गिरिजा प्रसाद कोइरालाको कुशासन र भ्रष्टाचारले बिद्रोह जन्माउने बातावरण बन्दै गएको थियो । त्यहि बेलामा सत्तामा जाने छोटो बाटोको रुपमा छविलाल उर्फ पुष्पकमल दाहालले पश्चिम रोल्पा रुकुमका सोझा मगरलाई आन्दोलनमा घसिटेर बिद्रोह सुरु गरे । त्यतिखेर भारतीय विस्तारवादर अमेरिकी साम्राज्यवादको...
जुनसुकै सरकार आएपनि जनताले बिकासको आस गरिरहन्छन् । झन यसपालि जोशिला र लोकप्रिय युवाहरुको उपस्थितिले जनता अब भने केहि होला भन्ने आसमा छन् । बिकास गर्नुपर्ने धेरै क्षेत्रहरु छन् । पूर्व सरकारले सुरु गरेका कतिपय महत्वपूर्ण आयोजनाहरु पुरा भएपनि नेपालको...
मंसिर महिनाको अन्तिम हप्तामा सिराहाको मिर्चैयामा एकजना आफन्त ( कौसल बराल)को विवाहमा सम्मिलित हुन आफु र श्रीमतीसहित आफैले गाडि हाँकेर बिपी राजमार्ग हुंदै गइयो । मिर्चैयामा ३ दिन बसेर बिराटनगर तर्फ लागियो । त्यहाँ पनि आफन्तको घरमा ३ दिन बसेर...
यसपालिको निर्वाचनको परिणाम सोचेभन्दा फरक रुपमा आयो । गठ जोडको सत्ताधारी सरकार र एमालेसहितको तालमेलमादलले पनि आ-आफ्नो बहुमत आउँछ भनेर त्यहि अनुसार प्रचार गरिरहेको अबस्थामा अप्रत्याशित रुपमारबि लामिछानेको स्वतन्त्र दलले निकै राम्रो मत प्राप्त गर्न सफल भयो। पत्रकारिता गरेर निकै...
मेरो घर महाँकाल स्थित पानी ट्याङ्की बाटकरिब५ सयमिटर तल फाँटमा पर्छ । मेरो घरमा हप्ता दिन देखि पानी आइरहेकोछैन । अब ३ दिन पानी आएन भने मैले ट्याङ्करबाट पानी खरिद गर्नुको अरु केही बिकल्प छैन । कहिले काहिँ आउने पानीको...
हाम्रा दुर्गम गाउँहरुमा बिद्युत अझै पुगिसकेको छैन । उद्योगहरुमा अझैपनि पर्याप्त बिद्युत छैन । अहिले बिद्युत यातायातलाई जोड दिंदै बिभिन्न स्थानमा रिचार्ज स्टेसनहरू जडान भइरहेका छन् । यस्तै गरेर बिद्युत गाडीहरूमा आयत हुने करमा धेरै सहुलियत सरकारले दिएको छ ।...
नेपालको हालत लथालिङ्गे घरको भताभुङ्ग चालाजस्तै भएको छ । कुनै कुरा पनि बिग्रन लागेमा त्यसलाई सुरुमै सम्हाल्न प्रयास गरिएमा अवश्य पनि त्यो सम्हालिन सक्छ । अन्यथा ढिला हुंदै गएपछि सम्हाल्न गाह्रोमात्र होइन कहिलेकाहिँ असम्भव प्रायः हुन पनि सक्छ । अहिलेको...
एकजना आफन्तसँग कुराकानी हुँदै थियो । कुराको शिलशिलामा दूधले धेरै फाइदा गर्छ यो बिहान बेलुका पिउनु पर्छ भन्ने कुरा भयो । म पनि दुग्ध संस्थानको प्याकेट दूध सँधै लिएर पिउने गर्छु भन्ने कुरा भने। उनी डेरीको दुध नपिएर बाहिरको दुध...
पंचायती व्यवस्थामा भ्रष्टाचारको मात्रा सीमित थियो । बहुदलीय व्यवस्था आएपछि सरकारका प्रमुखबाटै लाउडा, धमिजा जस्ता ठूलाठूला भ्रष्टाचारका काण्ड सुरु भए । त्यतिखेर अख्तियारलाई पनि केही सक्रिय बनाइयो, जसले केही नाम चलेका भ्रष्टाचारीलाई जेल हाल्नेसम्मको कारबाही भयो । पछिल्लो अवस्थामा लोकतन्त्रको...
चाबहिल महाँकाल फाँटमा फैलिएको फराकिलो जग्गामा २०४०/०४१ सालमा हरियाली खेत थियो । त्यसभन्दा केही वर्ष अघिसम्म रिङरोडबाहिर धोबी खोलाको पूर्वमा नेपाली सेनाबाट प्यारा जम्प गराइन्थ्यो । पहिला रिङरोडसँगै रहेको गोपीकृष्ण हल नहुँदासम्म यो सरस्वतीनगरको नामले चिनिन्थ्यो, जसको सिमाना उत्तरमा कपन...
कोभिडको कारण विदेश गएका धेरै नेपाली समयमा स्वदेश फर्कन पाएनन् भने स्वदेशमा भएका धेरै नेपालीहरू विदेश जान सकेनन् । खासगरीछोराछोरी विदेश भएका आमाबुवाहरू दुबै तर्फ हवाई यातायात खुलाईको पर्खाइमा लामो समय बस्नु पर्यो । विदेश जान चाहने आमाबुवा तथाविद्यार्थी समेत...
२००७ सालदेखिको नेपालको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको कुरा निर्विवाद छ । नेपालमा जति पटक राजनीतिक परिवर्तन भए पनि छिमेकी देश भारतको स्वार्थ र सहयोगमा भएको देखिन्छ । राजनीतिक परिवर्तनले देशको आर्थिक विकासमा भने कुनै सकारात्मक परिवर्तन आउन...
नेपालको राजनीति फोहोरी छ । राजनीति फोहोरी भएपछि कार्यपालिका पनि फोहोरी हुने नै भयाो। यसबाट निर्देशित भएका कर्मचारी पनि दलगत स्वार्थमा लगेर उनीहरू पनि गलत मार्गमा लागे र लागिरहका छन् । अहिले आएर अदालत पनि ज्यादै दुर्गन्धितभएको गन्ध आइरहकोछ ।...
नेपाल आफ्नै देशका समस्याले सधैँ पिरोलिइरहेको छ । त्यसमाथि विभिन्न देशका शरणार्थीहरूको बोझ नेपाललाई बोकाइन्छ । धेरै पहिलादेखि तिब्बती शरणार्थी नेपालमा बसोबास गरिरहेका छन् । भुुटानबाट नेपाली मूलका जनतालाई भुुटानले देशबाट निकाल्यो । नजिकै रहेको भारतमा शरणार्थी बन्नुुपर्ने ती जनतालाई...
लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूूर्णता नदिएर देशलाई बन्धक बनाएर राखे । विकासका कार्यहरू अघि बढाउन सरकारका अंगहरू तदारुकताका साथ अघि बढ्न सकेनन् । लामो समयसम्म प्रायः सबै मन्त्रालयको जिम्मा लिएका प्रधानमन्त्री निवासमा सचिवहरू फाइल बोकेर जानुपर्ने बाध्यता रह्यो...
हिन्दी फिल्म शोलेमा भएका गब्बरको नकारात्मक भूमिका निकै प्रभावकारी भएको थियो । उनको एउटा डायलग जुन निकै प्रचलित थियो ५० कोश टाढा यदि कुनै बच्चा रोइरहेको छ भने उनकी आमाले भन्छिन्- नानी सुत नत्र गब्बर आउनेछ । त्यसपछि त्यो बच्चा...
स्थिरता र विकासका लागि नारा दिएको नेकपाको सरकारले जनतामा निकै खुसी पलाएको थियो । प्रधानमन्त्री केपी ओलीका ठुला योजना र आश्वासनले सुरुमा जनतामा निकै राम्रो आशा जगायो । जनताले आशा गरेका केही काम भए पनि आधारभूत काममा सरकारले ध्यान पुर्याउन...
७८ वर्षीय जनवादी गायक जुुठबहादुुर खड्गी (जेबी टुुहुुरे)को निधन भएको छ । जेबी टुुहुुरेका जनताका मन छुुने मर्मस्पर्शीगीतले तात्कालीन युुवाहरूलाई कम्युुनिस्टमा आकर्षित गराउन ठूलो मद्दत पुुगेको थियो । यस्ता कलाकारहरूलाई कम्युुनिस्टले आफ्नो प्रचारप्रसार र जनतालाई बामपन्थी धारमा आकर्षण गर्न प्रयोग...