आश्विन १४, २०८०, आइतबार

आशिष पौडेल,   जेठ १४, २०७९
२०३५ सालमा काठमाडौँआएपछि रुसको छात्रवृत्ति खुल्यो । उहाँले निवेदन दिनुभयो । उहाँको नाम लिखित तथा अन्तर्वार्तामा एक नम्बरमा निस्कियो । सुटकेश किन्ने देखि सबै किसिमको तयारी भयो । तर, जाने बेला भइसक्दा पनि भरे भोलिको मात्र उत्तर आयो । जाने...


आशिष पौडेल,   बैशाख १७, २०७९
उहाँ कानपुर गएर संगीत सिक्दै हुनुहुन्थ्यो । बसेको ठाउँमा नै गोली चल्यो । त्यहाँबाट भागाभाग भएर हिँड्नुपर्यो। पछि फेरि बनारस गएर स्टेज कार्यक्रममा छनोभएर भारतको मध्यपुरमा पनि उहाँले कार्यक्रम गर्नुभयो । जस कमाउनुभयो । तर, विडम्बना ! घरमा आमा बिरामी...

आशिष पौडेल,   बैशाख १०, २०७९
उहाँकाबुबाकपडाको व्यापारी । तर, उहाँलाई भने व्यावसाय मनपरेन । उहाँको जन्म २०१२ सालमा काठमाडौंको भेडासिङमा भएको हो । भन्नुहुन्छ, स्वर सम्राट नारायण गोपालको जन्मस्थान पनि त्यही हो । भेडासिङको नेवारी टोलमा हुर्किएकाले होला, उहाँलाई नेवारी मजाले बोल्न आउँछ । उहाँको...

जीवन योञ्जन,   बैशाख ५, २०७९
जन्म भएकै मृत्यु हुन हो । मृत्यु निश्चित छ । अनिश्चित भनेकै मृत्युको समय मात्र हो । जीवनको अन्तिम मृत्यु हो । र, मृत्युपछिका मानिसका आआफ्नै संस्कार हुन्छन् । हामी नेपालीहरूको यही मृत्युको समयमा संस्कारमा सर्वाधिक कोही खोजिन्छन् भने उनी...

आशिष पौडेल,   बैशाख ३, २०७९
एक पटक उहाँको (शैलेन्दु प्रकाश नेपालको) फुपू कहाँ स्वस्थानीको साङ्गेको पूजामा उहाँको पिताजीलाई निम्ता गर्न आएकोमा पिताजीले फुर्सद नभएका कारण उहाँलाई लिएर जान भन्नुभयो । उहाँको उमेर त्यसबेला साढे तीन वर्षको थियो । उहाँ त्यसबेला गाईका बाच्छा फुकाएर खेदाउने काम...

आशिष पौडेल,   चैत्र २६, २०७८
२०४४ सालमा आधुनिक गीततर्फ प्रथम भएपछि निर्माण भएको लोचन भट्टराईको परिचय भने आधुनिक गायिका नै हो । यस अर्थमा पनि उहाँका आधुनिक गीत नै धेरै छन् । तर, जब २०५४ सालमा म्युजिक नेपालले भानुभक्तीय रामायणलाई छन्दमा वाचन गराउने काममा उहाँले...

आशिष पौडेल,   चैत्र १९, २०७८
सानो बेलामा सनत रेग्मीलाई पितामहले सानो, राम्रो चिटिक्क परेको हुनाले चिट्टुबाबू भनेर बोलाउनु हुन्थ्यो । तर, नेपालगन्जमा धेरै मधेसी मूलका मानिसहरूको बसोबास हुने अनि उनीहरूले चिट्टुबाबूको अर्थ नबुझेर टिक्कुबाबू भनेर बोलाउँथे । उहाँले २०२० सालमा बाल्यकालमा नाटक पनि खेल्नु भएको...

आशिष पौडेल,   चैत्र १२, २०७८
गोपाल अश्क अर्थात् गोपालप्रसाद सर्राफले एसएलसी दिएपछि के मात्र काम गर्नुभएन । अंग्रेजीको ट्युसन पढाउनदेखि मारवाडीको पसलमा सम्म काम गर्न भ्याउनुभयो । यी सबैको राम्रो अनुभव छन् उहाँको । बुबाले भनेर मारवाडीको पसलमा जानुभयो एक दिन काम गर्न । तर,...

आशिष पौडेल,   चैत्र ५, २०७८
२०६५ सालमा जर्मनीको गैरसरकारी संस्था त्यस बेलाको जिटिजेडले टाउन राइटर रेजिडेन्स प्रोग्राम (टिआरआरपी) भन्ने कार्यक्रम लिएर आएको थियो । अमर न्यौपाने नेपालगन्जको लागि टाउन राइटरकोरुपमा छानिनु भयो । संस्थाको उद्देश्य लेखक बनाउने मात्रै होइन सृजनशीलता जन्माउने पनि थियो । एउटा...

आशिष पौडेल,   फाल्गुन २१, २०७८
उहाँको बुबाको घर बैतडी । उहाँको बुबा पहिले बहिदार हुनुहुन्थ्यो । पछि भने न्याय सेवामा प्रवेश गर्नुभयो । उहाँको बुबा स्कुल नजानु भए पनि हिसाब एकदमै आउने । बुबाले उहाँलाई एसएलसी दिने बेलासम्म पनि अंकगणित सिकाउनुहुन्थ्यो । उहाँ विभिन्न पुस्तक...

आशिष पौडेल,   फाल्गुन १४, २०७८
एक पटक कक्षा ४ मा पढ्दासँगै पढ्ने साथीहरूले धकेल्दा पुष्करराज भट्टको हातमा चोट लाग्यो । चोट सामान्य होला भन्ने ठाने पनि हात सुन्निएर आएर प्लास्टर नै गर्नुपर्यो । वास्तवमा हात भाँच्चिएको नै रहेछ । यसले पढाइमा केही दिन बाधा पनि...

आशिष पौडेल,   फाल्गुन ७, २०७८
सम्पन्न परिवारका शंकर भारतीलाई केही गर्ने हुटहुटीले कुल्ली बनायो । आमालाई सुख दिने सपनाले कहिल्यै भारी नबोकेकाभारतीले चक्रपथ सर्भेका समयमा दैनिक ५ रुपैयाँ ज्यालादारीमा भारी बोक्नुभयो । भारीसँगै थाप्लोमा कहिल्यै नमेटिने घाउको खत पनि बोक्नुभयो । २०२८ सालमा चक्रपथ सर्भेका...

आशिष पौडेल,   माघ २९, २०७८
पवन आलोक कँडेल१४ वर्षको उमेरमा एसएलसीपास गर्नेर विद्यालयकोप्रधानाध्यापक हुने व्यक्ति ! एसएलसी दिनका लागि फर्ममा १६ वर्ष लेखिए पनि केवल १४ वर्षको उमेरमा एसएलसी पास भएलगत्तै उहाँ आफूलेपढेको सरस्वती प्राविमा प्रधानाध्यापक नियुक्त हुनुभयो । जिल्ला शिक्षा कार्यालय भोजपुरले उहाँलाई नियुक्तिपत्र...

आशिष पौडेल,   माघ २२, २०७८
राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव डा. टीकाराम पोखरेललाई कुनै दिन पनि लागेको थिएन मानवअधिकारका क्षेत्रमा यसरी काम गरिएला र आफ्ना पाइला मानवअधिकारकर्मीका रूपमा अगाडि बढ्लान् भनेर । तर, समयको मेसोमा भौँतारिँदै उहाँ हाल आयोगका प्रवक्ताको जिम्मेवारीमा समेत हुनुहुन्छ । दोलखाको जजमानी...

लोकसंवाद संवाददाता,   माघ १५, २०७८
पिताजीको चोर औँला समातेर गएदेखि आफू एक्लै गएर विवाह तथा व्रतबन्ध गराउने पुरेत्याइँ गरेकावेदव्यास उपाध्याय न्यौपानेले पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि एकाएक पुरेत्याइँ छाड्नुभयो । त्यस दिन एकै घरका ३ जना दाजुभाइको व्रतबन्ध नै उहाँको अन्तिम पुरेत्याइँ हुनपुग्यो ।...

आशिष पौडेल,   माघ ८, २०७८
उहाँका हरेक शनिबार पशुपतिका बाँदरलाई बिस्कुट खुवाउँदैमा बित्छन् । यसलाई कतिपयले'धेरै भएको' अर्थमा पनि लिने गरेका छन् । तर, उहाँ भने आफूलाई धेरै भएको नभएर कमसेकम खान, लगाउन पुगेकाले केही गरौँ भन्ने भावनाले काम गरेको बताउनुहुन्छ । 'बाँदर भनेको हिर्काउन...

आशिष पौडेल,   माघ १, २०७८
कूटनीतिक वृत्तमा काम गर्ने भएकोले कलकत्तामा रहँदा थुप्रै कथा लेख्नु भएको छ मधुवन पौडेलले । वर्ष भरी कुल्ली काम गरेर घर फिर्दा कम्ब्याट ड्रेस किनेर लाउने लाहुरेको पीडा, बेचिएका चेली उद्धार गर्न जाँदा घर गएर के गर्नु हामीलाई कसैले स्विकार्दैन...

आशिष पौडेल,   पुष २४, २०७८
१० कक्षा पढ्दा भानु जयन्तीको दिनको 'भानु' शीर्षकको कविता प्रथम नभएको भए मदन लामाखुले के बन्नुहुन्थ्यो, त्यो रहस्यको गर्भमै रहने थियो ।तर,नेपाली साहित्यलाई केही पाउनु थियो । हुनत हरेक भानु जयन्तीको दिन भानुले केही थान माला, केही खादा, केही झुन्ड...