आश्विन १५, २०८०, सोमबार

१५ समाचारहरू
शेरबहादुर परियार युरोपस्थित लोकसंवाद डटकमको वरिष्ठ संवाददाता हुनुहुन्छ ।

शेरबहादुर परियार,   आश्विन १३, २०८०
कुवेत ।नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतको अध्यक्षमा युवराज गैरे पुन:चयन भएका छन् ।मञ्चको हिजो सम्पन्न तेस्रो अधिवेशनले गैरे अध्यक्ष रहेको ३३ सदस्यीय कुवेत राष्ट्रिय कमिटी गठन गरेको हो । अधिवेशनले कुवेत राष्ट्रिय कमिटीको प्रथम उपाध्यक्ष...


शेरबहादुर परियार,   भदौ ३०, २०८०
यूरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं विश्व सम्मेलनमा वर्तमान उपाध्यक्ष कतारका राजेन्द्रकुमार (आरके)शर्माले केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।कतारमा क्रियाशिल ५७ वटा संस्थालाई साक्षी राखेर शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। नेपाली महिला समाज कतार र एनआरएनए एनसीसी...

शेरबहादुर परियार,   भदौ २९, २०८०
युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा वर्तमान उपमहासचिव बेलायतका रामशरण सिंमखडाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। संस्थागत विकास, दर्बिलो एकता : साझा एनआरएनए हाम्रो प्रतिबद्धता भन्दै सिंमखडाले सामाजिक सञ्जालमार्फत उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनलाई संघको आसन्न...

शेरबहादुर परियार,   भदौ २९, २०८०
यूरोप। नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक प्रमोद खरेल पोल्याण्ड पुगेका छन् । आफ्नो सांगीतिक प्रस्तुती दिन उनी बिहिबार राती पोल्याण्डको राजधानी वार्सा पुगेका हुन् । पोल्याण्डको राजधानी वार्सामा शनिबार अर्थात सेप्टेम्बर १६ मा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)पोल्याण्डको आयोजनामा तीज...

शेरबहादुर परियार,   भदौ २९, २०८०
युरोप। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा युरोप उपसंयोजकका लागि वर्तमान युरोप युवा उपसंयोजक पोर्चुगलका रोबोट लिम्बूले उम्मेदवारी दिने घोषणाछन् । एनआरएनए अभियानमा दोश्रो पुस्तालाई जोड्ने, नेपालसंग अभिछिन्न साइनो कायम गर्ने, बंशजको नागरिकताको निरन्तरताको लागि पहलकदमी, सामूहिक लगानी आफ्नो...

शेरबहादुर परियार,   भदौ २५, २०८०
यूरोप/पोल्याण्ड कार्यक्षेत्र समेत रहेको नेपाली राजदूतावास जर्मनीले पोल्याण्डको राजधानी वार्सामा त्यहाँ बसोबास रत नेपालीका लागि ३ दिने कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। ६ देखि ८ अक्टोबर बिहान ९ बजे देखि साँझ ५ बजे सम्म घुम्ती शिविरमार्फत कन्सुलर...

शेरबहादुर परियार,   श्रावण ३२, २०८०
पोल्याण्ड । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)पोल्याण्डको पाँचौ महाधिवेशनलेविवेक पौडेलकोअध्यक्षतामा१९ सदस्यीय नयाँ कार्यसमितिचयन गरेकाे छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार२०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएकोहो । प्रवासमा रहेर नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धन गर्ने उदेश्यले सन्...

शेरबहादुर परियार,   श्रावण ३०, २०८०
इगोर स्पोल्स्की!मध्य युरोपको देश पोल्याण्डको परिचित लोकदोरोस्लीकाब्यान्डकाचर्चितगायक। इगोरएशियाको लोक संगीत बुझ्नेयुरोपेली गायककारुपमा समेत परिचरित छन् । उनी र उनको समूहआफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको छ । हामीले उनको समूहले आफ्नो संगीतको कलामार्फत पश्चिम...

शेरबहादुर परियार,   श्रावण २०, २०८०
यूरोप । पोल्याण्डबाट नेपाल जाने पर्यटकलाई वारसास्थित नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयले भिसा दिन सुरु गरेको छ। नेपालका लागि वारसा क्षेत्रका अवैतनिक वाणिज्यदूत डा.बोधराज सुवेदीले हिजो नेपालका लागि पहिलो पटक २ जना पोल्याण्ड नागरिकको पर्यटक भिसा जारी गरेर सुरु गरेकाहुन् ।यस...

शेरबहादुर परियार,   श्रावण १५, २०८०
युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद टर्कीको दोस्रो महाधिवेशनउज्जल कुमार घिसिङअध्यक्षमा निर्वाचित गरेकोछ। महाधिवेशनले २०२३-२५ कार्यकालका लागि अध्यक्षमा उज्जल कुमार घिसिङलाई पुनःनिर्विरोध चयन गरेको हो। यसैगरी वरिष्ठ उपाध्यक्ष श्याम कला राई, उपाध्यक्ष मन्दिरा खत्री, महासचिव डा बिनोद पौडेल,...

शेरबहादुर परियार,   श्रावण १५, २०८०
युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ। संघको सातौं महाधिवेशनको निर्वाचनले २०२३-२५ कार्यकालको लागि नयाँनेतृत्व चयन गरेको हो।निर्वाचन समितिका संयोजक बिनोद आचार्यले नव निर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ र...

शेरबहादुर परियार,   श्रावण १४, २०८०
युरोप ।गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद पोल्याण्डको २०२३( २५ कार्यकालका लागि अध्यक्षमा नरेश सापकोटासहित सबै कार्यसमिति निर्विरोध चयन भएको छ।२०१९( २१ मा समेत एनआरएनए पोल्याण्डको अध्यक्ष रहिसकेका सापकोटा पोल्याण्डका सफल व्यवसायी समेत हुन् । यसैगरी वरिष्ठ उपाध्यक्ष अनिल थापा,...

शेरबहादुर परियार,   श्रावण १२, २०८०
युरोप । किरात राई समाज (सोसाइटी)बेल्जियमको प्रथम अधिवेशन सम्पन्न भएको छ। बेल्जियम स्थित काजाब्लांका क्यासेल्लोमा भएको अधिवेशनले इन्दिरा चाम्लिङ राईको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ। अध्यक्ष चामलिङका अनुसार अधिवेशनले सोसाइटीको पदाधिकारीहरुमा सबै महिलालाई चयन गरेको छ ।जस अनुसार उपाध्यक्षमा...