बैशाख १५, २०८१, शनिबार

१४ समाचारहरू
वसन्त बस्नेत अधिवक्ता हुनुहुन्छ ।

वसन्त बस्नेत,   कार्तिक ६, २०७८
नेपाली राजनीति नयाँ कोर्समा जाँदै गर्दा सिङ्गो मुलुकको ध्यान नै आकर्षित हुने गरी न्यायपालिका भित्र गम्भीरचलखेल हुने खतरा दिनानुदिन बढ्दै छ । स्वतन्त्र न्यायपालिका, न्यायपालिका शुद्धीकरण अभियान, माननीय हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन, प्रधानन्यायाधीशको सत्ता स्वार्थको कथित अनुमान लगायत कुनै न...


वसन्त बस्नेत,   पुष २१, २०७७
केपी ओली ज्यु, आज तपाईँलाई मुलुकको प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीज्यू भनेर सम्बोधन गर्न मनले मानिरहेकाे छैन् ।किनकि तपाईँले आफूलाई देशको प्रधानमन्त्रीको दर्जाबाट धेरै तल खसाली सक्नु भएकाे छ। प्रधानमन्त्री भनेको देशको सर्वोच्च कार्यकारी निकायको प्रमुख हो र आफ्नो समर्थकको मात्र...

वसन्त बस्नेत,   कार्तिक २८, २०७७
को हुन् वलिभर क्रमवेल बेलायतका वलिभर क्रमवेल (१५९९१६५८) १७ औँ शताब्दी एक राजतन्त्र विरोधी नेता थिए । बेलायतमा पहिलो पटक गणतन्त्र उनले नै ल्याएका थिए । पछि उनी राजनीतिक नेताका साथसाथै आफूलाई सैनिक नेताको रुपमा समेत उभ्याउँदै सैनिक शक्ति परिचालन...

वसन्त बस्नेत,   कार्तिक ११, २०७७
नेकपा अन्तरगतको विवाद नौलो होइन । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको प्रथम महासचिव पुष्पलाल श्रेष्ठनै २००८ सालमा बर्खास्तमा परेका थिए । त्यस यता निरन्तर विवाद र एकताका शृङ्खलाको आरोह अवरोध पार गर्दै ४० को दशकमा राजनीतिक उत्कर्षमा पुगेको नेकपाले...

वसन्त बस्नेत,   भदौ ३०, २०७७
नेकपामा बामदेवको प्रभाव स्तर अन्ततः कमरेड बामदेव गौतम राष्ट्रिय सभामा आउने नै हुनुभयो । हिजो साँझ मन्त्रीपरिषद्को बैठकले निर्णय गरेसँगै बामदेवको माथिल्लो सभाको सांसद पद पक्का भएको हो । नेपाल राजनीतिले बामदेवको लागि धरै समय र सामर्थ्य खर्च गरेको छ...

वसन्त बस्नेत,   भदौ २, २०७७
१. पृष्ठभूमि पछिल्लो केही समयदेखि कानुन क्षेत्रमा बिकिरहेको मुद्दा हो न्यायालयको सुद्धिकरण अभियान । यसले केही कानुन व्यवसायी खास गरी वरिष्ठ अधिवक्ता र वरिष्ठ नभएपनी आफूलाई वरिष्ठ भन्दा अझै उच्च कोटीको ठान्ने कतिपय अधिवक्ताहरूले न्याय क्षेत्र असामान्य हलचल ल्याउन सफल...

वसन्त बस्नेत,   श्रावण ११, २०७७
हाल मुलुकमा अनौठो परिपाटीको विकास भइरहेको छ । प्रत्येक व्यक्तिले आफूभित्र भएको क्रान्तिकारी प्रतिभालाई सामाजिक सञ्जाल मार्फत दुनियाँ सामु प्रस्फुटन गराउँदै आफू चर्चित बन्ने र प्रत्येक विषय बस्तुमा आफ्नो दख्खल रहेको प्रमाणित गर्न अग्रसर भइरहेको देखिन्छ । २०६३ सालको परिवर्तन...

वसन्त बस्नेत,   असार १४, २०७७
५० को दशकमा नेपाली राजनीतिमा धेरै उतार चढावहरू आए, गए । अझै भन्ने हो भने नेपालको हालको परिवर्तन र प्रमुख राजनीतिक मुद्दाहरूको उठान नै ५० को दशकमा भएको थियो । महाकालीको मुहान लिम्पियाधुरा कायम गरेर मात्र महाकाली सन्धि गर्नुपर्छ र...

वसन्त बस्नेत,   जेठ २, २०७७
लिपुलेक अतिक्रमणको बारेमा नेपालमा अहिले भइरहेको चर्चाले कोरोना सङ्क्रमण, नेकपाको शक्ति सङ्घर्ष र स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको शिखर चर्चालाई समेत ओझेल पारेको छ । भ्रष्टाचारका बारेमा उठाइएका कयौँ आवाजहरूका कारण कतिपय व्यक्तिहरू जेलको हावा खाईवरी पुनः खुला बहसमा आइसकेका...

वसन्त बस्नेत,   बैशाख २४, २०७७
कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपनी नेकपाको शक्ति संघर्षको पारो घट्न सकेको छैन । सबै शीर्ष नेताहरू एकातिर भई सरकारको काममा असन्तुष्टि देखाएपछि तिल मिलाउन पुगेका केपी ओली खेमाले आफ्नो धरमराएको अवस्थालाई अलि मन्थन पारेको अनुभूति दिने गरी सचिवालयमा प्रस्तुत भए...

वसन्त बस्नेत,   बैशाख २०, २०७७
नेकपाको शक्ति सङ्घर्ष अहिले उत्कर्षमा छ । कतिपयलाई यो शक्ति सङ्घर्ष नेकपाका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गर्न खेलिएको खेल लाग्न सक्छ । कतिपयलाई यो वरिष्ठ नेता कमरेड माधव नेपाललाई शक्तिमा आउन...

वसन्त बस्नेत,   बैशाख ७, २०७७
चीनमा झुल्किएर युरोप अमेरिका हुँदै दक्षिण एसिया प्रवेश गरेको र हाल विश्वभर साम्राज्य फैलाइरहेको कोरोना भाइरस (कोभिड१९) को नेपाल पदार्पण भएको समेत आज तीन महिना नाघिसकेको छ । तीन महिनाको अवधिमा हामी विश्व मानचित्रमा कोरोना इन्डिकेटरको प्रभावित देशको सूचिमा धेरै...