चैत्र १६, २०८०, शुक्रबार

आशिष पौडेल,   भदौ २७, २०७७
त्यसबेलाको स्याङ्जाबाट काठमाडौँ पढ्न भनेर झरेकाे एउटा केटाे कालान्तरमादेशकै एउटा नामी मनोचिकित्सककाे रूपमा स्थापित हुन सफलहुनुभयो उहाँ । पागलको डाक्टर भनेर समाजले हेय भावले हेर्ने बेलामा समेत उहाँ विचलित हुनु भएन । रसियाबाट डिग्री हासिल गरेर मनाेचिकित्साकाे क्षेत्रमा मुलुककै चर्चित...


आशिष पौडेल,   भदौ १३, २०७७
प्रा.डा.देशराज बहादुर कुँवर नेपालको दोस्रो विशेषज्ञ मनोचिकित्सक । उहाँको मनोचिकित्सक तथा लागु पदार्थ दुर्व्यसनको उपचारमा ठुलो योगदान रहेको छ । लागु पदार्थ दुर्व्यसन उपचारको शुरुवात नै उहाँले गर्नुभएको हो नेपालमा । नेपाल साइक्याट्रिक एसोसिएसन, नेपाल लागु पदार्थ दुर्व्यसन रोकथाम सङ्घ...

आशिष पौडेल,   भदौ ६, २०७७
उमेर साँढे आठ दशक । अझ त्यसमा पनि एक वर्ष थप्नु पर्नेछ । ज्यानमा बुढ्यौली छिरेको छ । कान अलि कम सुन्नुहुन्छ । तर, जोस जाँगर कुनै युवक र तन्नेरी भन्दा कम छैन । यो उमेरमा पनि देश र समाजप्रति...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
रमेश सापकोटा डिस मिडिया नेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ । डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क मानिन्छ । डिसहोम उपग्रह ९स्याटलाइट०को मध्यमयबाट ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटै...

आशिष पौडेल,   श्रावण ३१, २०७७
उहाँको पिताजी नेपालको प्रथम मानसिक रोग विशेषज्ञ । डा. विष्णु प्रसाद शर्मा । पिताजीको बिँडो खोइ किन थाम्नुभयो उहाँले थाहा छैन । तर, अब त उहाँको छोरो पनि हजुरबा र बाको विरासत थाम्दै आइपुग्नु भएको छ ।डा. विष्णु प्रसाद शर्माको...

आशिष पौडेल,   श्रावण २४, २०७७
खोटाङको माझ किराँतको राई । त्यो पनि लाहुरे परिवारको । अझै तीन पुस्ते लाहुरेको पेन्सन थाप्दै हुनुहुन्छ । उहाँका बाजे प्रथम विश्वयुद्धको सेनानी । हवल्दार । बखतलाल राई । बहादूरी लिएर फर्केको । ब्रिटिश इष्ट इण्डिया कम्पनीको । बाजे २००७...

आशिष पौडेल,   श्रावण १७, २०७७
उहाँ रहरले बनेको प्रहरी होइन । बाध्यता भन्दा अन्याय होला । आवश्यकताले न्याय गर्छ कि शायद, उहाँ भन्नुहुन्छ । जसरी पनि सरकारी जागिरे बन्नुपर्ने । प्रहरी भन्दा अन्यत्रका सरकारी आवेदनले उहाँलाई स्वीकार गरेको भए डा. राजुबाबु श्रेष्ठ अरु अड्डाको हाकिम...

आशिष पौडेल,   श्रावण १०, २०७७
कुरो ०९ सालको हो । तर, ठ्याक्कै ०९ सालकै हो भन्नेमा उहाँ पनि निश्चिन्त हुनुहुन्न । दस्ताबेजले यही भन्छ । यति भइसकेपछि यो नै प्रामाणिक हो । जन्मँदाको वास्तविक साल यही भनेर यकिन गर्न नसके पनि उहाँ आफूलाई सात दशक...

आशिष पौडेल,   श्रावण ३, २०७७
आम नेपालीको बाल्यकाल झैँ गडतिरको खोलाको किनारमा बालुवाको ओच्छयान लगाएर बितेको हो उहाँको बाल्यकाल पनि । उहाँका पनि अरूका झैँ तिता मिठा सम्झना छन् । अन्तर होलान् त केवल बिस उन्नाइसको । दुई दिदी र एक दाजुका भाइ अनि एक...

लोकसंवाद संवाददाता,   असार ८, २०७७
लेह सहरबाट १५ किलोमिटर टाढा रहेको गाउँमा बस्छन्, क्याप्टेन फुन्सुक तासी । सन् १९६२ मा भारतचीन युद्धका क्रममा उनी गलवान घाँटीमा तैनाथ थिए । क्याप्टेन तासी उमेरले ८४ वर्ष पुगे । उनी स्मरण गर्छन्, एक दिन उनलाई पुरै सैनिक युनिट...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
भोलामान सिंह बस्नेत,धानविज्ञ भोलामान सिंह बस्नेत मुख्य कृषि वैज्ञानिक (बाली विज्ञान) र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट अवकाश प्राप्त हुनुहुन्छ । विशेष रूपमा धान बालीकाविज्ञ बस्नेतधान सम्बन्धी अनुसन्धानमा सक्रिय जीवनबिताइ रहनु भएको छ । नेपाल सरकारले आव २०७६/७७काे बजेट...

प्रतिक्षा पाण्डे,   जेठ २२, २०७७
जैविक रूपमा पुरुष भएर जन्म लिए तापनि हाल विराटनगर, वडा नं १, शान्ति चोक बस्ने चालिस बर्सिया माधुरी माझी आफूलाई महिला भनेर चिनाउने गर्छिन् । आफूलाई समलिङ्गी भनेर समाजलाई पहिचान गराइसकेपछि उनको जीवनमा कठिन सङ्घर्षका दिनहरू सुरु भएको थियो ।...

लोकसंवाद संवाददाता,   जेठ ८, २०७७
स्वाधीनता दिवस मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
रमेश सापकोटा डिस मिडियानेटवर्क लिमिटेड को महाप्रबन्धक हुनुहुन्छ । डिसहोम नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्कहो । डिसहोमले दिएको जानकारी अनुसार उपग्रह(स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा...

रासस,   चैत्र २०, २०७६
नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई लकडाउन गरेको छ । आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड१९ सक्रमण, रोकथाम तथा...

रासस,   चैत्र १५, २०७६
सरकारले साताव्यापी लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको सक्रमण फैलन नदिने लक्ष्यका साथ सरकारले उक्त घोषणा गरेको हो । लकडाउनको समयमा समेत सरकारले सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने घोषणा गरेको छ र सोही अनुसार काम पनि गरिरहेको...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७६
प्रा.डा. चन्दा कार्की काठमाडौं मेडिकल कलेज प्राइभेट लिमिटेडको प्रमुख कार्यकारी निर्देशक तथा प्राचार्य हुनुुहुन्छ । नेपाल सरकारले पहिलो पटक निजी संस्था काठमाडौं मेडिकल कलेजलाई २०७६ माघ १५ देखि लागू हुने गरी मेडिको लिगल सेवा संचालनको अनुमति दिएको छ । उक्त...

शर्मिला खड्का,   माघ २५, २०७६
पृथीकुमार तामाङ अर्थात् पृथी जिम्बा । शिक्षक पृथीकुमार तामाङ भन्यो भने कमै मानिसले चिन्छन् । चिन्छन् त आफूले पढाएका विद्यार्थी र आफू बसोवास गर्ने खोटाङको खिदिमा आसपासदेखि दिक्तेलसम्मका मानिसले । तर, गीत तथा संगीत क्षेत्रका बारेमा केही जानकार मानिसहरूका बीचमा...