बैशाख १४, २०८१, शुक्रबार

७४ समाचारहरू
वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।

रूपक अलङ्कार,   माघ १२, २०७८
काठमाडौंमा बिदासिदा निस्क्यो भने जाने त गाउँमै हो । हामी घीउ काँठेका लागि गाउँ जान दसैँ आइरहन पर्दैन, शुक्रबार मात्र आए पनि पुग्छ । शुक्रबार बेलुका भञ्ज्याङ काटेर आइतबार बिहान काठमाडौं छिर्ने हो । तर, त्यसरी गाउँमा जाँदा शहरिया भइटोपल्दैमा...


रूपक अलङ्कार,   पुष ७, २०७८
हामीलाई कक्षा १० मा कर्मकाण्ड पढाउने गुरु हुनुहुन्थ्यो- नारायण लामिछाने । उमेरले ६० काटे पनि ख्यालठट्टामा उहाँ हामीभन्दा पनि केटौले नै हुनुहुन्थ्यो । संस्कृत विद्यालयमा छात्रा हुने कुरै भएन, त्यसमा पनि कर्मकाण्ड विषय । ब्राह्मणइतरलाई के काम कर्मकाण्ड ? विवाह...

रूपक अलङ्कार,   मंसिर २९, २०७८
नेतृत्व चयन वा परिवर्तन भन्ने कुरा झट्ट सुन्दा राजनीतिक जस्तो लागे पनि यो एउट महत्त्वपूर्ण संस्कृति हो । नेतृत्व परिवर्तनको मोडबाटै युग परिवर्तको सीमा बाँधिएको इतिहास पढ्न पाइन्छ । नेतृत्व परिवर्तन विचारले गरे पनि बलले गरे पनि इतिहासका लागि त्यो...

रूपक अलङ्कार,   मंसिर १६, २०७८
'पशुपतिको जात्रा सिद्राको व्यापार' भन्ने उखान पशुपति मन्दिर देख्नुभन्दा पहिले नै कानमा पर्यो । त्यसबेलादेखि नै सिद्राको व्यापार र पशुपतिको जात्राको सम्बन्धका विषयमा विस्मयकारी धारणाले मलाई घेरेको थियो । गाउँकै महाङ्कालेश्वरी मन्दिरमा प्रत्येक वर्ष जात्रा लाग्ने हुनाले जात्रा कस्तो हुन्छ...

रूपक अलङ्कार,   मंसिर ८, २०७८
प्रत्येक वर्ष ५ मंसिर आउँदा शान्ति प्रक्रियाको स्मरण हुन्छ । शान्ति प्रक्रिया द्वन्द्वको अवसानका लागि हो भन्ने कुरा पनि जगजाहेर नै छ । शान्ति प्रक्रियाको याद गर्दा पनि युद्धका घाउमा लागेका पाप्रा पनि उप्किन खोज्छन् । हामी विगतको त्यो विकराल...

रूपक अलङ्कार,   मंसिर ४, २०७८
केही समय अगाडि शिखा बुक्सबाट प्रकाशन भएर बजारमा आएको अपरिचित अनुहार नामक कथासंग्रहको चर्चा अहिले पनि उत्तिकै भइरहेको छ । शीर्षक अपरिचित भए पनि कृतिले परिचित छवि बनाएको छ । संगृहीत कथाहरूले मूलतः परंपरागत मर्यादामा रहेर नवीन स्वाद पस्केका छन्...

रूपक अलङ्कार,   कार्तिक २४, २०७८
बालखमा विद्यालय जानभन्दा बाख्रा गोठालो जान खुब मजा हुन्थ्यो । किन ढाँट्नु ! सिस्नेरी टाकुराबाट बाख्रा उता लगाएर हामी वर-पीपलको चौतारीमा बस्थ्यौँ । बाघचाल, गट्टा, चुंगी, नागपास, तासलगायत रुचिअनुसारका खेलमा दिन बित्थ्यो । बीचबीचमा पिसाब वा दिसा लाग्दा कि भिरतिर...

रूपक अलङ्कार,   कार्तिक १७, २०७८
पहाडिया हिन्दु समाजमा जन्मे-हुर्केको प्रायः मानिससित देउसीभैलो खेलेको अनुभव हुन्छ । पहिलोपल्ट बोतलमा मट्टीतेल हालेर राँको बालेर देउसीभैलो खेल्न गएको स्मृति मेरो मनमा ताजै छ । २ रुपैयाँ दिनेका घरमा ६ जनाको टोली पनि ३/३ जना गरेर गइन्थ्यो । जति...

रूपक अलङ्कार,   कार्तिक १०, २०७८
सिद्धान्तको दन्तबझानमा नेपालका राजनीतिक दल, तिनका नेता र सम्बन्धित दललाई स्वार्थभाजन बनाउन बानी परेका बुद्धिजीवीलाई जित्न निकै गाह्रो पर्ने मात्र होइन, सक्दै नसकिने अवस्था छ । चरित्र र व्यवहारमा पत्रु भइसकेको मानिसले पनि मञ्च र मानिस भेटे भने माक्र्सवाद र...

रूपक अलङ्कार,   आश्विन २०, २०७८
हाम्रो समाजलाई यतिबेला दशैँले छपक्कै ढाकिसकेको छ । दशैँलाई कसरी सुखमय र मंगलमय बनाउने भनेर नेपाली नागरिकहरू आफ्नो आफ्नो योजनामा लागिसकेका छन् । शुभकामनाको वर्षा हुन थालेको छ । बजार अचम्मैसित तातेको छ । कोरोनाको संभावित आक्रमणलाई बेवास्ता गरेर मानिसहरू...

रूपक अलङ्कार,   आश्विन १६, २०७८
विद्यालयको सानोतिनो जागिर सकेर निस्कँदा आधा दिन बितिसकेको थियो । भोलिदेखि तिहारको बिदा सुरु भएकाले मनमा उमङ्गको सिमसिमे झरी परिरहेको थियो । २ घन्टामा घरै पुगिने भए तापनि आजैदेखि घर गएर के गर्ने ? भन्ने प्रश्नको उत्तर पाउन मलाई मुस्किल...

रूपक अलङ्कार,   आश्विन ६, २०७८
यस पटकचाहिँ समयमै काम सक्नुपर्छ भनेर २०७७ चैतको दोस्रो साता लाग्नेबित्तिकै म चाबहिलको यातायात कार्यालय पुगेँ । उसो त समयभन्दा अगाडि कर तिर्ने, नवीकरण गर्नेजस्ता काम गर्दा उत्पात मच्चिने पो हो कि भनेर हामी समय सकिने दिन या थप समय...

रूपक अलङ्कार,   भदौ ३०, २०७८
आजसम्मका दर्शनहरू टाउकाले टेकेका थिए, मैले खुट्टाले टेक्ने दर्शनको व्याख्या गरेको हुँ भनेर दार्शनिक कार्ल मार्क्सले वैज्ञानिक चिन्तनको नयाँ अवधारणा विकास गरेपछि उनका अनुयायीहरू संसारभर जन्मिए । हुन पनि चिन्तनको एउटै मार्गमा हिँडिरहेको विश्व मानव समाज माक्र्सबाट प्रत्यक्ष, परोक्ष रूपमा...

रूपक अलङ्कार,   भदौ १६, २०७८
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । दर्शनको भाषामा आँखा पञ्च ज्ञानेन्द्रियमध्ये एक हो र आँखाको विषय रूप हो पृथ्वी, जल, तेज, वायु र आकाशमध्ये आँखाको सम्बन्ध तेजसित हुन्छ । आँखाको व्यावहारिक प्रयोजन भनेको हेर्नु नै हो । त्यही भएर...

रूपक अलङ्कार,   भदौ ४, २०७८
नेपाली गजलको इतिहासलाई हेर्ने हो भने सबैभन्दा बढी बहस र छलफल भएको समयका रूपमा विक्रमको २०६० यताको समयलाई लिनुपर्ने हुन्छ । यस समयमा गजलको पूर्णत्व निर्मितिका लागि, गजललाई शास्त्रीयतासित जोड्नका लागि, गजलमा आधुनिकताका लागि एवं गजलमा व्यापकताका लागि विभिन्न मञ्चमा...

रूपक अलङ्कार,   भदौ २, २०७८
धादिङको केवलपुरमा जन्मिएका कवि केवलपुरे किसानले हलो क्रान्ति गरे प्रजातन्त्र आउनुभन्दा पहिले । सुवेदी परिवारमा जन्मिएर संस्कृत शिक्षा अध्ययन गरेका किसानले गर्नुपर्थ्योपुरोहित्याइँ तर गरे हलो जोत्ने काम । अहिले आएर हेर्दा उनको काम त्यति महत्त्वपूर्ण नलाग्न पनि सक्ला तर जुन...

रूपक अलङ्कार,   श्रावण २३, २०७८
कुराको सुरुवात टेकनाथ दाइको फेसबुक वालमा विवर्तनको आवरण टाँसिएदेखि नै एउटा कौतूहल जागेको थियो यो कस्तो खालको पुस्तक होला भनेर । फेसबुकबाटै थाहा भयो यो उपन्यास रहेछ । भेट त वाल्मीकि विद्यापीठमा सँधैजसो भए पनि उपन्यासका बारेमा कुरा नहुने !...

रूपक अलङ्कार,   असार १८, २०७८
विषय प्रवेश : पहिलो पटक छुई भएकी कन्यालाई बाबु वा दाइहरूले नदेखून् भनेर २२ दिनअन्तै लगेर राख्ने चलन थियो । बिस्तारै १५ दिनमा झर्यो । त्यसपछि ७ दिनमा झर्यो । झर्ने क्रम रोकिएको छैन । यो हाम्रो धादिङतिरको वस्तुस्थिति हो...