बैशाख १४, २०८१, शुक्रबार

२९ समाचारहरू
अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।

तीर्थ प्रसाईं,   पुष १४, २०७६
आज आगोको कथा नलेखी भएन । आगोको कथा मलाई मात्र जाडो भएर लेख्न लागेको होइन, माथेमा सरलाई जाडो हुनु आगोको कथा लेख्नुको एउटा कारण हो । माथेमा सरको जाडो देशको पनि जाडो हो भन्ने देखिएकाले पनि आगोको कथा लेख्नुपरेको हो...
तीर्थ प्रसाईं,   पुष ७, २०७६


तीर्थ प्रसाईं,   मंसिर २३, २०७६
एक समय थियो, नेपाली समाजमा पाहुनालाई अत्यन्त ठूलो सत्कार गरिन्थ्यो । अतिथि देवो भवः जस्ता वाक्यांश नेपाली समाजमा मूर्त रूपमा व्यवहारमा उतारिएका हुन्थे । साँझका पाहुना देवता समान हुन्छन्, तिनलाई बासको आवश्यकता परेको खण्डमा कुनै पनि हालतमा बास दिनुपर्छ भन्ने...

तीर्थ प्रसाईं,   मंसिर १६, २०७६
'लीला रोइरही, गणेशले आफ्नो छालाको पेटी खोल्यो र उसलाई पिट्यो । ऊ कराई, 'हे भगवान् ! हे भगवान् ! उसले मलाई आजकै दिन मार्ने भो ।' यो तिनीहरूको पहिलो पिटाइ थियो । यो एउटा औपचारिक घटना थियो, जसमा न त...

तीर्थ प्रसाईं,   मंसिर ९, २०७६
हामीलाई नेता मनपर्दैन, तिनीहरूको पपुलिज्म मनपर्दैन तर मनन् गरेर हेर्दा तिनका विरुद्ध उठ्ने वैकल्पिक आवाज पनि मनपर्दैन । किनभने तिनमा जोखिम झन् बढी छ । यस्तो अवस्थामा विश्वका अभागी नागरिक के गर्छन् ? के तिनमा विकल्प छनोट गर्न सक्ने अवस्था...

तीर्थ प्रसाईं,   मंसिर २, २०७६
म भाषिक टुहुरो हुँ र भाषाविज्ञहरू टुप्पो काटेको सुक्न लागेको रूख ! तिनलाई सुक्न लागेको बूढो रूख हुनुमै मस्ती छ किनभने भाषाविद् हुनु तिनको जागिर हो, औकात हो, शक्ति हो । तिनलाई आफ्ना पात वा बोक्रा सुक्दै जानुमा केही मतलब...

तीर्थ प्रसाईं,   कार्तिक २५, २०७६
नियमित आर्टिकलका लागि के विषय उपयुक्त हुन सक्ला भनेर घोरिएको थिएँ । चर्चाका विषयहरू पनि थुप्रै थिए- सीमा विवाद, अक्युपाई टुँडिखेल, डा. केसी अनसन, बलियो नेपालको समाजसेवाका नाममा पत्रु खाना बेच्ने राजनीति आदि । तर, मन भन्दै थियो- यस पटक...

तीर्थ प्रसाईं,   कार्तिक १८, २०७६
अहिले पूर्वराष्ट्रिय खेलाडी तथा एन्फा अध्यक्ष गणेश थापाको जीवनकथा सार्वजनिक हुन लागेको छ । सार्वजनिकहुन लागेको आफ्नो जीवनकथाका बारेमा बोल्दै गणेश थापाले 'मैले कालो चिया खाएर एन्फा चलाएँ' भनेर भनेको वाक्यांशलाई निकैले चर्चा गरेका छन् । यस सन्दर्भमा किन साहित्य...