आश्विन १०, २०८०, बुधबार

आशिष पौडेल,   आश्विन २, २०७८
शास्त्रीय मान्यताअनुसार हेर्ने हो भने मानिसको जीवनलाई दुःखका रूपमा परिभाषित गरिएको छ । यस हिसाबले जीवन प्रायः दुखी नै छ । तर, दुःखलाई दुःखका रूपमा मात्र लिने कि त्यसलाई संघर्षको रूपमा लिएर अघि बढ्ने ? यसले मानिसलाई फरक बनाउँछ ।...


आशिष पौडेल,   भदौ १९, २०७८
एउटा व्यावसायिक प्रहरी भएका नाताले उहाँले समाजका घटना, द्वन्द्व अनि अपराधलाई नजिकबाट प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नुभयो । एउटा सर्जक भएका नाताले त्यसलाई हृदयभरी थुपारेर लेखनीमार्फत छताछुल्ल बनाउनुभएको छ । अफ्रिकन अमिगोदेखि छापामारको छोरो यसरी नै जन्मिएका कृति हुन्, जसले...

आशिष पौडेल,   भदौ १२, २०७८
समालोचनामा कलम चलाउने थोरै महिला हस्ताक्षरमध्येको एक नाम हो, डा. बिन्दु शर्मा । महिलाहरूले समालोचनामा कलम चलाउन सक्दैनन् भन्ने एउटा लैंगिक विभेदयुक्त हाम्रो सामाजिक चेतलाई उहाँले राम्रै चुनौती दिनुभएको छ । समालोचना मात्र नभएर कथा, कविता तथा गजलका क्षेत्रमा समेत...

आशिष पौडेल,   भदौ ५, २०७८
उहाँको आर्तनादलाई रमेश खकुरेलले झट्टी नहानेको भए नेपाली काव्य समाजले न त उम्दा सर्जक पाउँथ्यो वा न महाकाव्यदेखि छन्दका उत्कृष्ट सिर्जना नै । अनि कमलमणि दीक्षितले गद्दु नभनेको भए आख्यानका उत्कृष्ट सिर्जना पनि जन्मँदैनथे । अच्युतरमण अधिकारीले राष्ट्रिय कम्प्युटर केन्द्रबाट...

आशिष पौडेल,   श्रावण ३०, २०७८
नेपालमा यातायात व्यवसायलाई व्यावसायिक तथा सांगठनिक रूपमा विकास तथा बिस्तार गर्ने श्रेय होमप्रसाद अधिकारीलाई जान्छ । एउटा बसमार्फत यातायात व्यवसायमा प्रवेश गर्नुभएका अधिकारीले त्यसबेला यातायात व्यवसायमा रहेको भारतीय व्यवसायीको दबदबालाई निस्तेज मात्र होइन, समाप्त गरेर यातायात व्यवसायलाई नेपालीको हातमा पुर्याउनुभयो...

आशिष पौडेल,   श्रावण २३, २०७८
जागिर उहाँको जीवन निर्वाह हो भने लेखन बाँकी अरू सबै । यसलाई रुचि, सोख, त्याग, तपस्या, आनन्द, शान्ति जे नाम पनि दिन सकिने उहाँ बताउनुहुन्छ । नायव महालेखापरीक्षक जस्तो उपल्लो र मालदार पदमा पुगे पनि उहाँलाई कमाउनमा भन्दा लेखनमा रमाउन...

आशिष पौडेल,   श्रावण १६, २०७८
शैक्षणिक अभ्यासका क्रममा छन्दकविता बाचन गर्दा एउटा विद्यार्थीले स्वाहा नभनिदिएको भए आज डा. देवी नेपाल छन्द र नेपाली कविता प्रशिक्षण तथा लेखनमा यति दत्तचित्त र समर्पित भएर सायदै लाग्नुहुन्थ्यो । ती स्वाहा भनेर उहाँको कविता र कवित्वको अपमान गर्ने विद्यार्थीको...

आशिष पौडेल,   श्रावण ९, २०७८
उहाँ लेख्नकै लागि जन्मिनुभएको हो । यसलाई पुष्टि गर्ने आधार भनेको लेख्नेबाहेक उहाँले केही गर्नुभएको छैन । नेपाल जस्तो मुलुकमा लेखकस्वका भरमा जीवन निर्वाह गर्न सक्नु त्यति सजिलो कहाँ छ र ! तर पनि उहाँ निकै समयदेखि लेखेरै गुजारा गरिरहनुभएको...

आशिष पौडेल,   श्रावण २, २०७८
उहाँको माताको र उहाँको नाममा एउटै शब्द अतिरक्ति छ, त्यो हो प्रसाद । सायद त्यही कारण हो वा अरू, उहाँलाई उक्त नाम त्यति प्रिय लागेन । उहाँ यसमा केही परिमार्जन चाहनुहुन्थ्यो । त्यसमा जोडिएर आयो लक्ष्मण अनि आफ्नै पुख्र्यौली थातथलो...

आशिष पौडेल,   असार २६, २०७८
पारिवारिक पृष्ठभूमिले उहाँलाई कवि बनायो । जीवन निर्वाहले प्रशासक बनायो । अनि बौद्धिक व्यक्तित्व निर्माणका खातिर प्राध्यापक बनायो । प्रशासक, प्राध्यापक तथा कवि उहाँलाई केवल पृष्ठभूमि, शिक्षा र वातावरणले मात्र बनाएको होइन । इमानदार छवि, केही उत्कृष्ट गर्ने हुटहुटी तथा...

आशिष पौडेल,   असार १९, २०७८
उहाँ डाक्टर हो भन्ने कतै लाग्दैन । र होइन पनि । तर, जब उहाँका आवाजले माइक पक्रन्छन् तब एउटा सर्जनले सहजै घाउ चिरफार गरेर बिमार स्वस्थ बनाउँदै मुहारमा कान्ति ल्याएझैँ उहाँ शब्द शब्दलाई खोज्नुहुन्छ, घोप्नुहुन्छ, रोप्नुहुन्छ, रोज्नुहुन्छ अनि सुललित मिठास...

आशिष पौडेल,   असार १२, २०७८
पेसा र विधा आफैँमा केही होइन । यति हुँदाहुँदै पनि समाजले पेसा र विधाप्रति आफ्नै मानक खडा गरेको छ । तर, समाजको आँखामा परेको मानक भन्दा बाहिर गएर स्थापित मध्येको एक नाम हो, अच्युत घिमिरे । आफ्नो स्वरको माधुर्य अनि...

लोकसंवाद संवाददाता,   असार ११, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीमाथिको निगरानीलाई तीव्रता दिन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठूला ऋणिमाथि निगरानी बढाएको राष्ट्र बैंकले हाल बैंकहरूलाई निर्देशन दिँदै ५० लाख रुपैयाँभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोर्टिङ गर्न भनेको छ ।...

लोकसंवाद संवाददाता,   असार ९, २०७८
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आव २०७८/ ७९ का लागि ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले आयतर्फ वित्तीय...

आशिष पौडेल,   असार ५, २०७८
एउटा अति सामान्य परिवारको अनि खासै पुर्ख्यौली इतिहास नभएको साथै उच्च शिक्षा समेत हासिल नगरेको मान्छे राजनीतिमा सफल भएका यस्ता विरलै उदाहरण पाइन्छन् ।हुन त राजनीतिमा पद प्राप्त गर्नुलाई सफल मान्नेहरू धेरै छन् तर, रामवीर मानन्धर भने केवल पद प्राप्त...

डा. सदानन्द कडेल,   असार २, २०७८
वि.सं. ०४६ सालमा एउटा शैक्षिक बेसलाइन सर्वेक्षणको सिलसिलामा जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ माध्यमिक विद्यालयको अवलोकन गर्ने मौका मिलेको थियो । सर्वेक्षणको कथाले मागे अनुसार डिल्लीचौर, चौड, मणि साँघु, गुठीचौर, लर्मी, जुम्लाकोट, चिउडी, खेत, तलिकुडी, मोफ्ला, नराकोट, लुड्कु, सिञ्जा,...

आशिष पौडेल,   जेठ २९, २०७८
वन्यजन्तुको संरक्षण र संवर्द्धन गरेर त्यसलाई जनताको हितमा कसरी प्रयोग गर्न सकिन्छ भनेर वैज्ञानिक तथा व्यवहारिक आधार दिने वैज्ञानिकको नाम हो प्रा.डा. मुकेश कुमार चालिसे ।उहाँले बाँदर पालन गरेर सार्स, कोरोना जस्ता भाइरसमा भ्याक्सिन बनाउन सकिने प्रस्ताव पनि सरकारलाई गर्नुभएको...

आशिष पौडेल,   जेठ २१, २०७८
इतिहास विषयको स्नातकोत्तरमा नेपाल प्रथम हुनुभएका राजकुमार पोखरेल कुनै विशिष्ट र उच्च सम्मानित परिवारबाट आउनु भएको व्यक्ति होइन । सेवा आयोगको परीक्षामा कहिले पनि असफलताको मुख देख्नु नपरेको उहाँ लेक्चरर हुँदै विभागीय प्रमुखदेखि सहायक डिनसम्म भइसक्नु भएको छ। एउटा सामान्य...