बैशाख १६, २०८१, आइतबार

७४ समाचारहरू
वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।

रूपक अलङ्कार,   मंसिर ११, २०७६
मंसिर महिना घरबार गर्ने महिना हो । असार लागेपछि खेत रोप्नतिर लाग्नुपर्छ भनेजस्तै मंसिर लागेपछि विवाह गर्नतिर लाग्नुपर्छ भन्ने नै बुझिन्छ । हुनत विवाहका लागि अरू महिना पनि छन् तर मंसिरमा विवाहको समय अन्तर्भूत भएको छ हाम्रा सन्दर्भमा । खासमा...


रूपक अलङ्कार,   कार्तिक २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारको सम्बोधनमाथि प्रश्न उठाएपछि तिमी र तपाईंको नयाँ बहस उठेको देखिन्छ । यस बहसमा सबैभन्दा बढी पत्रकारिता जगत् नै सहभागी भएको छ । नेपाली पत्रकारिता र साहित्यले पनि तृतीय पुरुषका लागि मध्यम आदरको प्रयोग गर्दै आएको...

रूपक अलङ्कार,   कार्तिक ११, २०७६
नेपाल सांस्कृतिक रूपले धनी छ भन्ने कुरा पञ्चाङ्ग पल्टाएर हेर्दा थाहा हुन्छ । कुनै एक चाडपर्व नपरेको दिन हुँदैन । अझ कुनै दिन त पर्व खप्टिएका समेत हुन्छ्न् । चर्चा, लोकप्रियता र जनसहभागिताका आधारमा कुनै पर्व विशेष वा महत्त्वपूर्ण भएको...

रूपक अलङ्कार,   कार्तिक ४, २०७६
अतिथि वा पाहुनालाई स्वागत तथा सम्मान गर्नु मानव सभ्यताको द्योतक हो । यस धर्तीको जुनसुकै सभ्यताले पनि अतिथि सत्कारलाई महत्त्व दिएको पाइन्छ । आफ्नो सम्पर्कमा आएको व्यक्तिको इतिवृत्त जानेर वा नजानेरै पनि उसप्रति मानवीय व्यवहार गर्नुलाई मानिसले आफ्नो कर्तव्यका रूपमा...

रूपक अलङ्कार,   आश्विन २०, २०७६
दशैँ हाम्रो महत्त्वपूर्ण पर्व हो । यसका धेरै अवयव छन् । घटस्थापनाबाट प्रारम्भ भएको दशैँ कोजाग्रत पूर्णिमासम्म पुगेर समापन हुन्छ । यसबीचमा विभिन्न क्रियाकलाप हुन्छन् । देवीस्थापना, देवीमहात्म्य पाठ, शक्तिपीठहरूको दर्शन, पशुबलि, प्रसाद ग्रहण, आशीर्वाद, शुभकामना, चंगा उडान, पिङ, लंगुरबुर्जालगायतका...

रूपक अलङ्कार,   आश्विन १५, २०७६
यतिबेला समस्त हिन्दु समुदायमा नवरात्र सुरु भएको छ । घरघरमा घटस्थापना गरेर भक्तजनहरू देवीको उपासना गरिरहेका छन् । प्रतिपदादेखि नवमीसम्म चल्ने भएकाले यस पर्वलाई नवरात्र वा नवरथा पनि भनिन्छ । यस पर्वलाई विजया दशमी, बडा दशैँ वा दशैँ मात्र पनि...

रूपक अलङ्कार,   आश्विन ८, २०७६
नेपालको वर्तमान सीमा पृथ्वीनारायण शाहले थालनी गरेको एकीकरणले अन्तिम रूप लिएपछि स्थिर भएको हो । पृथ्वीनारायण शह, बहादुर शाह, राजेन्द्रलक्ष्मी, भीमसेन थापा हुँदै जंगबहादुर राणासम्म नेपाल एकीकरणको अभियानले गति लिएको थियो । पूर्वमा मेचीदेखि पश्चिममा महाकाली नदीसम्म (महाकालीपारिका चाँदनी र...

रूपक अलङ्कार,   आश्विन २, २०७६
हाम्रो संस्कृतिमा यमलाई मृत्युका देवता, वरुणलाई जलका देवता, सरस्वतीलाई विद्याको देवता भनेर पूजा गर्ने चलन छ । कुनै पनि तत्त्वविशेषलाई सम्बन्धित देवतासित जोडेर सम्मान गर्नु सनातन परम्परा हो । हुनत सबै धर्मले विशेष विषयलाई विशेष देवतासित जेड्ने गरेको इतिहास पाइन्छ...

रूपक अलङ्कार,   भदौ २८, २०७६
नेपाललगायत हिन्दु धर्मावलम्बी समुदायमा आश्विन कृष्ण प्रतिपदाबाट सोह्र श्राद्ध पर्व सुरु हुन्छ । यस समयमा घरघरमा मात्र नभएर कागबेनी, गोकर्ण बराहक्षेत्र, गयालगायतका तीर्थस्थलमा पनि मानिसहरू पितृहरूको सम्झनामा श्राद्ध गर्न पुग्छन् । यसरी तीर्थमा गएर श्राद्ध गर्नु पनि हाम्रो धर्म संस्कृतिको...

रूपक अलङ्कार,   भदौ २५, २०७६
विदेश जानेको... लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ । जनगायक जेबी टुहुरेले गाएको यो गीत कुनै बेला वामपन्थी आन्दोलनको स्वर थियो । यो मात्र होइन, यस्ता दर्जनौँ जनवादी गीतहरू कण्ठ गरेर लाल झण्डा फहराउँदै हिँडियो तिनताका...

रूपक अलङ्कार,   भदौ १९, २०७६
गीत, संगीत र चाडपर्व एकआपसमा अत्यन्त निकट सम्बन्ध भएका सांस्कृतिक तत्त्व हुन् । गीत, संगीतविनाको चाडपर्व निरस र नरमाइलो हुन्छ । गीतविनाको तीज, भैलोविनाको तिहार, डम्फुविनाको ह्लोसार, धिमेविनाको गाईजात्रा, देउडाविनाको गौरा कसरी रमाइलो हुन्छ ? माघी, उभौलीउधौँली, रोपाइँ, दशैँ, एकादशी,...

रूपक अलङ्कार,   भदौ ११, २०७६
हाम्रो देश सांस्कृतिक हिसाबले विविधतामय छ र यो नै हामी नेपाली हुनुको एउटा परिचय पनि हो । संस्कृतिले सम्पन्न देशमा मात्र जनता खुसी हुनसक्छन् । नेपालीहरू खुसी छन् त केवल सांस्कृति सम्पन्नताले हो, आर्थिक रूपले त हामी कति सम्पन्न छौँ...