आश्विन १४, २०८०, आइतबार

विभूति शर्मा,   पुष १८, २०७८
उमेर यसै वर्षदेखि ९१ पार गरेर ९२ । स्वास्थ्य अवस्था साह्रै कमजोर होइन तर बुढ्यौलीले गलाउँदै गएको शरीरका कारण घरबाहिरभन्दा घरभित्रै बस्न आनन्द लाग्ने । पुसको चिसोले पनि होला, बाक्ला कपडामा बेरिएर न्यानो कोठामा बसिरहन मन लाग्ने । बुढ्यौली छिप्पिँदै...


आशिष पौडेल,   मंसिर २५, २०७८
संघर्ष, संयोग र सत्संगले सफल बनाएको नाम हो, डा. गीता त्रिपाठी । 'कर्म गर, फलको आस नगर' भन्ने गीतासार जस्तै छन् उहाँकोजीवनका कतिपय संयोग । निबन्ध प्रतियोगिताको पुरस्कार होस् वा उत्कृष्ट गीतकार, यसमा उहाँले कर्म गर्नुभयो तरफलको आशा नगरी ।...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
विद्यालय जीवनदेखि निरन्तर राजनीतिमा सक्रिय रहँदै आएकी युवा नेतृ हुन्, उर्मिला थपलिया । २०५३ सालदेखि लगातार २५ वर्षसम्म नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र पछिल्लो समय कांग्रेसको राजनीतिमा उनी लागिरहेकै छन् । यसबीचमा नेविसंघको विद्यालय इकाइ समिति, जिल्ला समिति, विश्व...

आशिष पौडेल,   मंसिर १७, २०७८
मोहना अन्सारीलाई मुस्लिम समुदायकीएक अभियानकर्मीका रूपमा मात्र चिनाउँदा उहाँप्रति अन्याय हुन जान्छ । अभियानकर्मीका रूपमा मात्र नभई एउटा पिछडिएको समुदायको न्यून आर्थिक अवस्थाबाट विभिन्न संघर्ष गर्दै आफ्नो प्रतिभा तथा क्षमताका कारण बनेको नाम हो मोहना । उहाँको नाम अहिले मुस्लिम...

आशिष पौडेल,   मंसिर ११, २०७८
उहाँका हालसम्म केवल २ वटा कृति प्रकाशनमा आएका छन्, एक सर्को माया र पहेँलपुर । एक सर्को मायाले उहाँलाई चर्चित बनायो भने पहेँलपुरले साहित्यकारका रूपमा स्थापित गरेको छ । पहेँलपुर उपन्यासले उहाँलाई लेखनमा परिपक्व बनाएको छ । विदेशमा रहेर पनि...

आशिष पौडेल,   मंसिर ४, २०७८
साहित्य उहाँको नशानशामा छ । उहाँकीहजुरआमा पनि कविता लेख्नुहुन्थ्यो । ज्योतिषीको भविष्यवाणीका कारण उहाँकाहजुरबाले भने पढ्ने अवसर पाउनुभएन । तर, उहाँको त्यो पढाइप्रतिको अनुराग भने उहाँले छोरा तथा नातिनातिनामा पोख्नुभयो । साहित्यकार पोषण पाण्डे उहाँकाबुबा । यी सबै वातावरण र...

आशिष पौडेल,   कार्तिक २७, २०७८
रेडियो नेपालबाट आफ्नो नाम बजाउने रहरले उहाँलाई निकै धेरै सतायो । ऊबेला रेडियोका नाममा एउटै मात्र थियो- रेडियो नेपाल, सरकारी । निजी वा सामुदायिक एफएमहरू त विक्रमको २०५० को मध्यतिरदेखि मात्र त हुन् आएका । देशभर सुनिने माध्यम उही रेडियो...

न्युज कारखाना,   कार्तिक २५, २०७८
राष्ट्रियसभा सदस्य रामनारायण बिडारी वरिष्ठ अधिवक्तासमेत हुन् । नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने बिडारीले अहिले न्यायालयमा देखिएको समस्या समाधानका लागि दलहरू अग्रसर हुनुपर्ने धारणा राख्दै आएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाउने आधार र कारण रहेको उनी बताउँदै आएका...

न्युज कारखाना,   कार्तिक २४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै यति बेला न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । तर, न्याय परिषद् भने मौन छ । सर्वोच्चसहित सबै तहका न्यायालयमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने, न्यायाधीशहरूविरुद्धको उजुरी सुन्ने, कारबाहीको सिफारिस गर्ने बलियो संयन्त्र हो, न्याय...

आशिष पौडेल,   कार्तिक २०, २०७८
महिलाका रूपमा सुधा त्रिपाठी सधैँ अगाडि रहनुभयो-चाहे त्यो प्राध्यापनको क्षेत्रमा होस् वा साहित्यको क्षेत्रमा । पुरुषहरूबाट हुने हरेक चुनौती उहाँले जहिले पनि सामना गर्दै आफूलाई अब्बल सावित गरिरहनुभयो । महिलाहरूले समालोचना जस्तो बौद्धिक क्षेत्रमा काम गर्न सक्दैनन् भन्ने आरोपलाई चिर्न...

न्युज कारखाना,   कार्तिक १७, २०७८
प्रकाश वस्ती न्यायालयको दुरवस्थाको कारण यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम हो । पहिले एउटा सिस्टम थियो, त्यो हामीले ध्वस्त बनायौँ। तर, नयाँ प्रणाली बनाउन सकेनौँ, नयाँ पद्धति बस्दै बसेन । त्यस कारणले गर्दा न बथेतिमाथि नियन्त्रण गरियो, न...

न्युज कारखाना,   कार्तिक १४, २०७८
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली संवैधानिक कानुनका विज्ञ हुन् ।२ सातादेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच जारी चरम अन्तरद्वन्द्वले मुद्दा सुनुवाइलगायत अन्य कामसमेत प्रभावित हुनुलाई उनी दुर्भाग्य ठान्छन् । अदालतका १९ न्यायाधीशहरू तथा नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा...

हरिविनोद अधिकारी,   कार्तिक १३, २०७८
संसारमा सबैभन्दा बढी मानिसले आफैँलाई माया गर्छ । आफ्नोपनको रक्षा गर्छ । अपनत्वको महसुस सम्पूर्ण प्राणीमा हुने रहेछ । मलाई त्योे बेलामा अचम्म लाग्थ्यो- सैयौँ गाईहरू धुलाम्मे वातावरण पार्दै जब घर आउँथे, आफ्ना बाच्छाबाच्छीहरूलाई भेट्न अरूभन्दा अलिक पहिले गोठमा, त्यहाँ...

आशिष पौडेल,   कार्तिक १३, २०७८
लक्ष्मण बिडारीलाई वियोगी, विरही, प्यासी जस्ता नामका पछाडिका उपमाले तान्यो र उहाँ लक्ष्मण शेष हुनुभयो । यसका पछाडि पनि कारण छन् । लक्ष्मण शेषका अवतार पनि हुन् । र, उहाँलाई शून्य नहुने, नमेटिने केही न केही रहने कुराले आकर्षित गर्यो...

आशिष पौडेल,   कार्तिक ५, २०७८
यादव खरेललाई चिनाउने अनेकौँ विधा छन् । उहाँ के हो भन्दा पनि के होइन भन्ने प्रश्न पो बढी देखापर्छ । कवि, गीतकार, प्राज्ञ, प्राध्यापक, चलचित्र निर्देशक, समाजसेवी, कार्यक्रम प्रस्तोता, फुटबलर, सबै हो उहाँ । एउटा व्यक्तिमा यी सबै व्यक्तित्व हुनु...

आशिष पौडेल,   आश्विन २३, २०७८
सोख कसैकसैका लागि पहिचानको आधार बन्न सक्छ । काठमाडौं नैकापको न्यू डाइमण्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईका लागि भलिबल खेल्ने सोख अहिले राष्ट्रिय पहिचान दिने आधार बनेको छ । अभावले थिल्थिलिएका, अनवरत श्रमले पाकेका, परिस्थितिसँग सधैँ जुधिरहेका कुमार...

आशिष पौडेल,   आश्विन १६, २०७८
आफ्नो वरपरको परिवेश, भाषा र आमाको स्मृतिको सुन्दर चित्रण पनि राम्रो साहित्य बन्न सक्छ भन्ने कुरा डा.खगराज बरालको स्यानी उपन्यासले देखाएको छ । तर, यसरी भन्दा उहाँको मुख्य भूमिकामाथि अन्याय हुन्छ । करिब २७ वर्ष लामो सरकारी सेवामा बिताउनुभएका बराल...

आशिष पौडेल,   आश्विन ९, २०७८
पारिवारिक विरासतबाट लिएर आएको पण्डित्याइँको परंपरा अनि शास्त्र, धर्म र ज्योतिषसमेतको थप अध्ययनले उहाँलाई रामचन्द्र गौतम बनाएको हो । धर्म, कर्म, पर्व र तिथिलाई मिहिन रूपमा केलाएर त्यसलाई शास्त्रीय आधारमा निर्णय दिनु वा गर्नु उहाँको मुख्य विशेषता हो । यही...