बैशाख २१, २०८१, शुक्रबार

घुम्नुको भोक, देख्नुको सबथोक हुन्छ । त्यसले नै तनाव कम गर्दै उत्साह उमार्न मद्दत गर्छ । सहरी घुइँचो र घचारोमा अचेल एकछिन एकान्तमा गफिने समय छैन । फुर्सदमा आफूलाई एकैछिन फर्किएर हेर्ने समय पनि हुँदैन । देख्नलाई फूलको सुगन्ध र...
लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काभ्रेपलाञ्चोक ।जिल्लाको रोशी गाउँपालिका४ सानोपोटा गाउँका अग्नि पीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह मेरा मनका अव्यक्त भाबहरु लोकार्पण गरिएको छ । ललितपुर को युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त कृति लोकार्पण गरिएको हो। कृतिको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काठमाडौँ।आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले र्याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन् ।...