चैत्र २५, २०७६, मंगलबार

२२ समाचारहरू
अंग्रेजी विषय प्राध्यापन गर्दै आउनुभएका प्रसाईंको नेपाली साहित्य र अनुवादमा रुचि छ ।

तीर्थ प्रसाईं,   चैत्र २४, २०७६
भर्खरै अप्रिल लागेको छ । केहीअघि फेब्रुअरी थियो, त्यो धेरै अघि होईन । प्रेम दिवस सकिएको दुई महिना पनि राम्ररी पुगेको छैन । यसबीचमा धेरै कुरा भए, मानव जगत नै उलटपुलट भयो । केही समयअघि युरोप बस्ने एक महिला मित्रले...
तीर्थ प्रसाईं,   चैत्र १७, २०७६
तीर्थ प्रसाईं,   चैत्र १०, २०७६


तीर्थ प्रसाईं,   चैत्र ३, २०७६
भोट र राजनीतिक फाइदाका लागि मान्छे कतिसम्म गिर्न सक्छ ? एक जना रौतहटका मित्रले चुनावलगत्तै एउटा सनसनीखेज समाचार सुनाएका थिए, मधुरो स्वरमा ! उनको स्वर र सुनाउने तरिकाले नै धेरै कुरा भनिरहेको थियो । उनले सुनाएको एपिसोडअनुसार रौतहटमा एक नेताले...

तीर्थ प्रसाईं,   फाल्गुन १९, २०७६
हिजो दिउँसो रतन तिरुवा नामका एक २२ वर्षीय जुम्ली युवाले राष्ट्रिय सभागृहमा आयोजित स्व. भरतमोहन अधिकारको प्रथम स्मृतिसभामा नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेको खबर जंगलमा डढेलो फैलिएजस्तै फैलियो । एकातिर तिरुवाले आफू शहीद परिवारको बताएको र काठमाडौं बसेर लोकसेवाको...

तीर्थ प्रसाईं,   फाल्गुन १२, २०७६
मानौँ कि तपाईं हामी नेपाली नबोलेर चिनियाँ वा अंग्रेजी भाषा बोल्थ्यौँ । अब सोचौँ, के हामीले नेपालीबाहेक अर्को भाषा बोलेको भए हाम्रो गाउँ ठाउँ, हाम्रो वरिपरिका भौतिक संरचना उस्तै रहन्थे ? अर्थात् हामीले बोल्ने भाषाले हाम्रो वरिपरिका भौतिक वातावरणमा कस्तो...

तीर्थ प्रसाईं,   फाल्गुन ५, २०७६
गत वर्ष एक पटक मलाई वसन्त ऋतु सुरु हुने बेलामा एउटा रूखका हरिया, राता कोमल पालुवा अत्यन्त मनपरे । मोबाइलको सामान्य क्यामेरा भुइँबाट छड्के पारेर रूखतर्फ फर्काएँ । गजब के भयो भने, जताबाट क्यामेरा फर्काए पनि पालुवाको पृष्ठभूमिमा सग्लो आकाश...

तीर्थ प्रसाईं,   फाल्गुन २, २०७६
यो लेख तिनका लागि लेखिएको हो, जो प्रेममा पागल बनेका छन्, विक्षिप्त बनेका छन् र आत्महत्याको मुखमा पुगेका छन् । यसको एक मात्र लक्ष्य हो, मान्छेले प्रेमको प्रकृति बुझून् र प्रेममा आएका भावनात्मक उतारचढावलाई सजिलै जितून् र आफ्नो जिन्दगी उही...

तीर्थ प्रसाईं,   माघ २७, २०७६
भर्खरै नेमकिपाका नेता नारायणमान बिजुक्छेले एउटा अजीव र सनसनीखेज अनुमान अगाडि सार्नुभयो चीनको वुहानमा सुरु भएर विश्वलाई नै आतंकित गरिरहेको कोरोना भाइरस पैदा हुनु र फैलनुको पछाडि अमेरिकाको हात हुन सक्छ । उहाँको अनुमान थियो यो । यस्ता अनुमानयुक्त अभिव्यक्तिहरू...

तीर्थ प्रसाईं,   माघ २०, २०७६
सामाजिक संजालमा अटेन्सन सिकिङ भन्ने शब्द लोकप्रिय छ । यो शब्दले कम्तीमा एक संजाल प्रयोगकर्ताले आफ्नो उच्च मूल्यांकन गर्ने, घमण्ड गर्ने, आफूलाई सबैको केन्द्रमा राख्ने र अरूले आफ्नो तारिफ मात्र गरून् भन्ने किसिमको सेलिब्रिटी मेनिया वा पपुलारिटी मेनियाले ग्रस्त हुनु...

तीर्थ प्रसाईं,   माघ १३, २०७६
अतीत, विगत वा इतिहास जे भने पनि त्यो हरेक देशका लागि महत्त्वपूर्ण हुन्छ, त्यसमा राज्यको पहिचान रहेको हुन्छ । स्वीडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्टको लेख इतिहासका बन्धकमा उनी भन्छन् हालैको अमेरिका र इरानबीचको विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनी इरानका...

तीर्थ प्रसाईं,   पुष २८, २०७६
रोटी सेक्ने तावा त्यसै महत्त्वपूर्ण, उसै महत्त्वपूर्ण । पृथ्वीनारायण शाह मुलुकका तावा हुन् । उनीमाथि सबै किसिमका रोटी सेक्नेहरूले आफ्नै तरिकाले रोटी सेकेको मजैले देखिन्छ । यी ताता छन् । जबसम्म तावा रहन्छ, रोटी सेक्न काम लाग्छ । क्यापुचिन पादरीलाई...

तीर्थ प्रसाईं,   पुष २१, २०७६
केही समयअघि फारसी संस्कृतिका बारेमा पढेको थिएँ । उनीहरूले पूजा गर्ने मन्दिरलाई फायर टेम्पल भन्दा रहेछन्, त्यसमा टावर अफ साइलेन्स भन्ने स्थल हुँदोरहेछ, जुन मान्छे मरेपछि अन्त्येष्टि गर्न प्रयोग गरिने रहेछ । गजब के लाग्यो भने फारसीहरूले मान्छे मरेपछि लासलाई...

तीर्थ प्रसाईं,   पुष १४, २०७६
आज आगोको कथा नलेखी भएन । आगोको कथा मलाई मात्र जाडो भएर लेख्न लागेको होइन, माथेमा सरलाई जाडो हुनु आगोको कथा लेख्नुको एउटा कारण हो । माथेमा सरको जाडो देशको पनि जाडो हो भन्ने देखिएकाले पनि आगोको कथा लेख्नुपरेको हो...

तीर्थ प्रसाईं,   पुष ७, २०७६
राजनीतिमा बेच्ने भनेकै दुई चिज हुन्, एउटा सपना र अर्को त्रास । प्रेममा पनि यही लागू हुन्छ । प्रेम र राजनीति दुवैमा भविष्यका सपना र भविष्यका त्रासको भरमार कारोबार हुन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले चुनाव जितेपछि आफ्नो भाषणमा टेक्निकल...

तीर्थ प्रसाईं,   पुष १, २०७६
मान्छेको विगत विगत नै हुन्छ, इतिहास इतिहास नै हुन्छ, यसको भारी उसको घाँटीमा सधैँ झुन्डिन्छ । यसलाई रातारात फेर्न चाहेर हुँदैन, जबर्जस्ती कसैले पनि क्रान्ति लादेर 'तेरो चल्ने सही तरिका यो हो' भनेर हुँदैन । परिवर्तनको सेन्स भित्रैबाट आउनुपर्छ ।...

तीर्थ प्रसाईं,   मंसिर २३, २०७६
एक समय थियो, नेपाली समाजमा पाहुनालाई अत्यन्त ठूलो सत्कार गरिन्थ्यो । अतिथि देवो भवः जस्ता वाक्यांश नेपाली समाजमा मूर्त रूपमा व्यवहारमा उतारिएका हुन्थे । साँझका पाहुना देवता समान हुन्छन्, तिनलाई बासको आवश्यकता परेको खण्डमा कुनै पनि हालतमा बास दिनुपर्छ भन्ने...

तीर्थ प्रसाईं,   मंसिर १६, २०७६
'लीला रोइरही, गणेशले आफ्नो छालाको पेटी खोल्यो र उसलाई पिट्यो । ऊ कराई, 'हे भगवान् ! हे भगवान् ! उसले मलाई आजकै दिन मार्ने भो ।' यो तिनीहरूको पहिलो पिटाइ थियो । यो एउटा औपचारिक घटना थियो, जसमा न त...

तीर्थ प्रसाईं,   मंसिर ९, २०७६
हामीलाई नेता मनपर्दैन, तिनीहरूको पपुलिज्म मनपर्दैन तर मनन् गरेर हेर्दा तिनका विरुद्ध उठ्ने वैकल्पिक आवाज पनि मनपर्दैन । किनभने तिनमा जोखिम झन् बढी छ । यस्तो अवस्थामा विश्वका अभागी नागरिक के गर्छन् ? के तिनमा विकल्प छनोट गर्न सक्ने अवस्था...

तीर्थ प्रसाईं,   मंसिर २, २०७६
म भाषिक टुहुरो हुँ र भाषाविज्ञहरू टुप्पो काटेको सुक्न लागेको रूख ! तिनलाई सुक्न लागेको बूढो रूख हुनुमै मस्ती छ किनभने भाषाविद् हुनु तिनको जागिर हो, औकात हो, शक्ति हो । तिनलाई आफ्ना पात वा बोक्रा सुक्दै जानुमा केही मतलब...