख्या ९०२६, निको भएर घर फर्किनेको सङ्ख्या १७७२ र मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा छ । स्कुल खुल्ने छाँटकाँट छैन ।...
मानिसहरूको आवत जावत खासै नहुने एकान्त ठाउँमा केही वर्षौदेखि एक जना योगी तपस्यारत थिए । धेरैजसो ध्यानमै लीन हुने उनी गाउँलेहरूले मायाले दिने खानेकुराले गुजारा चलाउँथे । योगीको बरेमा सुनेर एक जना शोधकर्ता उनलाई भेट्न आइपुगेछन् । शोधकर्तालाई देख्नासाथ योगीको...
परिस्थिति जगजाहेर छ, कोभिड१९ विश्वका २१८ वटा देशहरूमा फैलिसकेको छ । आज सम्ममा करिब ५४ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने करिब ३ लाख पचास हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् । हाम्रै देशमा पनि ६ सयको बिन्दुमा पुगिसकेको छ ।...
प्रसङ्ग एक एकाबिहानै मोबाइल बज्छ, हेलो ! राजकुमार सर बोल्दै हुनुहुन्छ हो ? हो हजुर, हजुर को बोल्नुभयो ? केही कुरा थियो कि ? मेरो जिज्ञासा । सर नमस्कार !म हजुरकै विद्यार्थीको अभिभावक, एउटा कुरा सोधूँ कि भनेर । अभिभावकज्यूको...
हाम्रो सौर्य मण्डलमा सूर्यले पृथ्वीलाई घुम्छ भनी ई पू ३ शताब्दी अघि ग्रिक दार्शनिक एरिस्टोटलले पढाएको कुरालाई सोह्रौँ शताब्दीको मध्यतिर निकोलास कपर्निकसले गलत हो भन्दा उनलाई क्याथोलिक विद्धानहरूले नराम्ररी बहिष्कार गरे । सत्रौँ शताब्दीको पूर्वार्धतिर इटालियन खगोलविद् ग्यालिलियो ग्यालिलिले पहिलो...
जे भयो नसोचेको भयो । कसले सोचेको थियो र ? कोरोन उर्फ कोभिड१९ ले संसारलाई यति नराम्ररी हल्लाइदिन्छ भनेर ? कसले सोचेको थियो र ? महिनौँ सम्म आफ्नै घर भित्र बन्दी बनेर बस्नुपर्नेछ भनेर ? जे भयो सबै कुरा अचानक...
बन्दाबन्दी अर्थात् लकडाउन जति लम्बिँदै छ, जनजीवन उति नै सङ्कटपूर्ण बन्दैछ । अमेरिका, ब्राजिल लगायतका देशहरूमा लकडाउनको विरुद्धमा र्यालि निक्लन थालेका छन् । हाम्रो देशमा पनि असन्तुष्टिका आवाज बिस्तारै सुनिन थालेका छन् । हाम्रो देशको सरकारलाई कोरोना महामारीलाई व्यवस्थापन गर्ने...
हिजोसम्म लकडाउन (बन्दा बन्दी), क्वारेन्टाइन, आइसोलेसन आदि शब्दहरूबारे पूर्णतया अनभिज्ञ थियौँ । आज ती विषयहरूमा हामी सानातिना विज्ञ बनिसकेका छौँ । हिजो घर बस्ने फुर्सद नपाउँदा नरमाइलो लाग्थ्यो । आज बाहिर निक्लन नपाउँदा दिक्क लागिरहेछ । अनि भोलि ? सम्भावना...
विगतलाई नियाल्दा बि.सं.२००७ सालभन्दा अघि जनताले दुःख पाउनुको कारण राणा हुन् भन्ने पुर्खाले बुझे । सहिदहरूको रगतका टिका लगाएर राणा फ्याँके । तर २००७ सालको प्रजातन्त्र बाँदरको हातमा नरिवल साबित भयो । २०१५ सालको आम निर्वाचनमा देशको इतिहासमै पहिलो पटक...
एक दिनको कुरा हो, दुईवटा बाँदरहरू गाउँ डुल्दै थिए । छुकछुक गर्दै दायाँबायाँ नहेरी कुदेकाले अचानक एउटा इनारमा खसेछन् । इनारबाट निस्कने प्रयासमा तिनीहरू अत्तालिएर जोडजोडले उफ्रिए । दुईमध्ये पहिलो बाँदर निकै नै रोयो, चिच्यायो, गुहार माग्यो । एकान्त ठाउँ,...
जसले यो कुरा नपढी हुन्थेन, उनले सायदै पढ्लान्किनकि उनीहरूलाई लकडाउन कस्तो रहेछ भनी गल्लीगल्ली, चोकचोकमा डुल्दै फुर्सद छैन । हाँसो र गिल्ला गर्दै फुर्सद छैन । धन्यवाद छ तपाईँलाई, जो पूर्ण अनुशासन पालना गरिरहनुभएको छ । दुःखको कुरा, तपाईं हामी...
आजभोलि हरेक दिनको सुरुवात कोरोना भाइरसको आतंक र सोसँग सम्बन्धित विषयहरू पत्रपत्रिका, अनलाइन समाचार, सामाजिक संजाल, रेडियोटेलिभिजन आदिमा पढेर, सुनेर वा हेरेर सुरु हुने गरेको छ । राती निदाउनुअघि पनि त्यस्तै कुराहरू मनमा खेलिरहने अवस्था बनेको छ । त्यसको अलावा...
आज पनि मलाई तपाईंसँग अनौपचारिक कुराकानीमै रम्न मन लाग्यो । तपाईंको पूर्ण साथ पाउने आशाका साथ मेरा कुराहरू राख्ने अनुमति चाहन्छु । अघिल्लो हप्ता हामीले छोराछोरीहरूप्रति तपाईंका सपना, इच्छा वा चाहनासँगै उनीहरूको इच्छा, चाहना र क्षमताका बारेमा खुलेर छलफल गर्यौं...
लेख लेख्न भन्दा पनि तपाईंसँग कुरा गर्न मन लागेको छ आज । तपाईंसँग आफ्नो विद्वता छाँट्न वा पट्यारलाग्दो कुरामा अल्मल्याउने मुडमा पनि छैन म । यी कुराहरू गरिराख्दा पनि डर लाग्छ, कतै एकतर्फी पो हुने हो कि ? यदि तपाईंका...
तपाईंले मनन् गर्नुपर्ने कुरा यो छ कि तपाईंको सन्तान तपाईंले होइन, केवल तपाईंमार्फत् रचिएका हुन् । तपाईंले जस्तो मन लाग्यो, उस्तै चलाउन तिनीहरू तपाईंको निजी सम्पति होइनन् । यदि तपाईंले उनीहरूलाई आफ्नो सम्पति जस्तो व्यवहार गर्नुभयो भने तपाईंबाट सृष्टिकर्ताको अपमान...
पुरानै जिज्ञासा आज पनि पुरानै जिज्ञासा किन सबैजसो आमाबाबु आफैँले जन्माएका सन्तानसँग पूर्ण रूपमा खुसी हुँदैनन् ? किन सबैजसो छोराछोरीहरू आफ्नै जन्म दिने आमाबाबुसँग पूर्ण रूपमा सन्तुष्ट हुँदैनन् ? के त्यस्तो लुकेको कारण छ, जसले बाबुआमा र छोराछोरीहरूलाई एउटै माहोलमा...
पहिलो तथ्य हरेक आमाबाबुले आफ्ना सन्तानहरूलाई ठूलाठूला सपना देख्दै हुर्काउने गर्छन् । उनीहरूको लालनपालन, शिक्षादीक्षा र सेवा, सुविधामा कुनै पनि कमी नआओस् भनेर सबै खालका प्रयत्नहरू गर्छन् । आफ्नो बाल्यकालमा नपाएका हरेक सुख सुविधा छोराछोरीहरूलाई दिन प्रयत्नशील रहन्छन् । त्यसैले...
आकाशबाट झरेको पानी मन्दिरमा झरे पवित्र जल बन्छ । बोट बिरुवामा झरे शीतको थोपा बन्छ । त्यही पानीको थोपा समुद्रमा झरे नुनिलो पानी बन्छ । दुर्भाग्यवश नालीमा झर्यो भने दुर्गन्धित फोहोर त्यही जल बन्छ । बालबालिकाहरू पनि आमाको कोखबाट जन्मिँदा...