बैशाख १५, २०८१, शनिबार

२९ समाचारहरू

बसन्त कुमार उपाध्याय,   मंसिर २८, २०८०
कौटिल्यले भनेका छन् ज्ञान,सैन्य र सौर्य प्राप्त सामथ्र्य नै शक्ति हो । त्यसो भए यतिबेला नेपालमा राष्ट्रिय शक्तिका विषयमा समय सान्दर्भिक चर्चा हुन जरुरी छ । नतिजा बदल्ने क्षमताका रुपमा शक्तिलाई लिइनु पर्छ भन्ने कुरा रवर्ट डाहलले लेखेका छन् ।...


बसन्त कुमार उपाध्याय,   भदौ २३, २०७७
उपत्यकामा अहिले ३ सिडिओको काँधमा बन्दुक राखेर 'निषेधाज्ञा'को गोली चलाउँदै छ सरकार । महामारीबाट जोगाउने बहानामा सरकार निषेधाज्ञाको गोलीले गरिब र निमुखा सर्वसाधारणको सिकार गरीभोक भोकै थला पार्न थालिएकोछ। निषेधाज्ञाको गोलीले घाइते छन् नागरिक । घाइतेहरू कहाँ कतिबेला मर्छन् सरकारलाई...

बसन्त कुमार उपाध्याय,   भदौ १०, २०७७
कमलादीको प्रज्ञाप्रतिष्ठान भवन आसपासमा एउटानयाँ भवनको साइट हेर्ने जिम्मेवारी पाएसँगै काठमाडौँको बसाई सुरु भयो । अनि विस्तारै कफीको लत पनि । तर मलाई स्वाद लिने गरी कफी पिउन सिकाएको स्विटजरल्याण्डको साथी थोमसले हो । उ जति आर्किटेक्ट हो, त्यो भन्दा...

बसन्त कुमार उपाध्याय,   भदौ ३, २०७७
अक्सर कामको सिलशीलमा गाउँघर तिर जाँदा बस्नलाई पाटी पौवा भेटिन्थे तर भूकम्प पछि त्यस्ता संरचनाहरु अब भेटिंदैनन । हुन त सशस्त्र द्वन्द्वताका देखि नै यस्ता सार्वजनिक संरचना ध्वस्त पार्न सुरु गरिएको हो ।त्यसको साटो व्यावसायिक होटेल र रेस्टुरेन्ट खुल्न थाले...

बसन्त कुमार उपाध्याय,   श्रावण ३०, २०७७
म:हेल्लो !! .....(नाम) कस्तो छ स्वास्थ्य ? संक्रमित मित्र :लक्षण खासै केही छैन, के भनुँ ? तर म ढुक्क छु सन्चो भएर फर्किन्छु । म:केही कुरा सुनाउँ ? झर्को नलाग्दा सम्म मात्रै सुन्नु है, चित्त नबुझे कुरालाई विराम दिउँला नि...

बसन्त कुमार उपाध्याय,   श्रावण २५, २०७७
क्या कभी मुमकिन है, अपनी नजरको अपने ही चश्में से देखना । आफ्ना नजरलाई आफ्नै चश्माले हेर्न कति सहज होला, हामी अनुमान लगाउन सक्छौं । राज्य अहिले त्यस्तै अवस्थामा छ । अर्थात प्रधानमन्त्री वा सरकार आफ्नो नजरबाट आफ्नै दृश्य देख्न...

बसन्त कुमार उपाध्याय,   पुष २२, २०७६
नयाँ वर्ष सन् २०२०को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा परी इरानका निकै लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएपछिको घट्नाले अहिले विश्व राजनीति तरङ्गित भएको छ । इरानले त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

बसन्त कुमार उपाध्याय,   भदौ १६, २०७६
स्टिलको कप दुई हातले मतिर अघि बढाउँदै विन्दा सुनुवारले दुवै हात जोडेर मुस्कुराउँदै नामसेओल ! भनिरहँदा म एकछिन अलमलमा परेँ । तर, त्यो अतिथिका लागि स्वागत थियो भन्ने कुरा उनको अनुहारको भावले सहजै बुझ्न सकिन्थ्यो । सुनुवार भनेपछि सानो छँदा...

बसन्त कुमार उपाध्याय,   भदौ ७, २०७६
दिल्लीको लुटियन्समा जेट्लीलाई भेटेका पत्रकार कनिष्टदेखि वरिष्ठ सबैले 'व्युरो चिफ नभनेको कोसैलेछैन होला । अक्सर पत्रकारहरूसँग मज्जाले अनौपचारिक रूपमा उनीगफ गर्थे। भारतीय जनता पार्टीको प्रवक्ता रहँदा कतिपय अफ द रेकर्ड सूचना दिन्थे उनि अर्थात् स्व. अरुण जेट्ली । दिल्ली विश्वविद्यालय...

बसन्त कुमार उपाध्याय,   श्रावण २७, २०७६
भारत प्रशासित जम्मुकश्मिरको विषयमा नेपालमा भारतीय सिपीआइएमका नेता सीताराम यचुरी र भारतीय कम्युनिस्ट पार्टीका नेता डि राजाको र भारतीय कांग्रेसका नेता गुलाम नवि आजाद, गिरफ्तारीका समाचारले नेपाली सञ्चारमाध्यममा खुबै स्थान पायो । ती भारतीय नेता पक्राउका विषयमा नेपाली सञ्चारमाध्यम बडो...

बसन्त कुमार उपाध्याय,   श्रावण २१, २०७६
यो पटकको मेरो भारत बसाई त्यति लामै त नभनौं उति छोटो पनि भन्न नमिल्ने भयो । पहिलाजस्तो दिल्ली र हरियाणामा त्यति समय खर्च गरिनँ यो पटक । केही दिन पञ्जाव बसाईपछि अम्मरनाथ यात्रा थाले । तर, भारत सरकारले त्यहाँका यात्रुलाई...

बसन्त कुमार उपाध्याय,   जेठ १९, २०७६
कुनै बेलाका विदेश सचिव शुब्रमण्यम जय शंकर प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा भारतको विदेश मन्त्री बनेको विषयले अहिले नेपालमा पनि निकै चर्चा पाएको छ । जयशकंरलाई मोदीले भरोसाका साथ क्याबिनेटमा ल्याएका छन् । एस जयशकंरका नामले चिनिने उनी २०७२ मा...

बसन्त कुमार उपाध्याय,   जेठ १६, २०७६
उनी विद्यार्थी जीवनमा निकै जिद्दी र दृढनिश्चिय स्वभावका थिए । जुन काम गर्ने अठोट गर्थे, हरहालतमा त्यो काम सफल गराएरै छाड्थे । उनी हुन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । कक्षाकोठामा आफ्ना गुरुले दिएको गृहकार्य मोनिटरलाई बुझाउन भन्दा नमानेर गुरुलाई नै...

बसन्त कुमार उपाध्याय,   जेठ १६, २०७६
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि आज हुन लागेको शपथ ग्रहण कार्यक्रमबाट भारतको कुटनीतिक बाटो फेर्ने कसीको सुरुवात गर्दै छन् । यस पटक मोदीले सार्क क्षेत्रका सरकार र राष्ट्र प्रमुखलाई नभएर बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागी...

बसन्त कुमार उपाध्याय,   जेठ १२, २०७६
यस पटक पूर्वका तराई र पहाडी जिल्ला घुम्ने अवसर मिल्यो । धनकुटादेखि तराईमधेस इटहरी झर्दा संघीयताको राजधानी कहाँ बनाउने भन्ने सरगर्मीले भने पर्याप्त स्थान पाइरहेको थियो । बहसको केन्द्रमा थिए, विराटनगर हुँदै इटहरीदेखि धनकुटासम्मका स्थान । यस्तै, सुनसरी र मोरङका...

बसन्त कुमार उपाध्याय,   जेठ ९, २०७६
भारतको लोकसभा निर्वाचनको मत परिणाम आज सार्वजनिक हुँदै गर्दा विगतमा भएका लोकसभा निर्वाचनलाई पनि सम्झनै पर्ला । भारतमा लामो समयपछि जवाहरलाल नेहरू र इन्दिरा गान्धिको बहुमत सरकार यता नरेन्द्र मोदी नेतृत्वमा फेरि बहुमतको सरकार बन्ने अवस्था आएको छ । भारतमा...

बसन्त कुमार उपाध्याय,   बैशाख २०, २०७६
अप्रिल ९ मा नेपालको मकालु वरुण बेस क्याम्प क्षेत्रमा हिम मानव यतीको पदचाप (पैतलाको छाप) देखिएको तस्बिर भारतीय सेनाको अफिसियल ट्विटरमा सार्वजनिक भएपछि यसबारे विश्वभरका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा चलेको छ । तर, यसबारे नेपाल सरकारको आधिकारिक धारणा बुझ्न...

बसन्त कुमार उपाध्याय,   बैशाख १६, २०७६
शक लोगो ने मुझ पे किया उस शक को दूर मैने किया शक करना उसका कसुर नहीँ शक दूर करना मेरा काम था... टम अल्टर, भारतीय अभिनेता अंग्रेजी र हिन्दी लवजको बोली, ब्रिटिस वा अमेरिकनजस्तै अनुहार, झुस्स दाह्री, अनि कैलो...