बैशाख १५, २०८१, शनिबार

१४ समाचारहरू

पर्वत भट्टराई,   जेठ १६, २०७९
मानिस होस् वा जीव, एउटा प्राकृतिक जैविक प्रक्रियाबाट यस धर्तीमा प्रकट हुन्छ । ईश्वरको इच्छाले, आमा बाबाको चाहनाले वा वंश वृद्धिको प्राकृतिक चक्रले उसलाई यहाँ उपस्थित हुनै पर्छ । उसका आफ्नै विशेषता र व्यक्तिगत स्वभावहरू हुन्छन् । यहाँ प्रकट हुनु...


पर्वत भट्टराई,   असार ११, २०७८
मानिस जानेर वा नजानेर एउटा न एउटा विचार, सिद्धान्त र दर्शनबाट चलिरहेको हुन्छ। अनपढदेखि शिक्षितसम्म र सामान्यदेखि विशिष्टसम्मको मानिस कुनै न कुनै दर्शनको राप र तापमा गुज्री रहेको हुन्छ। यो कुरा उसले चाहे बुझेको होस् वा नबुझेको होस्, सत्य यही...

पर्वत भट्टराई,   जेठ १४, २०७८
हरेक मानिसको कोही न कोही साथी अवश्य हुन्छ। मानिसको मात्र नभई जीव र वनस्पतिको पनि साथी हुन्छ। साथी बिनाको मानिस प्रायः हुँदैन। तर साथी कस्ता कस्ता हुन्छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। जन्मिने बित्तिकै आमा बुवा पहिलो साथी हुन्छन्। त्यसपछि...

पर्वत भट्टराई,   भदौ ७, २०७७
सानो केटाकेटीदेखि र किशोरवयसम्मको मानिसलाई सोध्नु पर्छ भविष्यमा तिमीलाई के बन्ने रहर छ, एउटा तयारी जवाफ सन्सारभर प्रचलित छ, 'मलाई डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक, सैनिक, खेलाडी, पत्रकार, वकिल, कलाकार, साहित्यकार, शिक्षक, कर्मचारी, नेता वा समाजसेवी बन्ने रहर छ' । मनभरि...

पर्वत भट्टराई,   जेठ १३, २०७७
हामी कुनै न कुनै कामको सिलसिलामा कहिले सहर छाडेर दूर दराजका गाउँबस्तिमा पुग्छौ त कहिले गाउँबस्तिबाट सहरतिर पुग्छौँ। जीवनमा अनेकौँ पटक अध्ययन, नोकरी, व्यापार, उपचार, तीर्थाटन, पर्यटन, शुभ कार्य, भेटघाट र अरू धेरै कामले हामी गाउँबाट सहर र सहरबाट गाउँ...

पर्वत भट्टराई,   बैशाख २३, २०७७
जहिलेदेखि मानिसले सभ्यताको खुड्किलोमा टेक्न थाल्यो तबदेखि उसलाई अनेक आवश्यकता र इच्छाले गर्दा ज्ञानको भोक लाग्न थालेको पाइन्छ। मानव विकासक्रमका विभिन्न युगहरू पार गर्दै यहाँसम्म आउँदा होमो 'सेपियन्स'का लाखौँ करोडौँ सन्तानहरू मध्येका केही प्रतिभा शाली र उत्कृष्ट मानिसहरूले ज्ञान खोज्न...

पर्वत भट्टराई,   बैशाख ११, २०७७
मानिसको जीवन अनेक आयामहरूले भरिएको हुन्छ । व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा हामी सबैले कुनै न कुनै आशीर्वाद, शुभकामना र बधाईहरू पाई रहेका हुन्छाैँ। अपवाद स्वरूप सत्तो सराप गर्नेहरूको पनि समाज कुनै कमी भने हुँदैन । तर मूल रूपमा हामी...

पर्वत भट्टराई,   चैत्र २६, २०७६
नेपालमा धेरै मानिसहरू वामपन्थी विचारधाराका किताबहरू पढेर कम्युनिस्ट भएका छन्। उनीहरू सच्चा कम्युनिस्ट हुन् होइनन् त्यो अलग कुरा हो। पच्चिसदेखि तीस सालको अवधिमा झापामा भएको सशस्त्र विद्रोह, सतचालिस अठ्चालीस सालको वाम-प्रजातान्त्रिक आन्दोलन र बाउन्नदेखि बैसठ्ठी सालको जनयुद्धसम्म आई पुग्दा किताब...

पर्वत भट्टराई,   चैत्र २१, २०७६
शरीर,मन, चित्त र आत्मालाई आनन्द नलाग्ने वा प्रसन्न नहुने सबै कुरा दुःख हुन्। खुसी,मनोरञ्जन उल्लास, प्रफुल्लता र प्रसन्नताको अनुभूति नदिने सबै कुरा दुःखमा पर्दछन्। मानिस र सम्पूर्ण प्राणी जगत् यस्ता कुराको अनुभूतिबाट जब वञ्चित हुन्छ त्यो सबै दुःख हो। तिमीलाई...

पर्वत भट्टराई,   फाल्गुन २, २०७५
गौतम बुद्धले भनेका थिए यो संसारमा परिवर्तनबाहेक सबै कुरा परिवर्तनशील हुन्छन् । अर्थात् परिवर्तनको अखण्डता र अनन्तताबाहेक सम्पूर्ण कुराहरू परिवर्तनको अनेक चरणहरू पार गर्दै आउँछन् र जान्छन् । हामीले चाहेर परिवर्तन रोकिने वा नरोकिने भन्ने हुँदैन । मानिसले आफ्नो जीवनको...

पर्वत भट्टराई,   माघ २३, २०७५
आधारभूत रूपमा मानिस खुसीको भोको हुन्छ । यो शाश्वत सत्य हो । खुसी भन्नाले सबै प्रकारका सुख, आनन्द, सन्तुष्टि र सहजताको प्राप्ति नै हो । खुसी मानसिक, शारीरिक, भौतिक र आध्यात्मिक जस्ता प्रकारको पनि हुन सक्छ । मानिस विकास क्रमको...

पर्वत भट्टराई,   माघ १४, २०७५
मानिस अस्तित्वमा आएदेखि नै आफ्नो जीवन धान्ने सोचमा मात्र सिमित भएन । उसलाई प्रकृतिले आधुनिक जमानाको 'गुगल सर्च इन्जिन' जस्तै एउटा दिमाग दिएको थियो । छ।जीवन निर्वाह गर्ने पाटोलाई छाडेर भन्ने हो, 'भने मानिस अनन्त खोजमा निस्केको एउटा अनवरत यात्री'...