बैशाख १४, २०८१, शुक्रबार

३८ समाचारहरू
म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।

ज्ञानमित्र,   असार ३०, २०७६
दूधको आधारभूत सर्वव्यापक परिभाषा हो एउटा प्राकृतिक अपारदर्शी सेतो तरल पदार्थ । दुग्ध भनिने यस तरल पदार्थमा फ्याट र प्रोटिन भरपुर मात्रामा हुन्छन् । प्रकृतिमा यसको प्राप्ति स्तनधारी प्राणीका फिमेल जेन्डरमा रहेका दुग्ध ग्रन्थीबाट हुने गर्छ । प्रकृतिले यो व्यवस्था...


ज्ञानमित्र,   चैत्र २६, २०७५
मलाई मेरो अध्यात्मिक यात्रामा बौद्ध धर्मको एउटा वाक्यले जति क्लियरटी प्रदान गर्यो, त्यति स्पष्टता अन्य कुनै पनि ग्रन्थले उपलब्ध गराएनन् । मेरो प्रकृति र प्रवृत्ति धेरै अध्ययनशीलको कोटिमा आउँदैन । कसैको कुरा मान्नु, कसैबाट ज्ञान लिनु, शास्त्रानुसार आचरण गर्नु, अनुशासन...

ज्ञानमित्र,   चैत्र १८, २०७५
अटोग्राफी अफ अ योगी पुस्तकका लेखक योगानन्दको मृत्यु पश्चात उनको पार्थिव शरीरबाट नीलो प्रकाश निरन्तर निस्की रह्यो । उनको मृत्यु अमेरिकामा भएको थियो, अतएव यो घटनालाई प्रमाणिक मानियो । यस्तै घटना यदि नेपाल अथवा भारतमा कतै घटित भएको भए पश्चिमाहरुले...

ज्ञानमित्र,   चैत्र १६, २०७५
शनैः शनै देवराज र जर्मन मित्रको छुट्टिने बेला नजिकिंदै गइरहेको थियो । अब पृथ्वीका वासी हामी नरनारीको मनको प्रोग्रामिङनै यस्तो छ कि उसले मिलनमा हर्ष एवं विछोडमा न्यास्रो अनुभव गर्छ । म पनि त्यसबाट पृथक कहाँ हुनु र ? हेय...

ज्ञानमित्र,   चैत्र ८, २०७५
शंकराचार्यको महावाक्य ब्रह्म सत्यम जगतमिथ्या दर्शनमा रुचि राख्ने प्रायः सबैले पढेकै हुन्छन् । अद्वैतवादी शंकरले ब्रह्मलाई मात्र सत्य, त्यस बाहेकको समस्त जगतलाई मिथ्या परिभाषित गर्नुभएको छ । साइन्सले जब यो बुझ्ने चरणमा प्रवेश गर्यो, सारा भौतिक वस्तु परिवर्तनशील छन्, केहीको...

ज्ञानमित्र,   चैत्र ७, २०७५
२०३० सालको कुरा हो, गाउँबाट अन्दाजी १३१४ वर्षको केटो काठमाडौं आयो । उसले काठमाडौंमा घरको धारामै पानी आएको देख्यो । र, अचम्म मान्यो । किनकि उसले गाउँमा घरमै धारामा पानी आएको देखेको हुँदैन । काठमाडौंको सेवा सुविधा देखेर उसलाई यहीँ...

ज्ञानमित्र,   चैत्र ४, २०७५
भारतमा चुनावको घोषणा हुनासाथ सबै मतदातालाई आआफ्नो क्षेत्रमा निर्वाचन हुने तिथिमितिको व्यग्र प्रतीक्षा हुनु स्वभाविकै हो । एक महिनाभन्दा लामो अवधिमा सात वटा चरणमा हुने निर्वाचन ११ अप्रिलदेखि प्रारम्भ भई १९ मईमा पूर्ण हुनेछ ।यसपटकको भारतीय निर्वाचनमा प्रमुख मुद्दा...। तपाईंलाई...

ज्ञानमित्र,   फाल्गुन २८, २०७५
जीवनको अन्तिम गेम खेलिरहेको खेलाडीको मनोदशा विश्लेषण गर्न सक्नु निश्चय पनि जटिल हुन्छ । त्यो त धन्यवाद छ मृृत्युलाई जसले जीवनको गेममा अल्झिएको मानिसलाई खबर हुन दिन्न, भाइ आजको दिन अन्तिम हो । यसैले गर्दा त मानिस अन्तिम दिनसम्म जीवनरूपी...

ज्ञानमित्र,   फाल्गुन १५, २०७५
सौर्यमण्डल भन्ने बित्तिकै तपाई सूर्य र यसका आठ वटा ग्रह सम्झिनु हुन्छ र ग्रहको परिक्रमारत रहेका तिन्का चन्द्रमाहरु सम्झिनु हुन्छ । सूर्य देखी सबैभन्दा टाढा को ग्रह हो वरुण अर्थात नेप्चुन । पृथ्वी र सूर्यको दूरी चौध करोड छियानब्बे लाख...

ज्ञानमित्र,   फाल्गुन ९, २०७५
चित्रमा वृहस्पति ग्रह र बुध ग्रहको तुलना गरिएको छ । वृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो र बुध ग्रह सबैभन्दा सानो ग्रह हो । सबैभन्दा ठूलो ग्रह, वृहस्पतिको आयतन १.४३१३ १०१५किमी३छ । भनौ हाम्रो पृथ्वीको तुलनामा वृहस्पतिको आयतन १३२१ गुणा...

ज्ञानमित्र,   फाल्गुन ७, २०७५
लावण्य र रचयिताका ड्याडी रामको आफ्नै गारमेण्ट उद्योग छ । त्यहाँ थरिथरिका टाउजर, टिसर्ट, ज्याकेट, स्वेटरजस्ता तयारी पोशाक बन्छन् । लावण्यलाई थरिथरिका रंगीचंगी क्याप लाउन मनपर्छ भने रचयितालाई अनेक डिजाइनका ब्याग बोक्न । दुवैसँगै आफ्नै उद्योगमा बनेका थरिथरिका क्याप र...

ज्ञानमित्र,   माघ २८, २०७५
तपाईँ कति वर्षको हुनु भयो ? महिलाहरूले भने यस प्रश्नलाई इग्नोर गरे हुन्छ । मानौंं तपाईँ २५ वर्ष पुग्नु भयो । भन्नुस त यो वर्ष भनेको के हो ? यसको मापन कसरी गरिन्छ ?? हामी पृथ्वी बासी ३ सय ६५...

ज्ञानमित्र,   माघ २५, २०७५
हामी पृथ्वीवासीसँग जम्मा एउटा चन्द्रमा छ । तर, हाम्रो सौर्यमण्डलमा भने थुप्रै चन्द्रमा छन् । वैज्ञानिकहरुले अहिलेसम्म विभिन्न ग्रहको परिक्रमा गरिरहेका १ सय ७० भन्दा बढी प्राकृतिक उपग्रह(चन्द्रमा) पत्ता लगाइसकेका छन् । सबैभन्दा बढी चन्द्रमा वृहस्पति ग्रह (जुपिटर)सँग छन् ।...

ज्ञानमित्र,   माघ २०, २०७५
गान्धी यदि जर्मनीमा हिटलर प्रशासनका विरुद्ध सत्याग्रहमा बसेको भए के हुन्थ्यो ? इतिहास अहिंसा, सत्य, सदाचार, मानवीयता आदि गुणका लाग गान्धीलाई महात्मा सदृश्य सम्मान गर्छ । विश्व राजनीतिक पटलमा मात्र होइन, भारतमै मोहनदास करमचन्द गान्धी भन्दा धेरै सुयोग्य नेता भएका...

ज्ञानमित्र,   माघ १४, २०७५
मौसम है आशिकाना ऐ दिल कहीं से उनको ऐसे में ढुंढ लाना आजको मौसम साँच्चै नै यस जाडोयामको उत्कर्ष बन्न पुग्यो । काठमाण्डौ उपत्यका वरिपरिका टाकुरा हिम आच्छादित बने । युवाहरुको घुँइचो ती स्थानमा लाग्नु स्वभाविक थियो । आफू परियो...

ज्ञानमित्र,   माघ ९, २०७५
अक्सिजन लुप्त हुनासाथ, पृथ्वीका समस्त नदीनाला, तालतलैया, सागरमहासागर हाइड्रोजनमा परिणत भएर विलुप्त हुन पुग्छन् । हाइड्रोजन अत्यन्त हल्का भएका कारण सोझै आकाशमा पुग्छ । र, ती सबै स्थल फुटबल ग्राउन्ड बन्न पुग्छन् । केही पहिलाको कुरा हो, सिद्धयोगी नामधारी एउटा...