लोकसंवाद संवाददाता, माघ १४, २०७५
कृष्ण अर्याल, सदस्य नेपाल पर्याटन बोड नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य केन्द्रीत विभिन्न अभियान सञ्चालन गरिरहेको छ । आन्तरिक र बह्य पर्यटन प्रवर्धनको लागि स्थपना भएको नेपाल पर्यटन बोर्ड...